ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सदभाव कायम गर्ने बाँकेका प्रजिअसहित ३ दर्जन व्यक्ति सम्मानीत

जावेद अन्सारी by जावेद अन्सारी
४:५२ बिहान, भदौ २९, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके भदौ २९ गते । सामाजिक र जातीय सदभाव कायम हुनुपर्छ भन्ने मान्यता पञ्चायती कालदेखि नै चलि आए पनि व्यवहारीक कार्यान्वयन भने केही बर्ष देखि सुरु भएको एक कार्यक्रमका सहभागिहरुले बताए ।
केन्द्रीय मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समितिले बाँकेको नेपालगंजद्धारा शनिबार राती आयोजना गरेको यादगारे इमाम हुसेन पाक कान्फ्रेन्स तथा सामाजिक सदभाव एंव सम्मान कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले भने ‘चाडपर्बहरु बिथोल्ने तत्वहरुका बिरुद्ध सबै मिलेर लाग्न अपिल गर्नु भयो ।’ उहाले समाजमा केही सिमित व्यक्तिहरुले सामाजिक सद्भाव भड्काउने गरेको उल्लेख गर्दै त्यस्ता तत्वहरुलाई परास्त गर्न प्रशासन,प्रहरी र नागरिक बिचको सहकार्य हुनुपर्ने कुरामा जोड दिनु भयो ।

नेपालगंज उपमहानगर पालिकाका उप मेयर उमाथापा मगरले‘सबै भन्दा पहिले आम नागरिक नेपाली भएको र सबै मिलेर एकले अर्काको अस्तित्व स्वीकार्न सके मात्र समाज बन्ने र समाजमा शान्ति स्थापना हुने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक बिर बहादुर ओलीले भने,‘सदियौंदेखि मिलेर बसिरहेको समाजलाई भताभुंग पार्ने तत्व बिरुद्ध नागरिक र प्रहरी सतर्क भएर अगाडी बढ्न आवश्यक रहेको औल्याउनु भएको थियो ।’ उहाँले मोहरर्म पर्व निकै शान्तिपूर्ण तरिकाले सम्पन्न भएको प्रति सबै समूदायलाई धन्यबाद दिदै केन्द्रीय समितिले सामाजिक सदभाव स्थापना गराएको भन्दै सम्मान दिएको प्रति आभार प्रकट गर्नु भएको थियो ।

सामाजिक सदभाव स्थापना गराउन र मोहरर्म पर्व शान्तिपूर्ण रुपमा सम्पन्न गराउन महात्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रमुख जिल्ला अधिकारी खडका,नेपालगंज उपमहानगर पालिकाका उप मेयर उमाथापा मगर,अनुसन्धान विभागका उप निर्देशक कमल प्रसाद भट्टराई, नेपाली सेनाका प्रमुख सेनानी नकुल थापा,एसपी बिर बहादुर ओली,सशस्त्रका एसपी दिपक अधिकारी,ट्राफिक प्रहरी नेपालगंजका प्रमुख प्रहरी नायब निरिक्षक भिमराज ओली,हिन्दु धर्म गुरु बागेश्वरी बन्दीरका मूल महन्त चन्दनाथ योगी,मुस्लिम धर्म गुरु मौलाना अब्दुल जब्बार मन्जरी,मन्सुर आरफी,इसाई धर्म गुरु बिनजमीन,सिख्ख धर्म गुरु राजेन्द्र सिहं,बौद्ध धर्म गुरु गुनजन लामा लगायत ३ दर्जन समाज सेवीलाई केन्द्रीय मोहरर्म समितिले सम्मान गरेको थियो ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

नेपाली शिक्षकलाई भारतमा सम्मान

Next Post

डुडुवामा डेंगु रोग बारे सेचेतनामूलक अभियान संचालन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post

डुडुवामा डेंगु रोग बारे सेचेतनामूलक अभियान संचालन

पर्यटन मन्त्रीलाई गालीगलौज र दुब्र्यवहार

चालीस विद्यार्थीलाई पाेशाक वितरण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?