ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कैलालीमा फागुन १५ र १६ गते थरुहट–थारुवान मोर्चाको विशेष राष्ट्रिय सम्मेलन

News Desk by News Desk
११:२६ बिहान, फाल्गुन १४, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

कैलाली फागुन १४ गते ।
लक्ष्मण चौधरी संयोजक रहेको थरुहटरथारुवान राष्ट्रिय मोर्चाले यही फागुन १५ र १६ गते कैलालीमा विशेष राष्ट्रिय सम्मेलन गर्ने भएको छ। उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी रहेको भन्दै मोर्चाका संयोजक लक्ष्मण चौधरीलाई आजीवन कैदको फैसला सुनाएको थियो। मोर्चाले बिहीबार कैलालीको कैलारी गाउँपालिकास्थित हसुलियामा पत्रकार सम्मेलन गर्दै विशेष राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको छ।

सम्मेलनको तयारी ९० प्रतिशत पूरा भएको मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले बताए। सम्मेलनले आदावासी तथा जनजाति समूहको नेतृत्व गर्ने नयाँ टिम चयन गर्ने उनले बताए। उनका अनुसार फागुन १५ गते कैलारी गाउँपालिकाको हसुलियामा शक्ति प्रर्दशन गरिने छ। जसमा ५० हजारभन्दा बढी थारु नागरिकको सहभागिता रहने थारु नेता चौधरीले बताए।

यसैगरी थारु युवालाई कम्व्याड ड्रेससहित प्रदर्शनमा उतार्ने तयारी गरिएको उनले बताए। मोर्चाका प्रवक्ता मीनराज थारुले थारुको आन्दोलनको तयारी स्वरुप विशेष सम्मेलन गर्न लागिएको बताए। ‘पटक–पटक राज्यले थारु नागरिकमाथि अन्याय र दमन गर्दै आएको छ,’ प्रवक्ता थारुले भने, ‘अब थारुले सरकारविरुद्ध विद्रोह गर्नेछ, त्यो विद्रोह निम्त्याउने सरकार नै हो।’

गत पुस २ गते उच्च अदालत दिपायलले यसअघि जिल्ला अदालत कैलालीको फैसलालाई उल्ट्याउँदै मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण सहितलाई जन्मकैद फैसला सुनाएको थियो। सो फैसलाविरुद्ध मोर्चा विरोधमा उत्रिएको छ। १६ गतेको बन्दसत्रमा दलित, खसान, तमुवान, मगरात लगायतको सम्पूर्ण पहिचानवादीहरु बीच छलफल हुने साथै छलफलमा पार्टीभन्दा माथि उठेर पहिचानको सवालमा केन्द्रीत हुने मोर्चाको भनाइ छ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

समाचारको विषयलाई लिएर अनलाइन र पत्रकारलाई धम्की

Next Post

बर्डफ्ल्युकाबीच कुखुराको अवैध तस्करी रोकिएन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

बर्डफ्ल्युकाबीच कुखुराको अवैध तस्करी रोकिएन

राँझाको प्रहरीको वीट बन्यो फोहोर फाल्ने भाँडो

आठ करोड भारतीय व्यापारी आन्दोलनमा, भारत बन्दकाे घाेषणा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Fair
6:10 am6:06 pm +0545
Feels like: 31°C
Wind: 5km/h W
Humidity: 84%
Pressure: 1011.51mbar
UV index: 5
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?