ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

निषेधाज्ञाका नाममा प्रहरीको हप्किदप्की

News Desk by News Desk
१०:५२ बिहान, जेष्ठ २७, २०७८
373
सेयर
373
VIEWS
ShareTweetSendShare

फाइल फोटो
बाँके जेठ २७ गते ।

बाँकेमा कोरोनाको संक्रमण कम हुँदै गएपछि शहर बजारमा उपभोग्य बस्तु खरिद बिक्रिसँगै मजदुरी गर्नका लागि सडकमा आउजाउ पनि बढेको छ । लामो समयदेखि लगभग सुनसान झै रहेको कोहलपुर नेपालगन्जमा चलपहल बढेपछि सुरक्षाका लागि खटिएका प्रहरीको आक्रोश पनि उत्तिकै बढेको देखिएको छ ।

नेपालगन्जको राझाँमा बिहीबार विहान सुरक्षामा खटिएका प्रहरीले आम नागरिकमाथि माक्स नलगाएको कारण हप्किदप्की गरे । प्रहरी प्रमुख नयाँ नियुक्त भएसँगै हरेक पटक प्रहरीले एउटा अभियान शुरु हुने गरेका छन । र, त्यो अभियानले सधैं एउटा नाम पाउँछ । झट्ट सुन्दा पुरानै नाराजस्तो लाग्छ ।तर केही नयाँ कुरा भने अवश्य हुन्छ । कहिले त्यो नारामा प्रहरी शब्द अघि हुन्छ, त कहिले पछि ।जस्तै, मुस्कानसहितको प्रहरी सेवा । जनतासँग प्रहरी । टोलटोलमा प्रहरी । प्रहरी मेरो साथी । समुदायसँग प्रहरी । प्रहरीले सधैं नारा बदल्यो । तर, उसको व्यवहार कहिले बदलिएन ।उसको नारा जति मिठो भएपनि व्यवहार कहिले मिठो भएन ।

नारा मात्र फेरिरहने कि ? व्यवहार पनि फेर्ने ? यो महत्वपूर्ण कुरा हो । व्यवहार नफेरिकन फेरिने नाराले न त कुनै नतिजा दिन्छ ? न त जनताको विश्वास र भरोसा नै जित्न सकिन्छ ।कोहलपुरबाट हतारमा अस्पताल जान आएका दुईजना नागरिकले माक्स लाउन बिर्सेको र नजिकै पसल भए किनेर लाउने भन्दै ‘सरी’ माग्दा समेत त्यहाँ रहेका प्रहरी हवल्दार सहितको टोलीले दादागिरी मोटरसाइलको चाँबी समेत खोसेर झैझगडा गरेका छन । त्यहाँ खटिएका हवल्दार र उनकै मातहतका केही सिपाहीले चाँबी खोसेर जरिबवाना वापत रसिद नकाटे जान नदिने भन्दै नागरिकलाई सास्ती दिएका थिए ।

ती नागरिकले गल्ती स्वीकार्दा पनि सुरक्षाको निहुँमा असुलीमा खटिएका हवल्दार लगायतका ती प्रहरीको झुण्डले ठेली देखाउँदै बाँकेका सिडिओ र एसपीको आदेशमा कारवाहीका नाममा असुली गरिएको खुलासा गरेका छन । सडकमा ट्राफिक प्रहरी देखिएको छैन । सुरक्षामा खटिएको प्रहरीलाई नागरिकको लाइसेन्स, ब्लुवुक हेर्ने अधिकार छैन ।

सम्बन्धित समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

तर, उनीहरू आम मोटरसाइकल यात्री मात्रै नभई साना, मझौला र ठुला सवारी साधनबाट विभिन्न बहानामा रकम असुली गर्दै आएका छन । कतिपय असुलीमा त ठेली समेत नकाटी रसिद नदिने गरेको सवारी चालकहरू बताउँछन ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

अमेरिकाले एक सय वटा देशलाई कोरोनाविरुद्धको ५० करोड डोज खोप दिने

Next Post

७ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
Next Post

७ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

जमुनाह नाकामा भारत पस्नेहरुको लर्को

आफ्ना नागरिकलाई चीन भ्रमणको अनुमति दिन भारतको आग्रह

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Heavy Rain
6:14 am5:58 pm +0545
Feels like: 22°C
Wind: 8km/h E
Humidity: 96%
Pressure: 1015.92mbar
UV index: 0
ThuFriSat
29°C / 22°C
28°C / 21°C
29°C / 21°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?