ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पोषण पुनर्स्थापना केन्द्र मा ३७ बालबालिका

जावेद अन्सारी by जावेद अन्सारी
९:०५ बिहान, भदौ ३१, २०७६
379
सेयर
379
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

खोजखबर संवाददाता भिम पौडेल

बाँके भदौ ३१ गते । सरकारी स्वामित्वमा रहेको नेपालकै पहिलो पोषण पुनस्र्थापना केन्द्र बाँकेमा आर्थिक बर्ष २०७६÷०७७ को साउन यता ३७ कुपोषित वालवालिकाले सेवा लिएका छन् । भेरी अस्पतालले सञ्चालनमा ल्याएको पोषण पुनस्र्थापना केन्द्र बाँकेमा गत आर्थिक बर्ष २०७५÷०७६ मा १ सय ७८ जना कुपोषित वालवालिकाले सेवा लिएको पोषण पुनस्र्थापना केन्दका ब्यबस्थापक दामोदर खनालले जानकारी दिए । उनले यही भदौ महिनामा १५ जना वालवालिकाले सेवा लिएको बताए । पोषण पुनस्र्थापना केन्द्रमा रुकुम, दाङ, बाँके, बर्दिया, जाजरकोट, कालिकोट लगायतका जिल्लाबाट कुपोषणबाट ग्रस्त वालवालिकाहरुको स्याहार भैरहेको ब्यबस्थापक खनालले बताए । उनले भेरी अस्पतालका डाक्टरको सिफरिसमा पोषण पुनस्र्थापना केन्दमा भर्ना गर्ने गरिएको बताउदै वालवालिकाहरु पूर्ण रुपले तन्दुरुस्त नहुँदा सम्म पोषणयुक्त खाना, बस्ने र आबश्यक उपचार सहितको ब्यबस्था हुने बताए ।
कुपोषण भएर आएका वालवालिकालाई ओपिडिबाट डाक्टरले सिफारिस गरे अनुसारको औषधी दिनुका साथै उनीहरुलाई तौल अनुसारको क्यालोरी युक्त दिनमा ४ पटक खाना दिने गरेको अनमी सरस्वती आचार्यले बताईन् । उनले प्रोटिन इनर्जी भनेर हरेक बार खाना चार भनेर ४ किसिमका क्यालोरी पाईने खाना, प्रोटिन पाईने खाना, शरिरलाई सुरक्षा गर्ने खाना र फ्याट युक्त खाना कुपोषण भएका वालवालिकालाई दिईने बताईन् । बच्चाको अवस्था हेरी ४ देखि ७ पटक सम्म जाउलो देखि फलफूल सम्म दिने गरेको अनमी आचार्यले जानकारी दिईन् ।
अशिक्षा, अज्ञानता, श्रोत साधनको अभाव र आर्थिक स्थिति कमजोर हुनाले पनि वालवालिकाहरु पोषणयुक्त खाना नपाएर कुपोषित हुन बाध्य हुन्छन् । वालवालिकाहरुको पोषणयुक्त खाना खान पाउने अधिकार र बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने दायित्व राज्यको हो । यस्तै पुनस्र्थापना केन्द्र हरेक क्षेत्र बर्गको केन्द्र पर्ने स्थानमा स्थापना गर्न जरुरी छ ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

पर्यटक सवार ७ हेलिकप्टर काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण

Next Post

सिम्ताका ९६ घरलाई सोलार वितरण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post

सिम्ताका ९६ घरलाई सोलार वितरण

बाँकेमा ४० डेंगु संक्रमित बाहिर जिल्लाका बढि

कर्णाली प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अवरुद्ध

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?