ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

स्थानीय तह र नागरिक सङ्घ संगठनहरु बीच सहकार्य आवस्यक

जावेद अन्सारी by जावेद अन्सारी
३:४० बिहान, भदौ ३१, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

बाँके भदौ ३१ गते । स्थानीय तह र नागरिक संघ संगठनहरु वीच सहकार्य आवस्यक रहेको औल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा भदौ ३० र ३१ गते नेपालगन्जमा आयोजित दुई दिने इन्सेक अभिमुखिकरण कार्यक्रमको उद्घाटन उक्त कुरा औल्याइएको हो ।
नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापाले स्थानीय तहमा रहेका सावलहरु उठान गर्न सुझाव दिइन् । उनले स्थानीय तह प्रति नागरिकका अपेक्षा बढी भएको बताउदै अपेक्षा अनुसार काम हुन नसकेको बताइन् । लामो समय जनप्रतिनिधि विहीन भएका नागरिकहरुमा राज्य प्रतिको नैराश्यताका कारण समस्या रहेको बताइन् । थापाले स्थानीय तहमा रहेका आन्तरिक द्वन्द्वका बिषयमा सुक्ष्म अनुसन्धान गरेर जनप्रतिनिधिको भूमिकामा खबरदारी गर्न आवश्यक रहेको बताइन् ।
बैजानाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले इन्सेकद्वारा गठित मानव अधिकार समूहको संयोजक भएर मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गर्दा समस्या समाधानका लागि सरोकारवाला निकायमा जाने गरेको स्मरण गर्दै अहिले निर्वाचित भएर कार्यान्वयन तहमा पुगेको बताए । उनले नेपालको संविधानमा मौलिक हकले प्रत्याभूत गरेका कुराहरु मध्येनजर गर्दै काम गरीरहेको बताए । रुचालले जनताका मौलिक हक प्रति जनप्रतिधि जिम्मेवार हुन आवस्यक रहेको बताए । स्थानिय निकायबाट नागरिकले पाउनुपर्ने सेवा सुविधा प्राप्त भए नभएको विषयमा अनुगमन जरुरी रहेको रुचालले बताए ।
इन्सेकका अध्यक्ष डा.इन्दिरा श्रेष्ठले स्थानिय तहमा के कसरी काम गर्नेे भन्ने विषयमा छलफल गरि अगाडी बढ्ने बताउदै स्थानीय तहसँग सहकार्य गरेर काम गर्ने बताइन् ।
इन्सेकका कार्यकारी निर्देशक बिजयराज गौतमले इन्सेकले मानव अधिकार अभिलेखिकरण र प्रसारको काम गर्दै आएको बताउदै विगत द्वन्द्वको समयमा गरेका अभिलेखका कारण थुप्रै पीडितहरुलाई न्याय प्राप्तीमा सहयोग पुगेको बताए । उनले आवास, शिक्षा, स्वास्थ्य र खाद्म अधिकारका विषयमा सचेतना मूलक कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराए ।निर्देशक गौतमले इन्सेकले निति निर्माण र कानून संशोधन लगायतका विषयमा समेत सुझाव दिदै आएको बताए ।
कार्यक्रममा प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका १५ जिल्लाका सहजकर्ता इन्सेक केन्द्रीय कार्यालय र प्रदेश कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
स्मृति देवकोटा

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

एयर गनसहित एक जना पक्राउ

Next Post

पर्यटक सवार ७ हेलिकप्टर काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

पर्यटक सवार ७ हेलिकप्टर काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण

पोषण पुनर्स्थापना केन्द्र मा ३७ बालबालिका

सिम्ताका ९६ घरलाई सोलार वितरण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?