ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्जमा मधेसीको समस्या र समाधान विषयक प्रदेश स्तरीय अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रम

जावेद अन्सारी by जावेद अन्सारी
१०:०३ बिहान, असार १०, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare


बलिका न्यौपाने
बांके,असार १० गते ।

नेपालगन्जमा मधेसीको समस्या र समाधान विषयक प्रदेश स्तरीय अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रम गरिएको छ ।

मधेसी अायाेग ज्वाग्ल ललितपुरकाे अायाेजनामा उक्त अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रम गरिएको हाे ।
नेपाल सरकारका पुर्व सांसद सन्ध्या देवले मधेसी महिला अंझै पछाडि परेकाे गुनासाे गर्दै महिलालाई पनि अंश र बंशकाे अधिकार पाउनुपर्ने माग गरिन ।

कार्यक्रममा पत्रकार तथा समाजसेवी माेहमद अारिफ अन्सारीले मधेसी अायाेगमा एकजना पनि मधेसी समुदायको कर्मचारी राख्न नसकेको प्रति खेद प्रकट गरे ।
महेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रविन्द्र कर्णले अझैसम्म मधेसी समुदायको पहिचान सरकारले गर्न नसकेको गुनासो गरे ।
उनले मधेसी समुदाय भित्र काे काे पर्छन भन्ने कुराकाे निर्क्याैल अझै नभएकाे तर्क गरे ।
मधेसी समुदायमा सरकारकाे ध्यान केन्द्रीत हुन जरुरि रहेकाे मधेसी अगुवाहरूले बताएका छन् । उनिहरुले मधेसी समुदायलाई राज्यले हेपाहा प्रवृत्तिले हर्ने गरेकाे गुनासाे गरे ।
यस्तैथर्ड एलायन्स प्रदेश नं ५ का संयाेजक तथा पत्रकार अालमखानले मधेसी अायाेगकाे पाेजिसन पेपर (अायाेगकाे परिचय,उदेश्य,अधिकार, कर्तव्य, कानुनि हैसियत तथा गतिविधि )तयार तथा वितरण, मधेसीहरूकाे समग्र अवस्थाकाे अध्यन अनुसन्धान गर्ने गराउनुपर्ने,शाेधकाे निष्कर्ष सरकारलाई शिफारिस गर्ने त्यहि अाधारमा याेजना निर्माण तथा तर्जुमा गराउनुपर्ने, मधेसी समुदायको मानव अधिकार तथा याे समुदायका महिलाको मानवअधिकारकाे अनुगमन, अभिलेखिकरण र रिपोर्टिङ तथा सिफारिस गर्ने तथा मधेसी अायाेगले सामाजिक समावेशी लगाएत अन्य मानवअधिकारकाे वकालत गर्नुपर्नेमा जाेड दिए ।

सम्बन्धित समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

विप्लव कार्याकर्ताद्धारा मन्थलीमा ग्यास सिलिण्डर विष्फोट

Next Post

नेपालगन्ज उपमहानगरपालिकामा “विप्लव, नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
Next Post

नेपालगन्ज उपमहानगरपालिकामा "विप्लव, नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव

नेपालगन्ज उपमहानगरपालिकाको पाँचौ नगरसभा सम्पन्न

नेपाल-भारत सुरक्षाकर्मीको संयुक्तमा दशगजा सरसफाई

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?