ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

डुडुवा गाउँपालिकाले कोभिड व्यवस्थापन केन्द्रको निर्णय टेरेन

News Desk by News Desk
१०:४८ बिहान, बैशाख ६, २०७८
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके वैशाख ६ गते ।
कोरोना रोकथाम तथा निदानका लागि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले गरेको निर्णयलाई डुडुवा गाउँपालिकाले लत्याइदिएको छ । विहीबार बसेको केन्द्रको बैठकले विद्यालयमा भाइरस संक्रमणको जोखिम फैलिएको निष्कर्ष निकाल्दै आइतवारदेखि जिल्लाका सबै ९सामुदायिक तथा संस्थागत० विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । नेपालगन्ज र डुडुवाका शिक्षक र विद्यार्थीमा भाइरस संक्रमण देखिएको छ ।

संक्रमणको दर अस्वभाविक ढंगबाट बढ्न थालेपछि भीडभाड हुने क्षेत्रमध्येको विद्यालय बन्द गर्ने निर्णय भएको थियो । चिकित्सकको सुझावका आधारमा केन्द्रले विद्यालय बन्दको विकल्प नभएको निष्कर्ष निकालेको थियो । तर डुडुवा गाउँपालिकाले भने विद्यालय बन्द गरेको छैन् । गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले संक्रमण देखिएका विद्यालयलाई बन्द गरिएपनि अन्य विद्यालयमा पठनपाठन यथावत रहेको बताउनुभयो । उहाँले अन्य विद्यालयमा स्वास्थ्य सामाग्री वितरण सुरु गरिएको बताउनुभयो ।

ज्ञानदिप मावि डलैपुर र नेराप्रावि अमरहवा भने बन्द छन् । त्यहाँका शिक्षक र विद्यार्थीलाई भाइरस संक्रमण देखिएको छ । सरस्वति माविका शिक्षकमा पनि भाइरस पुष्टि भइसकेको छ । मावि बनकट्टीका शिक्षकमा पनि भाइरस पुष्टि भएको छ । तर यी विद्यालय भने बन्द छैनन् । डुडुवा गाउँपालिकामा मात्रै शिक्षक र विद्यार्थीगरी २१ जनामा भाइरस संक्रमण पुष्टि भइसकेको छ । अधिकांश विद्यालयका बालबालिका र शिक्षकहरुमा ज्वरो आउने, टाउको दुख्नेलगायतका समस्या देखिएको बताउने गरेका छन् । केही शिक्षकहरु यही कारण विद्यालय गएका छैनन् ।

विद्यालयहरुले स्वास्थ्य मापदण्ड विपरित निर्वाध रुपमा पढाई सञ्चालन गरिरहेको अभिभावक बताउँछन् । ‘कोरोना भाइरसका नयाँ संक्रमित विद्यालयबाटै फेला परिरहेका छन्, तर विद्यालय बन्द गर्ने विषयमा कुनैपनि जिम्मेवार निकाय गम्भीर छैनन्’ एक अभिभावकले भने–‘हाम्रा छोरा छोरी संक्रमित भएर कुनै घटना भईहाल्यो भने त्यसको कस्ले जिम्मेवारी लिन्छ ?’ भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा। संकेत रिसाल विद्यालय तथा कलेज बन्द नगर्दासम्म कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न नसकिने बताउँनुहुन्छ ।

सम्बन्धित समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

दोस्रो चरणमा फैलिएको संक्रमण निकै कडा रहेको रिसालले बताउनुभयो । ‘रोगको बारेमा शिक्षकले भन्ने कि चिकित्सकले ?’ उहाँले भन्नुभयो–‘यदी विद्यालय खोलेर लापरबाही गर्नुहुन्छ भने त्यसको परिणाम राम्रो हुनेछैन । ’ अहिलेसम्म जिल्लाको संक्रमित तथ्यांक हेर्ने हो भने एक महिनामा ६२ बालबालिका संक्रमित भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरु बताउँछन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

कांग्रेसको केन्द्रीय समिति बैठक दिउँसो २ बजे बस्दै

Next Post

संसद अधिवेशन अन्त्यबारे कुनै सल्लाह भएको थिएन : सभामुख सापकोटा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

१:१९ मध्यान्ह, असार १२, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
Next Post

संसद अधिवेशन अन्त्यबारे कुनै सल्लाह भएको थिएन : सभामुख सापकोटा

नयाँ दिल्लीमा एक साताका लागि लकडाउन घोषणा

अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी भेला हुन नपाइने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?