ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सुरक्षा अधिकारीको टोली पुग्यो राप्तीनदीको डुवान क्षेत्रमा

जावेद अन्सारी by जावेद अन्सारी
१०:४१ बिहान, जेष्ठ २३, २०७८
374
सेयर
374
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी
बाँके जेठ २३ गते ।

बर्खायाम सुरु भएसँगै बाँकेको राप्ती नदी तटिय क्षेत्रका कटान सुरु भएको छ । डुडुवा गाउँपालिका, राप्तीसोनाी गाउँपालिका र नरैनापुर गाउँपालिकाका तटिय क्षेत्रमा बर्खायामसँगै बर्सेनि कटान हुने गरेको छ ।

राप्तीनदीमा आउने बाढीका कारण वर्सेनि हुने कटान रोक्न स्थानीयबासीले सम्बद्ध सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै आएका छन् । तटिय क्षेत्रका बासिन्दाबाट राप्तीनदीले कटान गरेको गुनासो आएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल नेतृत्वको सुरक्षाकर्मीको टोलीले अनुगमन गरेको छ ।

राप्तीसोनारी गाउँपालिका क्षेत्रमा पुगेर गेलाल नेतृत्वको टोलीले पालिकाका अध्यक्ष लाहराम थारु, वडाअध्यक्षहरु र स्थानीयबासीसँग छलफल गरेको छ । तटिय क्षेत्रमा हुने कटान रोक्न गर्नुपर्ने काम, बाढीपूर्वतयारीका लागि आवश्यक योजना र उद्धार तथा राहतका सवालमा छलफल गरिएको बाँकेका एसपी ओम बहादुर राणाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, त्यसका लागि प्रहरीले बाढीपूर्वको तयारी गरिसकेको छ । राहत र उद्धारका लागि तयारी अवस्थामा राखिएको पनि उहाँको भनाइ छ । राप्तीसोनारी गाउँपालिका १ कुसुममा पुगेर टोलीले छलफल गरेको हो ।

सम्बन्धित समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

अनुगमनमा सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बम, अनुसन्धानका एसपी नरेन्द्र गिरी, कोहलपुरका डिएसपी रबिन्द्र खनाल, जिल्ला ट्राफिक प्रमुख राजु भण्डारीलगायतको सहभागिता रहेको थियो । बर्खायाम आउन थालेपछि त्यही अनुसारको तयारीमा सरोकारवाला लागि परेका हुन् ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

कश्मीरकाे विशेषाधिकार फिर्ता गरे भारतसँग वार्ता गर्न तयार : प्रधानमन्त्री खान

Next Post

स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी, आक्रमण गर्नेलाई कडा कारबाही हुने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post

स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी, आक्रमण गर्नेलाई कडा कारबाही हुने

लागू औषध ब्राउन सुगर सहित चार जना पक्राउ

उपल्लो डोल्पामा हेलिकोप्टरबाट औषधि

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Partly Cloudy
6:14 am5:58 pm +0545
Feels like: 29°C
Wind: 8km/h NW
Humidity: 83%
Pressure: 1014.56mbar
UV index: 0
ThuFriSat
29°C / 22°C
28°C / 21°C
29°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?