ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कोभिड-१९

बाँकेमा खै निषेधाज्ञा कार्यान्वयन भएको ?

जावेद अन्सारी by जावेद अन्सारी
७:१८ मध्यान्ह, बैशाख ३०, २०७८
374
सेयर
374
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी
बाँके वैशाख ३० गते ।

बाँके कोरोनाको हटस्पट बनेको छ । दैनिक १० देखि १८ जनासम्म मानिसको मृत्यु भइरहहेको छ। उपचार नपाएर कतिपयले ज्यान गुमाइरहेका छन् । भाइरस संक्रमणको चेन ब्रेक गर्न स्थानीय प्रशासनले तीन हप्तादेखि निरन्तर निषेधाज्ञा जारी गरिरहेको छ ।

तेस्रो पटक जेठ तीन गतेसम्म निषेधाज्ञा जारी गरिएको बाँके प्रशासनले जनाएको छ । तर संक्रमितको संख्या घटेको छैन्। मृत्युदरमा कमी आएको छैन्। कोरोना संक्रमणको सुरुवाती दिनमा लापरबाही गरेको प्रशासन र स्थानियले कोरोना संक्रमणको दर बढे संगै निषेधाज्ञा घोषणा गरे पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन्।

विहान साँझ तरकारी तथा खाद्यान्न किनमेलका लागि प्रशासनले केही समय छुट दिएको छ । तर त्यही मौकामा काम नपरे पनि स्थानिय घुमफिर गर्न निस्कने गरेका छन् । प्रहरी पनि मुड चले चेकजाँच गर्ने मुड नचले नगर्ने गरेको देखिन्छ । प्रशासनको झनै कुरै नगरौ उ हप्तामा एक चोटि सुचना जारी गर्छ, निषेधाज्ञा एकहप्ता थप्छ, अनि उ त्यही रातो सेतो घरमै हराउछ ।

अनि मेरो जिल्लामा दैनिक मर्नेहरुको संख्या बढ्दै जान्छ । बाँकेमा खै निषेधाज्ञा ? कति खुकुलो छ निषेत्राज्ञा ? किन कडा भएन निषेधाज्ञा ? भाइरस संक्रमणको चेन ब्रेक गर्न निषेधाज्ञाको विकल्प थिएन् ।

सम्बन्धित समाचार

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

तर अटेरी नागरिक, निकम्मा स्थानीय प्रहरी प्रशासनका कारण बाँकेमा निषेधाज्ञा पूर्ण कार्यान्वयन हुन सकेको छैन् । जस्का कारण संक्रमणको दरबढिरहेको छ । अवस्था थप जटिल र भयावह बनेको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

युवासघं नेपाल खजुराद्धारा आइसोलेसनलाई स्वास्थ्य शुरक्षा सामाग्री प्रदान

Next Post

केपी ओली पुनः प्रधानमन्त्रीमा नियुक्त

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै
मुख्य समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

११:५० मध्यान्ह, अशोज २०, २०८३
Next Post

केपी ओली पुनः प्रधानमन्त्रीमा नियुक्त

स्पेनिस ला लिगामा रियल मड्रिडको सानदार जित

नेपाल टेलिकमको एक महिने ‘लकडाउन स्टे कनेक्टेड’ अफर

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Sunny
6:16 am5:54 pm +0545
Feels like: 22°C
Wind: 3km/h NE
Humidity: 87%
Pressure: 1015.92mbar
UV index: 0
MonTueWed
32°C / 20°C
32°C / 21°C
32°C / 21°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?