ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

पालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न

News Desk by News Desk
९:५१ बिहान, चैत्र ११, २०७७
386
सेयर
386
VIEWS
ShareTweetSendShare

ताहिर शेषराई, सहिल
बाँके चैत ११ गते ।

बाँकेको जानकी गाउँपालिकामा पालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता
भब्यताका साथ सम्पन्न भएको छ । गाउँपालिका शिक्षा समितिको आयोजनामा संचालित १३ औं राष्ट्रपती रनिङशिल्ड तथा विद्यालय स्तरीय तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, मानपुरको प्राङणमा भएको हो । प्रतियोगितामा मावी तर्फ जानकी मावि ले शिल्ड उचालेको छ ।

निमावि तर्फ नेराप्रावि गुरुवागाउँले शिल्ड उचाल्न सफल भएको छ । मावि तर्फ शिवपुरी मावि दोस्रो र मावि जोगागाउँ तेस्रो भएका छन् । निमावि तर्फ ब्राइट स्टार दोस्रो र बाल विकास तेस्रो भएका छन् । आधारभूत १ देखि कक्षा ५ नेरामावि भाटनपुर प्रथम, ब्राइट स्टार दोस्रो र बालबिकास तेस्रो भएका छन् ।

विजेता खेलाडी तथा विद्यालयलाई जिल्ला समन्वय समिती बाँकेका संयोजक अजय श्रीवास्तव, जानकी गाउँपालिका प्रमुख रामनिवास यादव उपप्रमुख भुमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, शिक्षा शाखा अधिकृत प्रतिभा ओलि खड्का , पालिका स्वास्थ्य प्रमुख दल बहादुर सुनार, वडा नं। ४ का वडा अध्यक्ष विश्राम वर्मा, नेपाल शिक्षक संघ का अध्यक्ष शाकिर खान, शिक्षा शाखा कर्मचारीलागायतले पुरस्कर तथा प्रमाणपत्र र शिल्ड बितरण गरे ।

समापन कार्यक्रमका जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले शैक्षिक गुणस्तरलाई अझै सुधार गर्न र विद्यार्थीमा अनुशासनको कमिकमजोरी रहेको खासगरि मधेसी समुदाय स्तरका विद्यार्थीमा कुनै अनुशासन नरहेको बताउनुभयो।

सम्बन्धित समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

कार्यक्रममा बोल्दै जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख प्रतिभा ओली खड्काले जानकीलाई नमूना बनाउन शिक्षा, स्वास्थ्य लागायतमा जोड दिदै रनिङ शिल्ड, शैक्षिक महोत्सव गर्दै आएको र शिक्षा क्षेत्रलाई अगाडि बढाउन उर्जा थपेको बताउनुभयो । कार्यक्रममा स्थानीय विद्यालयको प्र अ यसोदा धिताल, शिक्षक, अभिभावक , सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT
Share154Tweet97SendShare
Previous Post

इंग्ल्याण्डसँगको पहिलो एक दिवसीयमा भारतको शानदार जित

Next Post

जनकपुर : श्रीमानसँगै होटलमा बसेकी महिला मृत भेटिइन्

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

१:१९ मध्यान्ह, असार १२, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
Next Post

जनकपुर : श्रीमानसँगै होटलमा बसेकी महिला मृत भेटिइन्

अपहरण गरी किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

दैलेखमा सयौँ विद्यार्थी बिरामी, तीन दिनका लागि विद्यालय बन्द

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?