ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

ताजिया विसर्जन गरेर आज मोहर्ररम पर्व सम्पन्न गरिंदै

जावेद अन्सारी by जावेद अन्सारी
६:५४ बिहान, भदौ २४, २०७६
377
सेयर
377
VIEWS
ShareTweetSendShare

सिराज खान बाँके भदौ २४ गते । दस दिनसम्म विविध कार्यक्रम गरेर मनाइने मोहर्रम पर्वको आज अन्तिम दिन, ताजिया विसर्जन गरेर पर्वको समापन गरिँदैछ । मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बाँकेमा पाँच करोड बढीका करिब एक हजार सय ताजिया राखिएको अनुमान गरिएको छ । मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिकरुपमा आज फुलटेक्रामा रहेका कर्बलामा विर्सजन गरिने छ ।

आज दिउसो नगरका विभिन्न भागबाट शुरु हुने ताजिया विसर्जन जुलुसले नगर परिक्रमा गरेर स्थानीय कर्बलामा पुगेर ताजिया विसर्जन गरेर मोहर्रम सम्पन्न गरिने मोहरर्रम तथा कर्बला संरक्षण समितिका अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताउनु भयो । उहाँले यस बर्ष निकै धुमधामका साथ मोहर्रम मनाईएको जनाउनु भयो ।

बाँकेमा भने मुस्लिम समुदायको यस पर्वमा हिन्दुहरुको पनि पनि ठुलो सहभागीता हुने गरेको छ । हिन्दु समुदायमा पनि ताजिया राख्ने चलन रहेको शान्ति सद्भाव समिति बाँकेका सल्लाहकार कृष्णप्रसाद श्रेष्ठले बताउनु भयो। उहाँले एउटा समुदायको पर्वमा अर्को समुदायको बलियो आस्था रहनु नै सदभावको नमूना हो भन्नुभयो ।

नेपालगन्ज उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहनु भएका श्रेष्ठले नेपालगन्ज सद्भावको शहर भएकै कारण यहाँ सबै समुदायको चाडपर्वमा सबैको उत्तिकै आस्था रहेको बताउनु भयो । ‘नेपालगञ्ज हिन्दू, मुस्लिम, शिख, इसाई लगायतका समुदाय एक अर्काका धर्म, संस्कृति र परम्परासँग जोडिंदै आएकोले यो शहर सबैको आस्था र सबै धर्मसँग जोडिएको शहर बनेको दावी गगर्नुभयो ।
आज मोहर्रमको विशेष दिन भएकाले व्रत बस्ने, गरिब गुरुवालाई खाना खुवाउने, नमाज पढ्ने र राम्रो कपडा लगाउने प्रचलन छ । आज हिन्दु र मुस्लिम समुदायका व्यक्तिहरुले शुभकामनासमेत आदाप्रदान गरिरहेका छन् ।
शान्ति सद्भाव समिति बाँकेका अध्यक्ष नन्दलाल वैश्यले नेपालगञ्ज नेपालकै मिश्रित समुदायको बसोबास रहेको शहर भएकै कारण यहाँ सबै धर्मप्रति सबैको आस्था र सम्मान कायम रहेको बताउनु भयो । ‘एउटा धर्मको व्यक्तिले अर्को धर्मप्रति आस्था राख्नु एकअर्काप्रतिको उच्च सम्मान र आदर हो । यो नेपालगन्जमा सदियौंदेखि चलिरहेको छ,’ नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका वैश्यले भन्नुभयो ।

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

मुस्लिम समुदायका अगुवा शब्बीर अहमद अन्सारीले विहानैदेखि ताजिया विसर्जनको तयारी भइरहेको बताउनु भएको छ । उहाँले नेपालगञ्जमा रहेको धार्मिक एकता र सन्देशलाई यो पर्वले झनै प्रगाढ बनाएको बताउनु भयो । यहाँ सबै धर्म र समुदायका चाडपर्वमा सबैको बलियो आस्था रहंदै आएको उहाँको भनाई छ ।
इस्लामिक नयाँ वर्ष ‘हिजरी सम्वत् १४४१ को १० औं तारिखका दिन मोहर्रम मनाउने गरिन्छ । मोहर्रम हिजरी सम्वतको पहिलो महिना हो । हिजरी सम्वतको ५ तारिखदेखि सुरु हुने मोहर्रमको १० औं दिन आज विशेष महत्वको हुने गर्दछ । इराकको कर्वला शहरमा पैगम्बर मोहम्मदका नाति ईमाम हुसैनसहित परिवारका अन्य सदस्य र अन्य शहीद भएको सम्झनामा मोहरम मनाउने प्रचलन रहेको धार्मिक अगुवा मौलाना अब्दुल जब्बार मन्जरीले बताउनु भयो ।
सोमवार राती मुस्लिम, हिन्दू तथा अन्य जातिले आ–आफ्नो घर अगाडि ताजिया राखेर रातभरि जागरण बसेर विताएका थिए । सोही अवसरमा नगरभरी जताततै सजावट गरिएको थियो । साथै मिठा मिठा पकवान समेत वितरणा गरिएको थियो ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

कांग्रेसको दोस्रो जागरण अभियान आजदेखी शुरु हुँदै

Next Post

आज रोजा ए अशुरा दिन, मोहर्रम पर्व आज सकिने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
Next Post

आज रोजा ए अशुरा दिन, मोहर्रम पर्व आज सकिने

गोरखा युनाइटेड र त्रिभुवन माविलाई उत्कृष्ट विद्यालय पुरस्कार

कत्ले हुसैन अस्ल में मर्गे यजिद है, इस्लाम जिन्दा होता है हर करबला के बाद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?