ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्तिसोनारी गाउँपालिका दुईमा सरस्वती मन्दिर स्थापना, वडा सदस्य ओलिद्धारा उद्घाटन

News Desk by News Desk
९:१४ मध्यान्ह, फाल्गुन ४, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके फागुन ४ गते ।
बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर दुइका जनप्रतिनिधि ज्ञानेन्द्र राज ओलीले आफुले प्राप्त गर्ने सुबिधाको रकमबाट गाउँमा सरस्वती मन्दिरको स्थापना गरेका छन् ।

गत बर्षको सरस्वती पुजाको दिन सिलन्यास गरिएको सरस्वती मन्दिरको मंगलबार बिधिवत रुपमा ओलीले उद्घाटन गरेका छन् ।
राप्तिसोनारी गाउँपालिका वडा नम्बर दुइका निर्वाचित सदस्य समेत रहेका बाँकेका युवा नेता ज्ञानेन्द्र ओलीले मन्दिर निर्माणका लागी दुई लाख २८ हजार रुपैयाँ सहयोग गरेका छन् ।

राप्तिसोनारी गाउँपालिका वडा नम्बर दुई शम्सेरगन्जमा रहेको श्री दुर्गा भवानी माध्यमिक विद्यालय परिसरमा रहेको उक्त सरस्वती मन्दिरको उद्घाटन गर्दै ओली आफुले मन्दिर स्थापना जस्तो पवित्र कार्य गर्न पाउँदा खुसी महसुस गरेको बताएका छन् ।
बाके जिल्लामा सहयोगी र युवाहरुको लागि प्रेरणा बन्न सफल जनप्रतिनिधिको रुपमा आफ्नो छबि बनाएका ओलीले कोरोना कहरका बेला आफ्नो वडा भरी नै मास्क, साबुन तथा राहत आवश्यक परेको घरपरिवारको लागि राहतको समेत ब्यवस्था गरेका थिए ।

स्थानिय विद्यालयमा सरस्वती मन्दिरको आवश्यकता महसुस भएको बेला युवा नेता ओलीको पहलमा विद्यालयमा सरस्वती मन्दिर स्थापना गरे पछि स्थानिय समेत खुसी बनेका छन् ।
मन्दिर उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राप्तिसोनारी गाउँपालिका वडा नम्बर दुइका अध्यक्ष मदन ओलीले युवा नेता तथा वडा सदस्य ज्ञानेन्द्र राज ओलीले गरेको कार्य पवित्र र जिल्लामै उदाहरणीय रहेको बताएका छन् ।

सम्बन्धित समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

‘हाम्रो वडाले ज्ञानेन्द्र राज ओली जस्तो जनप्रतिनिधि प्राप्त गर्नु हाम्रो शौभाग्य हो, अहिले देश भर नै जनप्रतिनिधिहरुले सुबिधा माग गर्दै आएका बेला युवा नेता ओलिले आफ्य्ले प्राप्त गर्ने सुबिधाबाट धार्मिक तथा शैक्षिककार्यमा लगानी गर्नु भयो यो भन्दा अर्को पबित्र कार्य के नै हुन सक्छ र ?, वडा अध्यक्ष ओलीले बताए ।

सरस्वती पुजाकै दिन सिलन्यास गरेर सरस्वती पुजाकै दिन मन्दिर उद्घाटन गरिएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिल्ली बहादुर गिरि, विद्यालय ब्यवस्थापन समितिका सदस्यहरू रुद्र बहादुर ओलि,चन्द्रा दहित, चित्रा खड्का, लाल कुमारी घर्ती, टीका कुमारी बिक, तुलाराम खत्री, विद्यालय ब्यवस्थापन समितीका सचिव देव बहादुर थापा, दल बहादुर खड्का तथा स्थानिय, विद्यार्थी तथा शिक्षक-शिक्षिका समेतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

श्रीपन्चमीमा मन्दिर निर्माणका लागि सहयोग

Next Post

संरक्षणकर्मीहरुले गरे राष्ट्रिय निकुञ्जभित्रको राजमार्गमा वन्यजन्तुमैत्री सडक बनाउन माग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
Next Post

संरक्षणकर्मीहरुले गरे राष्ट्रिय निकुञ्जभित्रको राजमार्गमा वन्यजन्तुमैत्री सडक बनाउन माग

मातृभाषा राष्ट्रिय कविता महोत्सवका लागि ७० कविता छनोट

बार्सिलोनाविरुद्ध पिएसजीको शानदार जीत, एम्बाप्पेको ह्याट्रिक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?