ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ विचार/अन्तर्वार्ता

रङ्ग बिराङ्गी पतंग उडाऔं

News Desk by News Desk
१०:०४ बिहान, साउन १६, २०७८
365
सेयर
365
VIEWS
ShareTweetSendShare

बाँके साउन १६ गते ।
आज पनि जब आकाशमा उडीरहेको पतंग हेर्दाछु तब लाग्छ की बालापन जिंदा भैरहेको छ । जीवन को प्रति उत्साह जगाउँदै रङ्ग बिराङ्गी पतंग । यस कोरोना महामारीमा घरबाट निस्कन महशुस गर्नु हुन्छ भने सांझाको १–२ घण्टा पतंग उडाएर पनि जीवनको आनन्द लिन सक्नु हुन्छ । मानिसहरु अहिले जमिनमा हिँडन र भिडभाडमा जान अप्ठ्यारो मान्दैछन्, तर आकाशमा आफ्नो आशाको पतंगको साहारा लिएर तपाई आफ्नो उडान भरना सक्नुहुन्छ ।

“बालापनलाई बालापनको जस्तो नै जिउन दिनुहोस् । बालापनमा बच्चाहरुमाथि धेरै जिम्मेवारीहरु न थोप्नुहोस्”

शिवराज साहु
बलापनमा मलाई पतंग उडाउन अति नै प्रिय थियो अर्थात शौक थियो । हाम्रो बेलामा बालापन र पतंगको एक आपसमा गहिरो संबन्ध रहने गर्दथ्यो । आज पनि अब म अकाशमा पतंगलाई उडेको देख्छु, त मेरो मन पुरोनो आफ्नो बालापनको त्यो अवस्थालाई सोच्दै उत्साहले भरी हाल्छ । आज वर्तमान समयमा पतंग आवश्य उडाउन सक्दैन तर घरको छतमा बसेर रङ्ग बिराङ्गी पतंगलाई उडेको हेरेर आफ्नो पुरानो बालापनको यादहरुमा जरुर हराई हाल्छु ।

आँखा बन्द गरेर केहि समयको लागि आफ्नो बालस्वरुपलाई सम्झिने गर्दछु ।
एक बालकलाई एउटा कटेको पतंगहरुको पछाडी दौडेको हेर्छु । साथीहरु सँग कागजको पतंग बनाउने गरेको हेर्छु । मांझ्झालाई धारिलो बनाउन बिग्रेको बत्तिको बल्ब वा राडलाई सानो–सानो मसिनो गरी पिसी सादा धागोमा भात एवं पिठोबाट बनेको ल्येय –(पिठोबाट बनेको एक प्रकार गम) ले एक ठाउँ बाट अर्को ठाउँमा बाँधेर मजबुत र बलियो बनाउने प्रयास गरेको देख्छु किन की कसैले पनि पतंग काट्न नसकोस् ।

सम्बन्धित समाचार

दुषित पुर्वाग्रही निर्णय !

बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई

नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने

मानिसको भविष्य र पतंगको कथाको एउटै रुप
मनिसको भविष्यको फल र पतंगको कथाको एउटै रुप अर्थात कुनै–कुनै पतंग शीर्ष (माथि) सम्म जान्छ र घण्टौं आकाशमा उड्न सफल हुन्छ । केही पतंगहरु एक आपस पेंच लडाउँछन् र कटेर धेरै टाढा गैहाल्छन् । यो कटेको पतंग मानिसको भविष्यफल र वर्तमानमा चलिरहने घट्ने घटनाहरुको फललाई दर्शाउँदछ । अर्थात हामीहरु उडेपछि पतंग सरी कट्न पनि पर्दछ । आकाशमा उड्दै गरेको पतंगलाई हरेक त्यो दोश्रो उड्दै गरेको पतंग सँग पेंच लडाउनलाई तयार रहना पनि अतिआवश्यक हुन्छ । यस्तो स्थितीमा पतंग कट्न पनि सक्छ र पतंग काट्न पनि सक्छ । म चाहान्छु कि मेरो व्यस्त रहने साथीले पनि समय मिलेमा पतंग उडाउन, तर उसलाई पतंगबाजी (पतंग उडाउने) चाहाना कहिले पनि रहेन । एक पटक मैले धेरै जिद गर्दा उसले एकलैनी बजारबाट केही पतंग किनेर ल्याओ साथै चरखी, धागो र मांझ्झा पनि किनेर ल्याओं, तर के गर्ने उसले कहिले पनि पतंग उडाको थिएन उसले राम्रो सँग पतंग किन्न (पतंगलाई बाध्ने धागो) पनि बाध्न सकेन तर केहि बेरको प्रयासले ऊँ सफल भयो । केहि बेरको प्रयासले पतंग उड्यो र दोश्रो पतंग सँग पेंच पनि लड्यो । तर उसको पतंग केही बेर पछि कट्यो । त्यसपछि पंतग उडाउन कें पतंगलाई वाहियात समय खेर गयो भनेर भन्ना थाल्यो । मलाई पतंग उडाउन सुडाउन आउँदैन ।

आकाशमा उड्दै गरेको पतंगलाई हेरेपछि
आज पनि जब आकाशमा उडीरहेको पतंग हेर्दाछु तब लाग्छ की बालापन जिंदा हुँदै छ । जीवन को प्रति उत्साह जगाउँदै रङ्ग बिराङ्गी पतंग । यस कोरोना महामारीमा घरबाट निस्कन महशुस गर्नु हुन्छ भने सांझाको १–२ घण्टा पतंग उडाएर पनि जीवनको आनन्द लिन सक्नु हुन्छ । मानिसहरु अहिले जमिनमा हिँडन र भिडभाडमा जान अप्ठ्यारो मान्दैछन्, तर आकाशमा आफ्नो आशाको पतंगको साहारा लिएर तपाई आफ्नो उडान भरना त सक्नुहुन्छ । आजको संक्रमित अवस्थामा पतंग हामीलाई उडना पनि सिखाउँछ । जबकी एक तिर यसले सत्यसँग पनि हाम्रो सामना गराउँदछ कि जीवनको यसै प्रकारको नै गति हुनुपर्छ । पतंगको जस्तो उडौं र कटेर कतै दूर गैेहाल्छौं अथवा जस्को पतंग कटिहाल्छ त्यो मान्छे धेरै समय सम्म उदास रहँदैन र अर्को पतंग उडाउँछन र सामुने उद्दै गरेको पतंगसँग पेंच पनि लडाउँदछन् । यो मानिसको जिउँने इच्छालाई इशारा गर्दछ । कुनै व्यक्तिको जब सम्म जिउँने इच्छा बाँकी छ । तब सम्म वास्तवमा उसको जीवन बचेको छ । यसकारण मानिसलाई खासेर फेरी उठने र हिँड्ने अर्थात पतंगहरुको भाषामा भन्नु पर्दा उड्नको लागि तयार हुनुपर्दछ । वा सफलता नपाए पनि सफलता पाउने गुण सिखन सकिन्छ । त्यसैकारण अब म पतंगलाई राम्रो सँग उडाउन सक्दैन वा समय मिल्दैन, रङ्ग बिराङ्गगी पतंगलाई आकाशमा उडेको देखेर नै खुस हुने गर्दछु । यसलाई जीवनको बितेका यादहरु सँग पनि जोडेर हेर्ने गर्दछु र आफ्नो मन भित्र रहेको बच्चालाई जीवित राख्ने गर्दछु ।

मलाई लाग्छ कि
हामी उमरमा जती ठुलो भए पनि कही कतै हामी भित्रको बच्चाले हामीलाई जिउने आधार दिराख्ने गर्दछ । अर्थात हामी भित्रको बालापन बुढो भयो भने जिन्दगी रसहीन र अर्थहीन भैहाल्छ । त्यसैकारण जति समस्या आए पनि आफू भित्रको बालापनलाई बुढो हुन दिनु हुन्न ।

ADVERTISEMENT

आफ्नो बच्चाहरुलाई पनि पतंगबाजी (पतंग उडाउने) खेल सँग जोड्नुहोस् ।
तपाईको आफ्नो बच्चाहरुलाई पतंगबाजी (पतंग उडाउने) जस्तो रोमांचकारी खेलहरु सँग जोड्नुहोस् । मेरो हिसाब ले मानिसहरुले मेरो यो कुरालाई मनन गर्छन कि जब जब हामीले पतंग उडाउँछौं, त हामी कति उत्साहित भै हाल्छौं । आनन्दले भरिहाल्छौं । जब हाम्रो पतंग आकाशको उचाईलाई छुने गर्दछ तब हाम्रो मनमा बेग्लै किसिमको प्रसन्नता हुन्छ ।

Share146Tweet91SendShare
Previous Post

नेपालगन्जमा मिस्टर नेपालगन्ज आयोजना हुँदै

Next Post

एमालेमा १ सय पचाँस बढि यूवा प्रबेश

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुषित पुर्वाग्रही निर्णय !
मुख्य समाचार

दुषित पुर्वाग्रही निर्णय !

९:४० मध्यान्ह, मंसिर २८, २०७९
बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई
मुख्य समाचार

बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई

१०:५० बिहान, मंसिर १, २०७९
नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने
विचार/अन्तर्वार्ता

नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने

१०:१० मध्यान्ह, जेष्ठ २४, २०७९
गोपनीयताको हक र तथ्यांक संरक्षण सम्बन्धी छलफल
विचार/अन्तर्वार्ता

गोपनीयताको हक र तथ्यांक संरक्षण सम्बन्धी छलफल

१०:०१ मध्यान्ह, जेष्ठ २२, २०७९
काठमाडौंको फोहोर व्यवस्थापनबारे मन्त्री झाँक्रीसँग निरन्तर परामर्शमा मेयर साह
राजनीति

काठमाडौंको फोहोर व्यवस्थापनबारे मन्त्री झाँक्रीसँग निरन्तर परामर्शमा मेयर साह

१०:१३ मध्यान्ह, जेष्ठ २१, २०७९
विद्यार्थीलाई एसइइको हाउगुजी
विचार/अन्तर्वार्ता

विद्यार्थीलाई एसइइको हाउगुजी

११:३४ मध्यान्ह, फाल्गुन ११, २०७८
दुर्घटना

गुल्म अगाडि भयानक दुर्घटना, ट्रकले मोटरसाइकल किच्यो

५:५६ मध्यान्ह, पुस ७, २०७८
विचार/अन्तर्वार्ता

महिला तथा बालबालिकाको क्षेत्रमा कोहलपुर नगरपालिकाको उदार नीति बालबिबाह विरुद्ध अभियानले ल्यायो परिवर्तन

१२:२४ मध्यान्ह, अशोज ३०, २०७८
Next Post

एमालेमा १ सय पचाँस बढि यूवा प्रबेश

मल्लको जन्म जयन्तीमा स्रष्टालाई सम्मान

देशभर बदली, पश्चिमका केही स्थानमा भारी वर्षा हुने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
17°
Clear
7:05 am5:58 pm +0545
Feels like: 17°C
Wind: 6km/h W
Humidity: 85%
Pressure: 1013.88mbar
UV index: 0
ThuFriSat
23/9°C
23/9°C
23/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?