ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

निगरानीका नाममा ज्ञानेन्द्र शाही समूहद्धारा भेरी अस्पतालका नर्सलाई दुव्र्यवहार, डाक्टरमाथि हातपात

News Desk by News Desk
६:३७ मध्यान्ह, माघ १९, २०७७
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके माघ १९ गते ।
आफूलाई भ्रष्टाचारविरोधी नागरिक अभियन्ता भन्ने ज्ञानेन्द्र शाही समूहले निगरानीका नाममा भेरी अस्पतालमा दादागिरी मच्चाएका छन । सोमबार दिउँसो अस्पतालमा निगरानीका लागि पुगेको भनिएका शाही नेतृत्वको समूहले अस्पतालका डाक्टर विपिन आचार्य लगायत नर्सहरूमाथि दुव्र्यवहार गर्दै दादागिरीशैलीमा गलत हर्कत गरेको भेरी अस्पतालले बताएको छ ।

एक्कासी नर्सहरू रहेको नर्सिङ युनिटमा पसेका ज्ञानेन्द्र शाही र उनको समूहका सदस्यले विरामीको उपचार र सेवामा लागिरहेका नर्सहरूसँग विवाद गरेका थिए । उक्त विवाद बढेपछि नजिकै रहेका डाक्टर आचार्य सहजिकरणका लागि गएका थिए र डाक्टर आचार्यले शाही समूहले भने र सोधेअनुसार काममा सहजिकरण गरेको र उक्त समूहका एक जनाको नाम, ठेगाना लेख्दा घर कहाँको भनि सोधेका थिए ।

यस क्रममा घर जुम्ला हो भन्ने थाहा पाएपछि एए जुम्ला मात्रै भनेका डाक्टर आचार्यमाथि ज्ञानेन्द्र समूहका युवाहरूले विना कारण हातपात गरी दुव्र्यवहार गरेको डाक्टर आचार्य बताउँछन ।उनले भने ‘नर्सहरूसँग विवाद भएपछि सहजिकरणका म गएको थिए । सहजिकरण पनि गरेको हुँ । यस क्रममा घर जुम्ला हो भनि सोधेको मात्रै थिए म माथि एक्कासी ‘जुम्ली’ भनिस भनेर हातपात गरे । कटेल्लो समातेर तानातान गरे दुव्र्यवहार गरे र जेपनि गर्ने धम्की दिए ।’ डाक्टर आचार्यका अनुसार उक्त समूहले दादागिरी मच्चाएको हो ।

निगरानीका क्रममा भनिएपनि यो सुनियोजित योजना जस्तै भएको छ ।अस्पतालमा यसरी दादागिरी मच्चाएपछि मिडिया सामु ज्ञानेन्द्रले उक्त समुह आफनो नभएको बताएको प्रत्यक्षदर्शी बताउँछन । तर, बाँकेका सिडिओ रामबहादुर कुरूम्वाङको सहजिकरणमा घटना मत्थर पारिएपनि उक्त समूहका नाईके समेत रहेका भनिएका ज्ञानेन्द्र शाहीले पछिल्लो समय अस्पतालका मेसु डाक्टर प्रकाश थापालाई उक्त घटनामा संलग्न व्यक्ति र समुह आफनो भएको हुँदा घटनालाई अघि नबढाउन दबाब दिइरहेको खुलेको छ ।

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

अस्पतालमा विवाद भैसकेपछि त्यहाँबाट बाहिरीएको ज्ञानेन्द्र समूह र अस्पताल टीमबीच विवाद समाधानका लागि छलफल भएको असपतालका मेसु डाक्टर थापाले बताए । समुहका नाईके भनिएका ज्ञानेन्द्र शाशीसँग यस बिषयमा बुझन खोज्दा सम्पर्क हुन सकेन । तर, उनको समूहका प्रतिनिधी भीमहादुर शाहीले बाँके सिडिओको निर्देशनमा मालपोत र भेरी अस्पतालमा निगरानी गरेको बताएका छन ।

उनले भेरी अस्पतालमा घटाइएको भनिएको घटना अनाबश्यक भएको दाबी गरेका छन ।घटना घटेपछि हाम्रो समूह त्यसमा जोडिएको भनिदा घटनाका बारे अनुसन्धान गरी दोषीलाई कारवाही गर्न सहजिकरणका लागि अस्पतालसँग छलफल भएको उनी बताउँछन । उनका अनुसार घटनापछि प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति भने ज्ञानेन्द्रकै समूहका हुन ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

म्यानमारकी नेतृ आङ सान सूकी गिरफ्तार, ‘सैन्य कू’ को आशंका

Next Post

ढिलै भए पनि नेपालमा हिउँदे वर्षा र हिमपात हुने मौसमविद्को अनुमान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
Next Post

ढिलै भए पनि नेपालमा हिउँदे वर्षा र हिमपात हुने मौसमविद्को अनुमान

म्यानमारबारे छलफल गर्न राष्ट्रसंघ सुरक्षा परिषद बैठक बस्दै, प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी

आज विश्व सिमसार दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Sunny
6:11 am6:04 pm +0545
Feels like: 30°C
Wind: 3km/h ESE
Humidity: 92%
Pressure: 1014.22mbar
UV index: 1
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?