ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रदेश कृषि मन्त्रालयद्धारा किसानलाई ४३ करोडको अनुदान

जावेद अन्सारी by जावेद अन्सारी
६:१७ बिहान, भदौ २४, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

खोजखबर संवाददाता

बाँके भदौ २४ गते । प्रदेश ५ सरकार अन्र्तगतको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मतहतका निर्देशनालयहरु, कार्यालय तथा स्थानिय तहको समन्वयमा एक बर्षमा ४३ करोड रुपैयाँ अनुदान स्वरुप किसानलाई उपलब्ध गराइएको छ । कृषि तथा पशुपालन क्षेत्रमा किसानहरुलाई उत्साहित गराउने उदेश्यका साथ प्रदेश सरकारले उक्त ४३ करोड रुपैयाँ अनुदान स्वरुप किसान लाई प्रदान गरेको मन्त्री आरती पौडेलले जानकारी दिईन् । आर्थिक बर्ष २०७५र०७६ मा मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार स्थानिय तह, किसान तथा व्यवसायीक फर्म र प्रदेश सरकारको सह लगानीमा ५० प्रतिशत सम्म अनुदान किसानलाई प्रदान गरिएको छ । सबै भन्दा बढि प्रदेश सरकारले कृषि तथा पशुपालन तर्फ १३ करोड रुपैयाँ अनुदान स्वरुप प्रदान गरेको मन्त्री पौडेलको भनाई रहेको छ । जसबाट करिव ६ सय भन्दा बढि किसानहरुले प्रत्यक्ष रोजगारी प्राप्त गरेको मन्त्रलयको भनाई रहेको छ । स्थानीय तह समेतको गरी करिब ७ करोड पूंजी परिचालन र १३ करोड ५६ लाख अनुदान सहयोगमा ७८ वटा स्थानीय तह सँगको सहकार्यमा कृषि तर्फ ५७ र पशुपंछि तर्फ ४४ गरी १०१ भएको छ’– भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेले भने ।
प्रदेश सरकारले ४ सय ९७ व्यावसायिक फर्म, कृषक समूह तथा कृषि सहकारीहरुको थप २४ करोड ८७ लाख पूँजीलाई परिचालन गरी आ। ब। २०७८र७९ सम्म प्रदेशलाई दूध, फुल, माछा र मासुमा आत्मनिर्भर बनाउने आधार तय गर्ने गरी उत्पादन क्षमता विकास र बजारीकरणमा टेवा पु¥याउन साझेदारीमा ५० प्रतिशत रकम अनुदान उपलब्ध गराईएको छ । ४३ वटा कृषि बजार निर्माण सुधार, ६ वटा सहकारी बजार स्थापना गरिएको छ । यसबाट १ सय जनालाई प्रत्यक्ष र ३ सय ५० जनालाई प्रत्यक्ष रोजगारी सृजना भएको छ । १४ हजार ६ सय १२ कृषकहरु प्रत्यक्ष लाभान्वित हुने गरी २६ वटा दुग्ध सहकारीहरुलाई १ करोड ३० लाख लिटर दूध उत्पादनमा प्रति लिटर १।९२ का दरले २ करोड ४० लाख बराबर रकम प्रोत्साहन अनुदान दिइएको छ । मिल्क होलिडे न्यूनीकरणमा सहयोगका लागि थप ५० हजार लिटर दूध प्रतिदिन संरक्षण गर्ने गरी २८ वटा चिलिङ्भ्याट र थप ७७ हजार लिटर दूध प्रति दिन ढुवानी गर्ने क्षमता बृद्धि हुनेगरी १२ वटा मिल्क ट्याङ्कर साझेदारीमा वितरण गरिएको छ ।थप ३ लाख ४४ हजार चल्ला बार्षिक ह्याचिङ गर्न सक्ने १३ वटा पोल्ट्री ह्याचरी उद्योग स्थापना भएका छन् । निजी क्षेत्रको थप १ करोड ५० लाख पूँजीगत सहलगानीमा १ करोड अनुदान रकम प्रवाह गरिएको छ ।
गुन्द्रुकका ३, पाडापालनका ७ र रेशम प्रवर्द्धनका लागि १ गरी ११ योजनाहरु विशेष लक्षित कृषि कार्यक्रम अन्तर्गत सम्पन्न भएकोमा कम्तिमा बार्षिक २सय७० वटा पाडा, १सय मे।ट। गुन्द्रुक मस्यौरा र थप ५ मे। टन रेशम को उन उत्पादन हुने संरचना तयार भएको छ । सहकारी तथा ब्यावसायिक फर्मको १ करोड लगानी तथा मन्त्रालयको ८१ लाख अनुदान सहयोगबाट बार्षिक ६ करोड सम्म आम्दानी हुने अपेक्षा गरिएको छ । निजी क्षेत्रको १ करोड भन्दा बढी पूँजी लगानी र ५८ लाख ५० हजार अनुदान सहयोगमा कम्तीमा बार्षिक ८ हजार आन्तरिक पर्यटन लक्षित गरी ४ वटा स्थानमा कृषि प्रर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । सहकारीहरुबाट नविनतम सोचसहितका रोजगारी र उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत उत्पादनतर्फ ९, बजारीकरणतर्फ ५ तथा उत्पादनदेखि बजारीकरणसम्म ४ वटा गरी १८ वटा सहकारी संस्थाका कम्तीमा ८००० सदस्यहरु प्रत्यक्ष लाभान्वित हुनेगरी कार्यक्रम सञ्चालन भएको छ । यसबाट प्रदेश सरकारको ३ करोड १५ लाख र सहकारीको ६ करोड ३० लाख पूँजी परिचालन भएको जनाएको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

वडाको विकासका लागि जनता र जनपप्रतिनिधविच छलफल

Next Post

कांग्रेसको दोस्रो जागरण अभियान आजदेखी शुरु हुँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

कांग्रेसको दोस्रो जागरण अभियान आजदेखी शुरु हुँदै

ताजिया विसर्जन गरेर आज मोहर्ररम पर्व सम्पन्न गरिंदै

आज रोजा ए अशुरा दिन, मोहर्रम पर्व आज सकिने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?