ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको चौथो साधारण सभा सन्पन्न अध्यक्षमा गजलकार अञ्जान

News Desk by News Desk
११:१० मध्यान्ह, माघ १०, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके माघ १० गते ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको चौथो साधारणबाट कपिल न्यौपाने (अञ्जान) निर्विरोध अध्यक्षमा चयन भएका छन् ।

शनिबार भएको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको चौथो साधारण सभाबाट अञ्जान निर्विरोध अध्यक्षमा चयन भएका हुन् । अध्यक्षको पदग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष अञ्जानले बाँके जिल्लामा नेपाली गजलको विकास र विस्तारका लागि लामो समयदेखि यस क्षेत्रमा सक्रिय भुमिका निर्वाह गरिरहेको बताएका छन् ।

नवनिर्वाचित अध्यक्ष अञ्जानले आगामी दिनमा पनि यस क्षेत्रमा दत्तचित्त भएर लाग्ने बताए । अञ्जान हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानमा आवद्ध भएर विगत लामो समयदेखि गजल लेखनमा सक्रिय छन् । उनका गजलमा विषयगत विविधताका साथै शैलिगत पृथक सृजना भएको पाइन्छ । अञ्जान गजलको उन्नयनमा मन, वचन र कर्मले लागि परेका छन् । अञ्जानले गजल कृति ‘तस्बिर’ समेत प्रकाशनमा ल्याईसकेका छन् । गजल विधामा रहेर लामो समयदेखि कलम चलाईरहेका अञ्जान पत्रकारिता पेशामा संलग्न छन् ।

उनलाई कुशल पत्रकार तथा भिडियो ग्राफरका रुपमा पनि चिन्न सकिन्छ । उनी हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आमन्त्रित सदस्य पनि हुन् । अञ्जानले आफ्ना रचना मार्फत सामाजिक विकृति, मनोमालिन्यता, ढिलासुस्ती, थिचोमिचो, स्वतन्त्रता, देशप्रेम, मेलमिलाप र सद्भावयुक्त भाव, बढ्दै गएको अराजकता र विसङ्गतिको विपक्षमा आवाज उठाउँदै आएका छन् । कसभाबाट प्रतिष्ठानको उपाध्यक्षमा प्रदिप भट्राई, सुमित्रा न्यौपाने, सचिब बद्री ढकाल ‘हिरामणी’ चयन भएका छन् ।

सम्बन्धित समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

प्रतिष्ठानका तत्कालिन अध्यक्ष महानन्द ढकालको अध्यक्षता तथा त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक एंव बरिष्ठ साहित्यकार, समालोचक डा. मधुसुधन गिरी प्रमुख आथित्यतामा साधारण सभाको उद्घाटन भएको थियो । साधारण सभाको उद्घाटन सत्रमा यस क्षेत्रका राजनीतिज्ञ, समाजसेवी, उद्योगी व्यापारी, पत्रकार तथा साहित्यप्रमीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रतिष्ठानको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी रणनीति बारे प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा विभिन्न स्रष्टाहरुले आफ्नो सिर्जना सुनाएका थिए, भने साहित्यकार सागर गैरेको उपन्यास ‘लकडाउन’ विमोचन गरिएको थियो । प्रतिष्ठानका सहसचिब केशव निमेषको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन समारोहको संचालन सचिब पुष्कर रिजाल ले गर्नुभएको थियो।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

युवा नेता फिरोज जसपामा, भ्रामक समाचार फैलाउने अनलाइनमाथि साइबरक्राइमको चेतावनी

Next Post

नेकपा ‘दाहाल–नेपाल’ समूहको स्थायी कमिटी बैठक बस्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post

नेकपा ‘दाहाल–नेपाल’ समूहको स्थायी कमिटी बैठक बस्दै

आजको मौसमः पहाडी क्षेत्रमा आंशिक बदली

उपमहानगरपालिकाको आफ्नै स्रोतले नगरमा एक मिटर पनि कालो पत्रे सडक बनाएको छैन्

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:12 am6:01 pm +0545
Feels like: 26°C
Wind: 2km/h ENE
Humidity: 95%
Pressure: 1009.48mbar
UV index: 0
MonTueWed
29°C / 23°C
30°C / 23°C
29°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?