ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

फुलटेक्रामा १८ लाख ४४ हजारको नाला रोडमाथि, स्थानीय रुष्ट

News Desk by News Desk
७:२९ मध्यान्ह, साउन ८, २०७८
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके साउन ८ गते ।
नेपालगन्ज उपमहानगरपालिका–६ फुलटेक्रास्थित वसपार्कदेखि फुलटेक्रा चोक निस्कने रोडमा बनेको नालाप्रति स्थानीयबासी रुष्ट भएका छन् । नाला निर्माणका लागि स्थानीयबासी चन्द्रेश्वर त्रिपाठी अध्यक्ष रहेको उपभोक्ता समितिले वडा कार्यालयको १८ लाख ४४ हजारबढीको बजेटबाट नाला निर्माण गरेको थियो ।

सडकको दायाँवायाँ ६ मिटर कायम गरेर बनाइएको उक्त नाला घरभन्दा उचो बनाइएपछि घरभित्र पानी पस्ने भएकाले स्थानीयबासी तनावमा परेका हुन् ।

यहाँसम्मकी केही स्थानीयले घर नभत्काउँदा नाला निर्माण नै मापदण्ड विपरीत भएको छ । केही स्थानीयबासी भन्छन्–‘नाला निर्माणकै जिम्मेवार व्यक्तिहरुले समेत आफ्नो फाइदाका लागि नालालाई बङ्ग्याइटङ्ग्याइ गरिएको छ, यो कसरी भयो ?’ पहिले ८ मिटर कायम गरेर नाला निर्माणको सहमति भएको थियो ।

त्यसबाट स्थानीयका संरचना धेरै भत्काउनु पर्ने अवस्था आएपछि ६ मिटर कायम गर्ने सहमति भएको थियो । त्यही अनुसार विद्यालय समेत भत्काइएको थियो ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

तर ६ मिटरभित्र पर्ने केही घरधनीले घर नभत्काएर बाटोलाई साघुरो बनाएका छन् । त्यसमा नाला निर्माण उपभोक्ता समितिकै पदाधिकारी समेत रहेका स्थानीय बताउँछन् । सडकमाथिबाटै नाला बसाईदिएको स्थानीयबासी बताउँछन् ।

त्रिपाठी अध्यक्ष रहेको उपभोक्ता समितिले आयोजनाको वोर्डमा समेत झ्याली गरेको छ । लागत खर्च १८ लाख ४४ हजार भनिएपनि योजना कहिलेसम्म सक्ने ? कहाँ देखि कहाँसम्म निर्माण गर्ने ? कति मिटर नाला बनाउनुपर्ने ? लगायतका जानकारी वोर्डमा उल्लेख गरिएको छैन् ।

स्थानीयबासी विक्रान्त श्रीवास्तवले मापदण्ड विपरीतको नालाले सडकदेखि घर डुवानको उच्च जोखिममा परेको बताए । उनले भने–‘विल फस्र्यौट गर्न हतारहतारमा नाला निर्माण गरिएको बताए ।

ADVERTISEMENT

नाला निर्माणमा उपभोक्ता समितिदेखि, इन्जिनियर र वडा कार्यालयको मिलेमत्तोमा मापदण्ड विपरीत काम भएको उनले बताए । उनले नाला निर्माणबारे छानवीन गर्न माग गरे । ‘माग सम्वोधन भएन भने उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्छु उनले अनलाइन खोजखवरलाई भने–‘त्यहाँपनि सुनुवाई नभए अदालतमा मुद्दा हाल्छु ।’

श्रीवास्तव मात्र होइन अर्की स्थानीय ऋतु सिंह पनि नाला निर्माण प्रति रुष्ट छिन् । सडक फराकिलो नगरेर नाला निर्माण गरिएको भन्दै सिंहले आपत्ती जनाइन् । ‘कतै ६ मिटर कायम गर्ने कतै ५ मिटर कायम गर्ने यो सहमति अनुसार भएन’–उनले भनिन् । उनले वडाअध्यक्षको गैरजिम्मेवारका कारण सडक र नाला निर्माणमा समस्या देखिएको बताइन् ।

उपभोक्ता समितिका अध्यक्ष त्रिपाठीले भने सरकारी मापदण्ड अनुसार नै नाला उचो बनाइएको दावी गरे । उनले कतै पाँच मिटर कायम गरेर नाला निर्माण गरेको बिषयमा वडा कार्यालयको अनुमति र स्थानीयको छलफलपछि गरिएको बताए ।

उनले ५ सय ६८ मिटर लामो नाला निर्माण गरिएको दावी गरे । उनका अनुसार १७ लाखबढीमा नाला निर्माण गरिएको पनि बताए ।

वडाअध्यक्ष समिर प्रताप सिंहले भने बाटो निर्माणका क्रममा नाला अग्लो हुनु स्वभाविक भएको बताए । उनले नाला निर्माण ६ मिटर कायम गरेर गर्नुपर्ने सहमति भएपनि स्थानीयबासीकै सहमतिमा कतै पाँच कतै साढे पाँच मिटर नाला निर्माण गरिएको दावी गरे ।

Share149Tweet93SendShare
Previous Post

ठूलो संख्यामा मोवाइल चोरी

Next Post

आज गुरु पूर्णिमा पर्व मनाइँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

आज गुरु पूर्णिमा पर्व मनाइँदै

नेपालगन्जको विद्युत समस्या, हाकिम मौन

४३ ग्राम ब्राउन सुगरसहित ३ जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?