ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नाका सहजिकरण गर्ने सवालमा बाँके प्रशासन मौन, स्थानीय सरकारपनि उस्तै, नागरिकले कहिलेसम्म दुख पाउने ?

जावेद अन्सारी by जावेद अन्सारी
१०:५६ बिहान, फाल्गुन २, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके फागुन २ गते ।
कोरोनाको त्रास लगभग सकिएको छ । नेपालमा ठूलठूला आमसभा भइरहेका छन् । छिमेकी देश भारतमा पनि कोरोनाको त्रास छैन् । त्यहाँ सबै क्षेत्र नियमित छ । नेपालमा पनि सबै क्षेत्र नियमित भइसक्यो । तर सीमावर्ति नाका भने पूर्णरुपमा नियमित हुन सकेको छैन् । पहुँच हुनेलाई नाका जतिबेला पनि खुल्लै छ । तर पहुँच नहुनेका लागि भने नाकामा कडाइ धेरै छ । अनावश्यक दुख र झनझट बेहोर्नु परिरहेको छ ।

नेपालगन्जको जमुनाह नाकाको व्यवस्थापनमा बाँकेको प्रहरी प्रशासन देखि लिएर उपमहानगरपालिका समेत चासो दिन नसक्दा एसएसवीको पीडा नेपालीहरुले खेपिरहेका छन भने वारि सशस्त्र प्रहरीको अशुली धन्दा रामै्रसँग मौलाइरहेको छ । नाकामा प्रहरी, प्रशासन, जनप्रतिनिधिहरु निर्वाधरुपमा गाडी लिएर रुपैडिया पुग्ने गर्छन परसपुरका एक स्थानीय भन्छन् तर सर्वसाधरण र पहुँच नभएका नेपालीहरु वारी नै सवारी साधन थन्क्याएर जमुनाह नाकादेखि पैदल हिडेर रुपैडिया जाने गरेका छन्।

एसएसवीले सवारीसाधन लैजान नदिन नेपाली नागरिकहरुले ठूलो कष्ट सहनु परेको छ । त्यसका लागि स्थानीय प्रशासनले समन्वय र सहजिकरण गर्न सकेको छैन् । भारतीयहरु भने मोटरसाइकल तथा गाडी लिएर सहजै नेपालगन्ज आइरहेका छन् । नाकामा भएको यस्तो गतिविधि देखिरहेका प्रत्यक्षदर्शी भन्छन् त्यही भारतीय एसएसवीले नेपाली गाडी पारि जान दिदैन तर नेपाल प्रहरी र सशस्त्र प्रहरीले भारतीय गाडीलाई किन निर्वाध आउन दिन्छ ? विहेवारीमा जान लाग्दा समेत सिडियोको अनुमति लिनु पर्छ । नत्र एसएसवीले जान दिदैन् । सिडियोसम्म पहुँच नहुनेहरु जन्ती समेत हिडेरै जाने गरेको पाइएको छ।
गरिवका छोराछोरीलाई नियम र कानुन लाग्ने रहिछ ठूलालाई नियम कानुन लाग्ने नरहिन्छ ती स्थानीयले खोजखवरलाई भने नाकामा सर्वसाधरणले पाउनु दुख पाए ।

भारतको नानपारा निवासी अजहर मलामीका लागि नेपाल आए । नानपारामा कोरोनाको खासै प्रभाव छैन् । नेपाल भित्र पनि केही छैन सबै पहिलै जस्तो छ । तर नाकामा दुख दिने काम भएको भन्दै उनी आक्रोशित छन । एक वर्ष अगाडि हामी आउदा मोटरसाइकल सरसर आउथे अहिले त बडा कडाई छ उनले भने पहुँच वाला र पहिचान भएकालाई मात्रै आउन दिने हामीलाई किन यस्तो पीडा । उनले रुपैडिहा मै मोटरसाइकल राखेर मलामीका लागि नेपालगन्ज आएको बताए । एसएसवीले अनावश्यक दुख दिने गरेको उनले बताए । यो सब देखेर दिक्क लागिसक्षो नेपाल र भारतको रोटिबेटिको सम्बन्ध हो अव दुई देशका पहुँचविहीन नागरिकहरुलाई यसरी दुख दिनु भएन् नाका पुर्णरुपले खोल्नु पर्छ उनले भने ।

सम्बन्धित समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

किनमेलका लागि प्रहरी समेतको गाडी रुपैडिहा पुग्ने गर्छन । उनीहरुले गाडी लगेर जाँदा कोरोना हुने रहिन्छ बाँके कोहलपुरकी सिता भन्छिन् हामीहरुको गाडी लैजादा कोरोना आउने रहिछ यो कस्तो विडम्वना हो । हात जोडेर पिडा सुनाएर जमुनाह नाकाबाट स्कुटी लिएर पुग्छौं तर रुपैडिया नपुग्दै एसएसवीले रोक्छ । केरकार र धम्की दिन्छ । कति दुख दिएको हो यो नाकामा ? उपचार भारतमा गराएपछि औषधि त्यही लिन जानु पर्छ । नेपालमा पाइदैन् । औषधि लिन जाँदादेखि आउँदासम्म एसएसवीको हप्कीदप्की खानु पर्ने नेपालीहरु बताउँछन् ।

किनमेलका लागि जाँदा पनि उस्तै समस्या झेलनु परेको सर्वसाधरणहरु बताउँछन् । नेपाली बजारमा सबै महंगो छ तर रुपैडियाँमा जान मुस्किल पर्छ । बाँकेका प्रहरी प्रशासन र जनप्रतिनिधिहरुले प्रभावकारी भूमिका निर्वाह नगर्दा नेपालीहरुले दुख पाइरहेका छन् ।

खोजखबरसंग नेपालगञ्जका स्थानीय सुरेशले भन्छन नाकामा आए पछि निकै नौटंकी देख्न पाइन छ । सिडिबाट खसेर उनको खुट्टा भाँचियो । बहराइचमा गराए उपचार गराएर आए । औषधि लिन उनी वहराइच जान लाग्दा एसएसवीले बाटोमै झारेर पठायो । आफ्नो समस्या भन्दा पनि रिक्साबाट झारेर हिडायो । नागरिकको भनाई यति हो नाकाबाट हिडेर गएपछि कोरोना लाग्दैन् । सवारी साधन लगेर गए कोरोना लाग्छ । तर पहुँचवालाको गाडीमा भने कोरोना लाग्दैन्।

ADVERTISEMENT

नेपालगन्जका नेकपा नेता गोपाल पुन पनि यो समस्या समाधानका लागि नाकामा प्रहरी प्रशासनले सहजिकरण गर्नुपर्ने बताउँछन् । पारि एसएसवीले नेपालीलाई कडाइ गरेजस्तै वारि सशस्त्रले पनि कडाइ गर्नुपर्ने उनको भनाइ छ । यो बिषयमा खोजखबरले जमुनाह प्रहरीका इन्चार्ज बिष्णु गिरिलाई जिज्ञासा राख्दा माथिको आदेश भनेर जवाफ दिए । चैत महिना देखि बन्द नाका अहिले सहज हुन्दै छ अब बिस्तारै सबै सहज हुने उनको भनाइ छ ।

Share147Tweet92SendShare
Previous Post

हिमाली क्षेत्रमा हिमपात तथा पश्चिमका पहाडी भूभागमा वर्षाकाे सम्भावना

Next Post

भागरथीका हत्यारालाइ कारबाहिको माग गर्दै दिप प्रज्वलन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
Next Post

भागरथीका हत्यारालाइ कारबाहिको माग गर्दै दिप प्रज्वलन

भागीरथीलाई न्याय माग गर्दै जसपा महिला संघको प्रसाशनमा ज्ञापनपत्र

आजको मौसमः देशभर बदली, वर्षा र हिमपातको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?