ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राझाँ चोकमा प्रहरी बिट स्थापना

जावेद अन्सारी by जावेद अन्सारी
४:४० मध्यान्ह, माघ ७, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके माघ ७ गते ।
नेपालगन्ज उपमहानगरपालिकाको राझाँ चोकमा प्रहरी बिट स्थापना गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं २० र जिल्ला प्रहरी कार्यालयको समन्वय र सहयोगमा प्रहरी बिट स्थापना गरिएको हो । प्रहरी बिटका लागि निर्माण गरिएको नव निर्मित भवनको बुधबार बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक ओम बहादुर रानाले उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै एसपी रानाले शान्ति सुरक्षा कायम गर्ने सवालमा प्रहरीले कुनै काम बाँकी नराखेको बताउनुभयो । राँझामा प्रहरी विट नहुँदा प्रहरीलाई कार्य संचालनमा समस्या थियो । राँझा क्षेत्रमा चोरी, डकैतीलगायतका घटना हुँदै आएका छन । अव ती घटनामा कमी आउने उहाँको विश्वास छ । एसपी रानाले शान्ति सुरक्षाका लागि स्थानीयबासीको सहयोग महत्वपूर्ण हुने भएकाले आपसी सहयोग र समन्वय जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष कृष्ण कार्कीले राँझामा विभिन्न थरीका मानिसहरुको बसोबास भएकाले सुरक्षाको जोखिम रहेको जानकारी दिनुभयो । अव प्रहरीको आफ्नै भवन बनेपछि उक्त चुनौति न्यूनिकरण हुने विश्वास व्यक्त गर्नुभयो । राँझामा यौनजन्य गतिविधि बढेको स्थानीयको गुनासो छ ।

त्यस्तै ट्यापे मुन्द्रेहरुको समेत चहलपहल बढ्न थालेपछि स्थानीय त्रसित हुँदै आएका थिए । नेपालगंज उपमहानगरपालिका वडा नं २०, वडा कार्यालय र स्थानीय भद्र भलाद्मी तथा ब्यावसायीहरुको सहयोगमा दुई कोठे प्रहरी भवन निर्माण गरिएको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

उद्घाटन खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा

Next Post

बाँकेका सेलिब्रेटी सिडियोको भौकालः मालपोतमा नागरिकलाई सकसै सकस

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
Next Post

बाँकेका सेलिब्रेटी सिडियोको भौकालः मालपोतमा नागरिकलाई सकसै सकस

रौतहट परोहामा छायाँको सहयोगमा छायाँ अपाङ्गता अध्ययन केन्द्र स्कुल को शिलान्यास

प्रधानमन्त्री कप अन्तर्गत आज दुई खेल हुँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Fair
6:13 am6:00 pm +0545
Feels like: 29°C
Wind: 3km/h E
Humidity: 90%
Pressure: 1008.81mbar
UV index: 0
TueWedThu
30°C / 23°C
29°C / 22°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?