ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मनसुन भित्रीएसङ्गै रोपाइँको चटारो

News Desk by News Desk
११:२३ बिहान, असार ६, २०७८
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बर्दिया असार ६ गते ।
मनसुन भित्रिएसँगै परेको अविरल वर्षापछि बाँके र बर्दियाका किसानहरुलाई रोपाईंको चटारो परेको छ।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेपनि खेती किसानी गर्ने कार्यलाई प्रशासनले सहजीकरण गर्ने निर्देशन दिएसँगै किसानहरु निर्धक्क रोपाईंमा व्यस्त भएका छन्।

जेठको अन्तिम सातादेखि वर्षा हुन थालेपछि असारको पहिलो साता नै बाँके र बर्दियाका अधिकांश स्थानमा खेतका गह्राहरुमा किसानहरुको मेला जस्तै लागेको छ। कोही खेत खन्ने, कोही बाउसे गर्ने, कोही बिउ काढ्ने, कोही रोपाईं गर्ने गरेको, रोपाईंको मनमोहक दृष्य देख्न पाइन्छ।

रोपारहरुले असारे भाकामा लोकगीत गाउनु, बाउसेहरुले हिलो छ्यापाछ्याप गर्नु, व्याडेहरुले रोपारहरुले गाएको भाका छोप्दै बिउ काढ्नु, हल गोरु जोत्नु कृषकको सस्कृती र पहिचान हो। आजकल हलगोरु हराउदै गएर कहि कतै मात्र हलगोरु देख्न पाइन्छ तर यतिबेला ट्याक्टर हरु नै खेतभरी देख्न पाइन्छ बर्षमा एक पटक रोपाइँ गर्दा नाचगान गरेर रमाइलो गर्नु रोपाईं संस्कृति हो। तर अचेल भने असारे भाका र रोपाईं संस्कृति बिस्तारै लोप हुँदैं गएको छ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बढ्दो शहरीकरण, बेमौसमी नगदे बालीको बिस्तार र जग्गा प्लटिङ गरेर बाँझो राख्ने प्रवृत्तिले वर्षेनी धान खेती घट्दै गएपनि बाँके र बर्दियामा रोपाईंको रौनक भने नघटेको किसानहरु बताउँछन्।

वर्षको एक पटक हिलो खेल्नुपर्छ भन्ने परम्परागत मान्यताले पनि युवा पिँढी हिलोसँग पौंठेजोरी खेल्नकै लागि भएपनि रोपाईंमा जुट्ने भएकाले रोपाईंको रौनक घट्न नपाएको बर्दियाका युवा किसान असोक सुवेदी बताउँछन् । सधै अषाढ १५ मा हिलो खेली दहि चिउरा खाएर रोपाई सुरु गर्ने गरिएको तर यसबर्ष मनसुन चाडै सुरु भएकाले अषाढ १५ नकुरेरै रोपाइँ सुरु गरेको उनी बताउँछन् ।

 रोपाईंको मौलिक परम्परा हराउँदै गएपनि यसकोे रौनक भने वर्षेनी बढ्दै जान थालेको र बाँके र बर्दियाका अधिकांश स्थानमा धान खेती नै गर्ने गरेको उनी बताउछन् ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

जनमतका कार्यकारिणी पदाधिकारीले लिए सपथ

Next Post

जिल्ला प्रहरी कार्यालयमा अमर प्रहरी स्मारकको उद्घाटन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

जिल्ला प्रहरी कार्यालयमा अमर प्रहरी स्मारकको उद्घाटन

स्वास्थ्यमा संवाद प्रभावकारी नीती र वजेटमा जोड

यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना, देशभर बदली

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?