ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जडीबुटी किसानलाई राज्यले सहयोग नगरेको गुनासो

जावेद अन्सारी by जावेद अन्सारी
६:४५ मध्यान्ह, फाल्गुन १, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके फागुन १ गते ।
जडीबुटी किसानको लागि सरकारले सहयोग नगरेको गुनासो गरिएको छ । नेपालगन्जमा शनिवार आयोजित नेपाल जडीबुटी ब्यावसायी संघको बार्षिक साधारणसभामा बोल्ने सहभागीहरुले सो गुनासो गरेका हुन् । किसानहरुलाई राज्यले सेवा सुविधा नदिएका कारण जडीबुटी उत्पादन पर्याप्त हुन नसकेको उनीहरुको भनाइ थियो ।

संघको २१ तथा २२ औं बार्षिक साधारणसभा नेपालगन्जमा सम्पन्न भएको हो । संघका अध्यक्ष मोहम्मद याकुब अन्सारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा प्रदेशसभा सदस्य भुवानेश्वर चौधरी रहनु भएको थियो । कोभिड–१९ का कारण गतबर्ष साधारण सभा हुन सकेकोले यसबर्ष दुबै बर्षको साधारणसभा एकैसाथ गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा संघका सदस्य रहेका बिभिन्न जिल्लाका अध्यक्ष एवँ प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथिमा चौधरीले जडीबुटी क्षेत्रको बिकासमा प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताउनुभयो । उहाले कोभिडको कारणले अन्य क्षेत्रसंगै जडीबुटी ब्यवसायपनि मारमा परेको चौधरीको भनाई छ । उहाँले प्रदेश सभाको बैठकमा आफुले त्यसबाट उत्पन्न समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

जडीबुटी क्षेत्रलाई प्रदेश तथा संघिय सरकारले उचित प्राथमिकता दिन नसकेको बताउदै संघका अध्यक्ष अन्सारीले जसका कारण जडीबुटी ब्यवसाय मर्कामा परेको उल्लेख गर्नुभयो । अध्यक्ष अन्सारीले जडीबुटी क्षेत्रको बिकास र सम्बद्र्धन गर्नका लागि अहिलेको सरकारी निती पर्याप्त नभएको भन्दै त्यसलाई समयानुकुल परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो ।

सम्बन्धित समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

कार्यक्रममा जडीबुटी क्षेत्रको बिकासमा उल्लेखनीय योगदान पु¥याउने जिटिजेड संस्था लगायत १० जना जडीबुटी ब्यावसायीहरुलाई सम्मान समेत गरिएको थियो ।

उदघाटन सत्रपछि भएको बन्द सत्रमा प्रस्तुत गरिएको आर्थिक तथा सांगठनिक प्रतिबेदन लगायतका एजेण्डाहरु सर्बसम्मतले पारित भएको अध्यक्ष अन्सारीले जानकारी दिनुभयो । उहाँले संघको बैठकबाट रिक्त रहेको उपाध्यक्ष पदमा मान बहादुर ओली तथा कोषाध्यक्ष पदमा मोहम्मद यासिन अन्सारी निर्बिरोध चयन गरिएको समेत जानकारी दिनुभयो ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

अन्तर्राष्ट्रिय कण्डम दिवसमा कण्डम वितरण

Next Post

अवधी पत्रकार संघ नेपालको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
Next Post

अवधी पत्रकार संघ नेपालको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रणय दिवस एकअर्कामा प्रेम साटासाट गरि मनाइँदै

मालपोतका कर्मचारीलाई आध्यात्मिक चिन्तन गर्न सचिवको सुझाव

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?