ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कोभिड-१९

सिडियो गेलालले एक्शस लिन नसक्दा बाँकेमा कोरोनाको चेन ब्रेक हुन सकेन्

News Desk by News Desk
१०:१८ बिहान, जेष्ठ २, २०७८
370
सेयर
370
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी
बाँके जेठ २ गते ।

कोरोनाको दोस्रो भेरियन्टले थल्लिएको बाँकेमा भाइरस संक्रमणको जोखिम अझै कायमै छ । संक्रमितको संख्या थपिनेक्रम रोकिएको छैन्। औषतमा दैनिक २० जनासम्मको मृत्यु भइरहेको छ । स्थानीय प्रशासनको निकम्वापनका कारण भाइरस संक्रमण फैलिएको बाँकेमा अझैपनि प्रशासनको चेत खुलेको छैन् ।

ढिलागरी लकडाउन गर्दा भाइरस संक्रमण भुसको आगो झै फैलियो । चिकित्सकहरुको सुझाव कार्यान्वयन गर्न बाँकेका सिडियो शिवराम गेलालले ढिलाइ गर्दाको परिणाम आज बाँकेबासीले उपचार नपाएर ज्यान गुमाउनु परिरहेको छ । अस्पतालका बेडहरु भरिएका छन्। अस्पतालहरुले सहज अक्सिजन सप्लाइ नगर्दा विरामीहरु छटपटाइरहेका छन्। भाइरस संक्रमणको चेन ब्रेक गर्न स्थानीय प्रशासनले बाँकेमा गएको १३ गतेदेखि लकडाउन गरेको थियो र अहिलेपनि जारी छ ।

नेपालगन्ज उपमहानगरपालिकामा त्यसको चार दिन अघि नै लकडाउन जारी गरिएको थियो । तर मानिसहरुको आवागमनलाई स्थानीय प्रशासनले रोक्न सकेको छैन् । दिनको समयमा केही कडा गरिएको भएपनि विहान र साँझको समयमा बजारमा मानिसहरु चहलपहल उस्तै छ । साना र निमुखा जनताहरुलाई लाठी लगाउने र हप्काउने प्रहरीले ठूलाबडा र पहुँचवालालाई भने निष्फ्रिकी बजारमा घुम्न दिएको छ ।

नेपालगन्जको चहलपहल हेर्दा कोरोना छ र ? भन्नेसम्मको स्थिति देखिएको छ । व्यापार व्यवसायलाई चौपट् पार्नेदेखि तल्लो तहका नागरिकहरुलाई दुख दिनु बाहेक स्थानीय प्रशासनले कोरोना भाइरस रोकथाम, निदान र नियन्त्रणमा प्रभावकारी कदम नचालेको स्पष्ट महसुस गर्न सकिन्छ । नत्र कडाइका साथ किन लकडाउन कार्यान्वयन गराउन स्थानीय प्रशासन सक्दैन् ? सिडियो गेलालले बाहिरको अवस्था बारे बुझेका छन् होला की छैनन् ? कि भित्र बसेर चम्चागिरीवालाको कुरा सुन्न व्यस्त होलान ? लकडाउनको तीन साता पुग्नै लाग्दा पनि किन बाँकेमा भाइरस संक्रमणको चेन ब्रेक हुन सकेन ? अव बाँकेमा १५ दिन कडाइका साथ लकडाउन गर्न जरुरी छ। जहाँ मानिसहरुको आवागमन ठप्प होस् ।

सम्बन्धित समाचार

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

घरभित्रबाट बाहिर निस्कनै दिनु भएन् । सेना र प्रहरी परिचालन गर्नु पर्यो । गएको वर्ष नरैनापुरमा भाइरस संक्रमणको तीब्र गतिमा फैलिदा सेना लगाएर नियन्त्रणमा लिइएको थियो । त्यही उपाय बाँकेमा अवलम्वन गर्न जरुरी छ । नत्र संक्रमण फैलिरहने छ । मानिसहरु मरिरहने छन् ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

मीडियाका कार्यालय भवनमा बम बर्साएपछि इजरायललाई अमेरिकाको चेतावनी

Next Post

मानवीय सेवामा समर्पीत पाठक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै
मुख्य समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

११:५० मध्यान्ह, अशोज २०, २०८३
Next Post

मानवीय सेवामा समर्पीत पाठक

इजरायली हवाई आक्रमणबाट १८८ प्यालेस्टाइनीको मृत्यु

दिल्लीमा कोरोना नियन्त्रण सहज बन्दैछ मुख्यमन्त्री केजरीवाल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Clear
6:15 am5:55 pm +0545
Feels like: 25°C
Wind: 5km/h ENE
Humidity: 82%
Pressure: 1013.21mbar
UV index: 0
SunMonTue
31°C / 21°C
32°C / 20°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?