ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जसपा बाँकेले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला

जावेद अन्सारी by जावेद अन्सारी
७:२६ मध्यान्ह, माघ २५, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके माघ २५ गते ।
जनता समाजवादी पार्टी (जसपा) बाँकेले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमत्तोमा संबिधानसभा भंग गरेको र विभिन्न संबैधानिक पदहरुमा नियुक्ती गरेको विरोधमा जसपाले त्रिभुवन चोकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधिसभा भंग गरेर आगामी बैशाख १७ र २७ गते मध्यावति निर्वाचनको घोषणा गर्नुभएको थियो । संबिधान विपरीत लोकतान्त्रिक मुल्यमान्यताको समेत बर्खिलापमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले संबिधानसभा भंग गरेको भन्दै जसपा सडक आन्दोलनमा छ ।

त्यही आन्दोलन अन्तर्गत आज त्रिभुवन चोकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला जलाइएको जसपा बाँकेका अध्यक्ष कमरुद्दिन राइले बताउनुभयो । जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त संबिधानसभालाई प्रधानमन्त्री ओलीले सनकको भरमा भंग गर्नु लोकतन्त्र र गणतन्त्रमाथिको प्रहार भएको अध्यक्ष राइको तर्क छ ।

उहाँले संबिधानसभा पुनःस्थार्पना नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिनुभएको छ । राईले विरोध स्वरुप माघ २९ गते मशालजुलुस प्रदर्शन गर्ने जानकारी समेत दिनुभयो । जसपाले यसअघि देशव्यापी प्रदर्शन गरिसकेको छ । संबिधानसभा विघटनको विरोधमा जसपाले विरोध र्याली, सडक प्रदर्शनलगायतका दवावमुलक कार्यक्रम गरिसकेको छ ।

सम्बन्धित समाचार

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

जसपाले प्रधानमन्त्री ओली तानाशाह बनेको आरोप लगाउँदै घोषित समयमा निर्वाचन हुनै नसक्ने भन्दै संबिधानसभा पुनःस्र्थापनाको विकल्प नभएको धारणा राख्दै आएको छ ।

उक्त कार्यक्रममा पार्टीका संघीय परिषद सदस्य राशिद कुरेशी, जिल्ला उपाध्यक्ष राजन राना मगर, अम्बिका कफ्ले, रूबी तरन्नुम बानो ,राजेंद्र विश्वकर्मा,दुर्गेस गुप्ता, माजिद अलि, असलम अन्सारी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

भिडियो सहित

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

दुर्घटनामा बाया खुट्टा गुमाएकी मायालाई मेचीमहाकाली बुहारी संयुक्त अवाजको सहयोग

Next Post

भागरथी हत्या प्रकरणः प्रहरीको अनुसन्धान तीव्र, दोषी पत्ता नलागेसम्म आफन्तले शव नबुझ्ने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
Next Post

भागरथी हत्या प्रकरणः प्रहरीको अनुसन्धान तीव्र, दोषी पत्ता नलागेसम्म आफन्तले शव नबुझ्ने

ला लिगा : बार्सिलोनाले रियल बेटिसलाई हरायो

टोकन प्रर्णाली र हेल्प डेस्कले सेवाग्राहीलाई थप सास्ती, बासले संचालन गरेको हेल्प डेस्कमा कर्मचारी नै आउदैनन्

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Clear
6:10 am6:06 pm +0545
Feels like: 32°C
Wind: 10km/h W
Humidity: 81%
Pressure: 1008.47mbar
UV index: 0
ThuFriSat
33°C / 24°C
33°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?