ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नरैनापुरका छोटी भन्सार पुनःस्थापना भएनन्, लाखौं राजश्व गुम्दै

जावेद अन्सारी by जावेद अन्सारी
२:४० मध्यान्ह, जेष्ठ २६, २०७८
376
सेयर
376
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता
बाँके जेठ २६ गते ।

बाँकेको नरैनापुरका छोटी भन्सार अझै पुनःस्थापित हुन सकेका छैन्न । तत्कालिन माओवादी जनयुद्धका बेला यहाँका भन्सार नेपालगन्जमा विस्तापित भएका थिए । जनयुद्ध सकिएको डेढ दशक भैससक्दा पनि अझै ती भन्सार नरैनापुरमा स्थापना हुन सकेका छैनन ।

यहाँ छोटी भन्सार स्थापनाका लागि स्थानीय तह र सरकारका प्रदेश तथा संघीय जनप्रतिनिधी समेत उदासीन देखिएका छन । यसले नरैनापुर क्षेत्रमा मात्रै दैनिक लाखोंको राजश्व घाटा भैरहेको छ । द्वन्द्वकाल अघि नेपाल–भारत सीमा नाका अन्तरगत बाँकेको सुइया, नरैनापुर, भोज भगवानपुर, खडैचा, हिरमिनिया, साइगाउँ र उढरापुरमा छोटी भन्सार भएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह बताउँछन ।

असुरक्षाको कारण देखाउँदै द्वन्द्वकालमा एकसाथ विस्थापित भएका छोटी भन्सार अहिलेसम्म पुनस्र्थापना हुन नसकेको उनी बताउँछन । उनका अनुसार भन्सार स्थापनाका लागि स्थानीय तहले समेत माग गरिरहेको छ । छोटी भन्सार नहुँदा नरैनापुरको नाका राज्यको उपस्थिति पनि शून्य जस्तै भएको छ । नाकामा छोटी भन्सार पुनस्र्थापना नहुँदा खुलेआम चोरी पैठारी हुने गरेको छ ।

अवैध रुपमा हुने चोरी निकासी नियन्त्रणका लागि सरकारले छोटी भन्सार भएका नाकामा सशस्त्र प्रहरी र जनपद प्रहरी खटिएको छ । तर, छोटी भन्सार नहुँदा सुरक्षाकर्मी मुकदर्शक जस्तै भएका छन् । छोटी भन्सार नहुँदा सर्वसाधारणले भारतबाट खुलेआम सामान ल्याउने गरेका छन् ।

सम्बन्धित समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

अवैध रुपमा ल्याएको सामान जफत गरौँ बुझाउने ठाउँ नभएको सशस्त्र प्रहरी प्रहरी निरीक्षक धिरेन्द्र सिजापति बताउँछन । नेपालगन्ज–तत्कालीन नेकपा माओवादीले गरेको सशस्त्र द्वन्द्वकालमा विस्थापित भएका बाँकेका ७ वटा छोटी भन्सार पुनस्र्थापना नहुँदा अवैध चोरी पैठारी बढेको उद्योगी व्यवसायीहरूले बताएका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवी ओली लामो समयदेखि छोटी भन्सार नहुँदा विभिन्न नाकाबाट अवैध सामान भित्रिने क्रम बढ्दै गएको बताउँछन ।भारतबाट तीनै नाका हुँदै ठूलो परिमाणमा खाद्यान्न, सिमेन्ट, कपडा, रेडिमेड र कस्मेटिकलगायतका सामान भित्रिने र पेट्रोल डिजेल लगायतका बस्तु नेपालबाट जाने गरेका छन ।

द्वन्द्वकालमा बन्द भएका भन्सार पुनस्र्थापना हुन नसक्दा दैनिक ५० लाख रूपैयाँभन्दा बढीको अवैध सामान नेपाल भित्रिने गरेको नरैनापुर गाउँपालिका–५, मटेहियाका राजेश दीक्षित बताउँछन । नेपालबाट पनि सुन, डिजेल, पेट्रोल, जडिबुटीलगायतका थुप्रै सामान अवैधरूपमा भारत निकासी हुने गरेको छ ।

ADVERTISEMENT

१६ वर्षअघि तत्कालीन माओवादीले धम्की दिएको भन्दै सात ठाउँमा रहेका छोटी भन्सार कार्यालय विस्थापित भएको थियो । माओवादीबाट असुरक्षित भएको भन्दै कर्मचारी र सुरक्षाकर्मी नेपालगन्ज फर्किएपछि छोटी भन्सार कार्यालय बन्द भएको थियो ।

कर्मचारी नबसेपछि सबै भन्सार कार्यालयका भवन अहिले जीर्ण बनेका छन् । छोटी भन्सारका लागि निर्माण गरिएका भवन तरकारी खेती र गाई गोठको रूपमा प्रयोग हुँदै आएका छन् ।

Share150Tweet94SendShare
Previous Post

सेटिङमा राप्ती नदि दोहन, सिडिओ मुकदर्शक

Next Post

अर्घाखाँचीमा जीप दुर्घटना, एक जनाकाे ज्यान गयाे

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post

अर्घाखाँचीमा जीप दुर्घटना, एक जनाकाे ज्यान गयाे

यस वर्ष मनसुनजन्य विपदबाट १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान

इटालीको रोममा भोलिदेखि युरोकप शुरु हुँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Partly Cloudy
6:14 am5:58 pm +0545
Feels like: 29°C
Wind: 8km/h NW
Humidity: 83%
Pressure: 1014.56mbar
UV index: 0
ThuFriSat
29°C / 22°C
28°C / 21°C
29°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?