ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दलित, अल्पसंङख्यक तथा सिमान्तकृत समुदायका जनप्रतिनिधिलाई क्षमता अभिवृद्विका लागि २ दिने तालिम आजबाट सुरु

जावेद अन्सारी by जावेद अन्सारी
११:११ बिहान, असार ११, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

असार ११ गते । विद्यमान कानुनका बारेमा नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडाका दलित, अल्पसंङख्यक तथा सिमान्तकृत समुदायका जनप्रतिनिधिलाई क्षमता अभिवृद्विका लागि २ दिने तालिम आजबाट सुरु भएको छ ।

तालिमको उत्घाटन सत्रमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाले उक्त तालिमबाट सहभागी जनप्रतिनिधिले नेपालमा विद्यमान विभिन्न कानुन बारे जानकारि पाउनेभएको हुंदा दलित, अल्पसंङख्यक तथा सिमान्तकृत समुदायको हक र अधिकारका निमित्त काम गर्न सजिलो हुने बताए ।

उत्घाटन सत्रमै बोल्ने क्रममा कार्यक्रमका अध्यक्ष तथा कार्यपालिका सदस्य देउमल सुनारले सुचनाको अभाव र कानुनि प्रवधानबारेको अनविज्ञताले पनि कतिपय कामहरु गर्दा अफ्ठेरो हुनेगरेकोले यो तालिम लाभदाई भएको जिकिर गरे ।

सम्बन्धित समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा भएको उक्त तालिममा मधेसी मुस्लिम महिला मन्च नेपालले सहजिकरण गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिका सदस्यद्वारा सन्चालित लक्षीत वर्ग अन्तरगत उक्त तालिम आजबाट सुरु भएको हो ।

आजदेखि नेपालगन्जमा सञ्चालनमा रहेको सो तालिममा मानव अधिकारकर्मि तथा अधिवक्ता विश्वजित तिवारीले विद्यमान कानुनका विषयमा तालिममा कार्यपत्र प्रस्तुत गरेका थिए ।

ADVERTISEMENT

उक्त तालिम बाट नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडाका दलित, अल्पसंङख्यक तथा सिमान्तकृत समुदायका जनप्रतिनिधिको कार्य क्षमता अभिवृद्वि हुने अपेक्षा आयोजकले लिएको छ ।

Share150Tweet94SendShare
Previous Post

नेपाल-भारत सुरक्षाकर्मीको संयुक्तमा दशगजा सरसफाई

Next Post

तीन दिने तालिम सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
Next Post

तीन दिने तालिम सम्पन्न

नयाँ निर्माणाधीन बाँगेश्वरी प्रवेशद्धारले अधिकांश घरबारीटोल व्यापारी मर्कामा

अन्तरास्ट्रिय लागु पदार्थ विरुद्ध दिवसको अवसरमा प्रेरणादायी चेतनामूलक कार्यक्रम नेपालगन्जमा सम्पन्न

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Light Rain
6:13 am5:59 pm +0545
Feels like: 36°C
Wind: 10km/h E
Humidity: 72%
Pressure: 1011.85mbar
UV index: 2
WedThuFri
29°C / 22°C
30°C / 22°C
28°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?