ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

निषेधाज्ञाको चर्को आलोचना, जसपाले भन्यो-‘३१ पछि निर्णय स्विकार गर्न सकिदैन्’

जावेद अन्सारी by जावेद अन्सारी
९:३८ बिहान, जेष्ठ २५, २०७८
379
सेयर
379
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी
बाँके जेठ २५ गते ।

जनता समाजवादी पार्टी जसपाले बाँकेमा जारी निषेधाज्ञाको विरोध गरेको छ । जसपाका नगर उपाध्यक्ष रशिद अहमद कुरैसीले जिल्ला प्रशासन कार्यालयले कोरोनाको जोखिम भन्दै थप गर्दै गएको निषेधाज्ञाको घोर निन्दा गर्नुभएको छ। आफ्नो सामाजिक संजाल फेसबुकमा उहाँले जेठ ३१ पछि निषेधाज्ञा तोड्ने चेतावनी समेत दिनुभएको छ ।

स्थानीय प्रशासनले पछिल्लो पटक जेठ ३१ गतेसम्म निषेधाज्ञा थपेको छ । निषेधाज्ञा थप्दै जाने तर त्यसको कार्यान्वयन नहुने गरेका कारण निषेधाज्ञाको आलोचन भइरहेको छ । बाँके जिल्लामा प्रत्येक सातसात दिन गरेर लकडाउन समयअवधि लम्बाइएको छ ।

चारैतिर सबै खुल्ला छन् किराना पसल, तरकारी पसल, कपडा पसल, सपिङ्ग मल पनि खुल्ला छन् प्रहरी आएको देखेपछि सटर लगाउने र प्रहरी गएपछि खोल्ने गरेको देखिन्छ । नयाँनयाँ घरहरु निर्माणका काम चलिरहेकै छ, बाटो निर्माणका काम भइनै रहेको छ, भाटभटेनी सुपर मार्केट खुलेको छ, सानातिना किराना पसल, गल्ली गल्लीमा होटलहरु, तरकारी पसलमा भिड लागेकै हुन्छ यसले के बुझिन्छ भने यो लकडाउन गर्नुको कुनै अर्थ देखिदैन ।

अस्पतालमा बिरामी भर्ना छन् भनेर ढाटेर मोटरसाइकल, रिक्सामा मान्छेहरु हिडेका छन् , खाद्यान्न किन्न भनेर हिडेका छन् , भारतबाट आवतजावतमा कुनै रोकतोक छैन अनि किन लकडाउन गरेको बुझ्न सकिएको छैन । विहान ७ देखि १२ बजेसम्म पसल खोल्ने भनिएको छ । त्यसपछि प्रशासनको आदेश पालना गर्ने हो भने सबै बन्द हुनु पर्ने हो ।

सम्बन्धित समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

तर बाँकेमा त्यसो हुन सकेको छैन्। मनपरी छ । पसल खोल्नेले खोलेकै छन् बन्द हुने बन्दै छन् । खाद्यान्न देखि तरकारी सबैको भाउ बन्दको बहानामा महंगोमा बिक्रीवितरण गरेको पाइन्छ, वाणिज्य लगायतको टीमले एकदुई पसलेलाई जरिवाना तिराएर बहादुरी गरेको प्रचारबाजी गरेको पाइन्छ ।

खाना खाने तेलमा उल्लेख्य मुल्य बढाएका छन्, खाद्यान्न त्यस्तै, तरकारीको मुल्य पनि बढेको छ किन बढाएको भन्दा उहीबाट बढेर आएको भन्छन् जसका पसलमा पुराना सामानहरु प्रशस्त रहेको थियोे उनीहरुलाई अहिले मालामाल भएको छ यसका लागि को बोल्ने अत्तोपत्तो छैन । आम नागरिकहरुले भन्न् थालिसकेका छन् अव निषेधाज्ञाको अर्थ छैन् ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, विपक्षमा मतदान गर्न एमालेको निर्देशन

Next Post

कोहलपुरबाट तिन लाख बराबरको अबैध रासायनिक मल बरामद

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post

कोहलपुरबाट तिन लाख बराबरको अबैध रासायनिक मल बरामद

महोत्तरीमा गोली प्रहार गरि लुटपाट, एक महिला घाइते

भारतमा दैनिक नयाँ संक्रमितको संख्या एक लाखभन्दा तल झर्‍यो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Partly Cloudy
6:14 am5:58 pm +0545
Feels like: 29°C
Wind: 8km/h NW
Humidity: 83%
Pressure: 1014.56mbar
UV index: 0
ThuFriSat
29°C / 22°C
28°C / 21°C
29°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?