ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

स्वतन्त्र बनाउन नेपालको ठुलो भुमिका `मञ्जरे ईस्लाम´

News Desk by News Desk
१०:२८ मध्यान्ह, साउन ३१, २०७८
368
सेयर
368
VIEWS
ShareTweetSendShare

समीर अली बेहना,
बाँके साउन ३१ गते ।

भारतीय स्वतन्त्रता दिवसको अवसरमा मरकजे अहले सुन्नत दरगाहे आला हजरतद्वारा स्थापना गरिएको जामिया मञ्जरे ईस्लाम बरेली शरीफद्वारा सुभकामना सहितको ध्वजा फहराउने कार्यक्रम सम्पन्न गरिएको छ । जामिया मञ्जरे ईस्लाम एउटा शैक्षिक संस्था रहेकोले यस विद्यालयमा नेपालबाट समेत विद्यार्थीहरु अध्ययन गर्न विद्यालयमा भर्ना लिने गरेको छन् । मञ्जरे ईस्लाम बरेली शरीफद्वारा आयोजना गरिएको स्वतन्त्रता दिवसको कार्यक्रममा नेपालको अछुतो र अनौठो योगदानलाई बिर्सन नसक्ने बताइएको छ ।

आइतबार गरिएको स्वतन्त्रता दिवस कार्यक्रममा दरगाहे आला हजरतका प्रवक्ता मुफ्ती सलीम नुरीले भारतको स्वतन्त्रता दिवसको अवसरमा नेपालले भारतलाई स्वतन्त्र बनाउन ठुलो भुमिका खेलेको जिकिर गर्नु भयो । उहाँ भन्नु भयो , नेपाल मध्य एसियाको एउटा त्यस्तो देश हो जसलाई ब्रीटिस सरकारले कहिले गुलाम बनाउन सकेन । भारतमा ब्रीटिस शासनको अवधी भारतीय नागरिकहरु माथी भैरहेको अत्याचारको बेला भारतीय स्वतन्त्रता सेनानीहरुलाई नेपालले जोगाएको थियो ।

अत्याचारको त्यो समय अवधिमा छिमेकी राष्ट्र नेपालले धेरै सहयोग गर्दै आएको थियो । त्यस्तो दु:खद परिस्थितिमा समेत भारतीय नागरिकहरुलाई विभिन्न सेवा सुबिधाहरु नेपालले उपलब्ध गरी मानवता देखाउँदै एउटा असल छिमेकी भएको अनुभुती गराएको थियो । नेपाली इतिहासकारहरुले विभिन्न किताबहरुमा उल्लेख गरेको कुरा समेत उहाँले आफ्नो मन्तव्य र प्रेस बिज्ञाप्तीमा जिकिर गर्नु भएको छ ।

जामिया मञ्जरे ईस्लामद्वारा जारी गरिएको प्रेस विज्ञाप्तीमा नेपालले भारतलाई स्वतन्त्र बनाउन सेना सहितको सहयोग गरेको उल्लेख गरिएको छ । नुरीको अनुसार भारतमा जारी स्वतन्त्रता संघर्षको त्यो समय अवधिमा भारतीय नागरिकहरुले आफूलाई सुरक्षीत राख्न नेपालमा शरण लिएका थिए ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

भारत स्वतन्त्र भएपछि नागरिकहरु स्वदेश फिर्ता भएपनि नेपालको त्यो सहयोग भारतीय नागरिकहरुले कहिले बिर्सन नसक्ने उहाँले बताउनु भयो । नेपाल र भारतको राजनीतिक र धार्मिक दुबै सम्बन्ध असल रहेकोले दुबै देशका नागरिकहरु बीच संधै भाईचारा कायम रहयो । १५ अगस्टको दिन भारतमा मनाइने स्वतन्त्रता दिवसको अवसरमा भारतीय र नेपाली नागरिक दुबैलाई जामिया मञ्जरे ईस्लामद्वारा शुभकामना व्यक्त गरिएको छ ।

यो दिन भारतले ब्रीटिस शासन अन्त्य गरेको खुशीमा मनाउने गरेको छ । ब्यापार गर्न प्रवेश गरेको ब्रीटिसहरुले २ सय वर्षसम्म भारतमा शासन गरेपछि । मौलाना बिस्मिल अजिमाबादीले दिएको मुल नारा ` सर्फरोसी कि तमन्ना अब हमारे दिल मे है , देख्न है जोर कित्न बाजु-ए कातिल मे है´ लाई आधार बनाइ महात्मा गाँधी, सुभाष चन्द्र बोश, मौलाना फज्ले हक खैराबादी, नेहरु , मौलाना किफायत अली मुरादाबादी, मौलाना रजा अली खाँ बरैली लगायत अन्य सेनानीहरुले स्वतन्त्रताको आवाज उठाएका थिए ।

विश्व जगतमा महात्मा गाँधीले स्वतन्त्रताको अभियान चलाएको भन्ने कुरा जागजाहेर भएपनि इतिहासकारहरुले महात्मा गाँधी भन्दा पहिला पनि आवाज उठाउने सेनानीहरुको नाम उल्लेख गरेका छन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

सशस्त्रद्धारा पिप्रहवाबाट डेढ लाखको अवैध सामान बरामद

Next Post

स्टीम एजुकेशन सम्बन्धि तीन दिने तालिम सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
Next Post

स्टीम एजुकेशन सम्बन्धि तीन दिने तालिम सम्पन्न

दाङ: तपाइको मास्क खोइ ?

बाँके प्रहरीद्धारा अबैध भन्सार छलिको कपडा र सालको गोलिया बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?