ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्तीनदीमा बाढी कृत्रिम घटना अभ्यास

जावेद अन्सारी by जावेद अन्सारी
४:५६ मध्यान्ह, असार ११, २०७८
377
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके असार ११ गते ।
बाँकेको सिधनियाघाटमा बाढी कृत्रिम घटना अभ्यास गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा डुडुवा गाउँपालिका ६ सिधनियाघाटमा राप्तीनदीको पुल छेउमा शुक्रवार बाढी कृतिम घट्ना अभ्यास गरिएको हो ।

बाढी आएको बेला डुबानमा परेका व्यक्तिहरुको खोज तथा उद्धारका लागि सो कृतिम घट्ना अभ्यास गरिएको जिल्ला विपद व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो । सो कृतिम अभ्यासमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका गोताखोर सुरक्षाकर्मी तथा रेडक्रसका पदाधिकारी र कर्मचारीहरुले भाग लिएका थिए ।

नेपाली सेनाका सह सेनानी विक्रम चौधरीको नेतृत्वमा रहेको सो उद्धार टोलीले कुशलतापूर्वक बाढीमा डुबेकाहरुको उद्धार गरेर सामान्य भएकालाई गाउँमै राखेर गम्भीर अवस्थाकालाई अस्पतालसम्म पुर्याउने अभ्यास गरिएको थियो । सो अवसरमा बोल्दै जिल्ला विपद व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गेलालले मनसुन सक्रिय भएसंगै बाढीको जोखिम बढेकोले आफुहरु सबै तयारी गरेर अलर्ट अवस्थामा रहेको तथा यो अभ्यासले पनि तयारी पूर्ण रुपमा राम्रो रहेको पुष्टि गरेकोे बताउनु भयो ।

नेपाली सेनाको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी नकुल थापाले यो अभ्यासमा देखिएका कमी कमजोरीलाई सुधार गरेर आगामी दिनमा आवश्यक पर्ने वित्तिकै उद्धार टोलीले आफ्नो जिम्मेवारी पुरा गर्ने बताउनु भयो ।

सम्बन्धित समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

सो अवसरमा नेपाली सेनाको चार नम्बर बाहिनीका बाहिनीपति हरेन्द्र पाठक, सहायक बाहिनीपति खेम नारायण पौडेल, शसस्त्र प्रहरीका जिल्ला प्रमुख एसपी अशोक बम, राष्ट्रिय अनुसन्धानका एसपी नगेन्द्र गिरी, रेडक्रस सोसाईटी बाँकेका अध्यक्ष गोवर्धनसिंह सम्झना लगायत पत्रकार र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

लागु औषध दुव्र्यसन विरुद्धको दिवसमा नाकामा अन्तरक्रिया

Next Post

पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, वाग्मती प्रदेशमा पूर्ण बदली

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post

पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, वाग्मती प्रदेशमा पूर्ण बदली

जनगणनाको तथ्याङ्क सङ्कलन साउनको अन्तिम हप्तादेखि सुरु गर्ने तयारी

मेडिकल कलेजको कोभिड वार्ड बन्द

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Partly Cloudy
6:14 am5:58 pm +0545
Feels like: 23°C
Wind: 3km/h NNE
Humidity: 94%
Pressure: 1015.92mbar
UV index: 0
ThuFriSat
29°C / 22°C
28°C / 21°C
29°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?