ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रेस संगठनको भेलामा ८ बुँदे घोषणा पत्र जारी

जावेद अन्सारी by जावेद अन्सारी
९:४१ मध्यान्ह, फाल्गुन १५, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके फागुन १५ गते ।
प्रेस संगठन बाँकेको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम आठ बुँदे घोषणा पत्र जारी गर्दै राप्तीसोनारीको अगैयामा सम्पन्न भएको छ । संगठनका अध्यक्ष डक्टप्रसाद धितालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज अथक थिए ।

आठ बुँदे घोषणापत्रमा कोरोना भाइरस महामारीका कारण श्रमजिवी पत्रकारहरुको अवस्था विजोग बनेकाले लेखनबृद्धिका लागि पहल गर्ने, लोककल्याणकारी विज्ञापनका लागि पहल गर्ने, पत्रकार परिचयपत्र उपलब्ध गराउन र नविकरण गराउन पहल गर्ने, प्रेस स्वतन्त्रता सेनानी गोपाल बैश्यको नाममा नेपालगन्जको उपयुक्त स्थानमा चोक नामाकरण गर्ने लगायतका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गहतराजले लोकतन्त्र र प्रजातन्त्रका लागि पत्रकारहरुले महत्वपूर्ण भूमिका निभाएको बताए । अहिले पनि समाज रुपान्तरणका लागि पत्रकारहरुको भूमिका अतुलनिय रहेको उनको भनाइ छ । उनले पत्रकारिताभित्र पनि विकृति भित्रिएकाले त्यसलाई सच्चाउँदै जानु पर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले प्रतिगमनका बिरुद्धमा एकजुट भएर नेपाली संचार जगतले न्याय प्राप्तीमा उल्लेखनिय योगदान दिएको बताए । उनले संगठनका गतिविधिहरुलाई थप प्रभावकारी बनाएर अगाडी बढ्न सुझाव समेत दिएका थिए ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

कार्यक्रममा शिव सुनार, शंकर खनाल, सिराज खान, अजयकुमार गुप्ता, मान सिह बि.क.लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा संगठनका केन्द्रिय सदस्य, प्रदेश सदस्य तथा जिम्मेवार पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।कार्यक्रमको सहजिकरण संगठनका सहसंयोजक राजेश आचार्यले गरेका थिए ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

कोहलपुरमा अवांगता भएका व्यक्तिको संख्या ८७४

Next Post

युवाहरुको साथमा प्रतिनिधिसभा सदस्य राई अगैयामा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
Next Post

युवाहरुको साथमा प्रतिनिधिसभा सदस्य राई अगैयामा

महिलालाई लक्षित गरी दश दिने पत्रकारीता आईतबारबाट नेपालगंजमा सुरु हुदै

जोन्सन एण्ड जोन्सनको खोपलाई अमेरिकाले दियो अनुमति

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?