ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

नेपालगञ्जका शिक्षकलाई योग शिक्षाबारे प्रशिक्षण

जावेद अन्सारी by जावेद अन्सारी
३:०७ मध्यान्ह, भदौ ३१, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

खोजखबर संवाददाता

बाँके भदौ ३१ गते । नेपालगन्जका शिक्षकहरुलाई योग शिक्षाबारे प्रशिक्षण दिइएको छ ।
विद्यालय पाठ्यक्रममा योग शिक्षा समावेश भएपछि शिक्षकहरुमा योग सीप विकासका लागि सो तालिम दिइएको हो।
नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपाल शिक्षक महासंघ नेपालगन्ज नगरसमितिद्वारा ५ चरणमा सो तालिम संचालित गर्दै नेपालगन्ज क्षेत्र अन्तरगतका कतिपय विद्यालयका शिक्षकहरुलाई सो प्रशिक्षण दिइएको छ।
प्रशिक्षणमा सामुदायिक , संस्थागत , धार्मिक विद्यालयतर्फसहितका गरि १ सय ६५ जना बढीको सहभागिता रहेको सो प्रशिक्षण तालिम मंगलबार एक कार्यक्रमबीच सम्पन्न भएको छ। गत साउन ७ गतेदेखि चरणवद्धरुपमा स्थानीय किन्नु काशीराम कसौंधन धर्मशालामा संचालित सो तालिमको समापन अवसरमा नगर शिक्षा शाखा प्रमुख गोर्ख थापाले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै योग शिक्षा सीप विद्यालयमा पनि प्रयोग गर्न आग्रह गर्नुभयो।

सो अवसरमा तालिमका प्रशिक्षक कृष्णदेवी पाण्डे तथा सहयोगी किन्नुराम धर्मशालाका अध्यक्ष नन्दलाल वैश्य,सचिव घनश्याम वैश्यलाई दोसल्ला ओढाइ कदरपत्र प्रदान गर्दै सम्मानित पनि गरिएको थियो। उहाँहरुलाई प्रमुख अतिथिरहनुभएका नगर अध्यक्ष गोर्ख थापा तथा नगर अध्यक्ष मनोजराजा श्रीवास्तवले सम्मानित गर्नुभएको थियो। कार्यक्रममा नेपालगन्ज उद्योग व्यपार संघ अध्यक्ष नन्दलाल वैश्य,शिक्षक संघ बाँके अध्यक्ष वीरेन्द्र यादव, शिक्षक महासंघ बाँके सहअध्यक्ष प्रकाश आचार्य, नेपालगन्ज नगर शिक्षा समिति सदस्य किरण आचार्य, शिक्षक संघ सल्यान अध्यक्ष एकराज बुढाथोकी ,प्रधानाध्यापक रमेश श्रीवास्तव, बुद्धिजीवी डा. विजय प्रधानलगायतको उपस्थिति रहेको थियो। नेपाल शिक्षक महासंघ नेपालगन्ज नगर अध्यक्ष मनोजराजा श्रीवास्तवको अध्यक्षतामा सम्पन्न समापन समारोहलाई सह-सचिव सुष्मिता शर्माले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव षडानन्द शर्माले गर्नुभएको थियो।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

बाँकेको कृषिमा १४ करोड ४४ लाख

Next Post

बर्दिया प्रहरीद्वारा ट्याक्टरमा अबैध केराउ बरामद ६ लाख भन्दा बढी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
Next Post

बर्दिया प्रहरीद्वारा ट्याक्टरमा अबैध केराउ बरामद ६ लाख भन्दा बढी

आज विश्वकर्मा पूजा-भगवान विश्वकर्माकाे पूजा आराधना गर्दा हुन्छ धन लाभ।

करेन्ट लागेर एक जानको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?