ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपाल आइस योगिनी कप फुटबल प्रतियोगिता अविरल वर्षाका कारण प्रभावित

जावेद अन्सारी by जावेद अन्सारी
४:५८ मध्यान्ह, अशोज १, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

खोजखबर संवाददाता बाँके असोज १ गते। नेपाल आइस योगिनी कप फुटबल प्रतियोगिता बुधबार आएको अविरल वर्षाका कारण प्रभावित भएको छ ।
असोज ३ गते संचालन गर्ने तयारी भैरहेको प्रतियोगिता एक साता पछि हुने आयोजक सहयोग आवाज(हिभ) नेपालले जनाएको छ ।
बुधबार आएको अविरल वर्षाका कारण खजुरा गाउँपालिका केहि गाउँहरु डुबानमा परेको र प्रतियोगिता हुने खेल मैदान वर्षाका कारण बिग्रिएको कारण प्रतियोगिताको मिति सार्नु परेको प्रतियोगिता संयोजक तरिन्द्र बहादुर थापाले बताउनु भयो ।

नेपाल आइस योगिनी कप असोज ३ गते सविधान दिवसको अवसर पारेर असोज ७ गते सम्म आयोजना गर्ने आयोजकले तयारी गरिरहेको थियो । वर्षाका कारण असोज ३ गते देखि खेल संचालन गर्न सक्ने अवस्था नभएपछि प्रतियोगिता आयोजक सहयोगी आवाज(हिभ) नेपालका सदस्य गणेश राईले असोज ११ गते देखि असोज १७ गते सम्म प्रतियोगिता गर्ने निर्णय गरिएको बताउनु भयो ।
नेपाल आइस वियरले मुख्य प्रायोजन गरेको योगिनी कप फुटबल खजुरा क्षेत्रको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो ।

खजुरा क्षेत्रमा फुुटबल खेलको लोकप्रियता बढाउन र फुटबलमा नँया प्रतिभा उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता गर्न लागेको संयोजक थापाले बताउनु भयो । थापाले भन्नु भयो, ‘विगतको इतिहास हेर्ने हो भने खजुरा क्षेत्र फुटबलमा सक्रिय थियो । यहाँ थुप्रै खेलाडीले राष्ट्रिय स्तरमा आफनो प्रतिभा मार्फत बाँकेलाई चिनाएका थिए । पछिल्ला समय नयाँ पुस्ताले भने त्यो सफलता पाउन सकेको छैनन । खेलमात्र होइन युवाहरु पछिल्लो समय लागुपदार्थ दुव्र्यसनमा फसेर आफनो अमुल्य समय बर्बात पारिरहेका छन । यस्ता समस्याबाट समाज पिडित भैरहेको बेला हामीले योगिनी कप फुटबल प्रतियोगिताको सुरुआत गर्दैछौं ।’
थापाले अगाडी थप्नु भयो, ‘बाँकेको गौघाटमा अहिले सम्म स्तरीय फुटबल प्रतियोगिता भएको छैन । राम्रो खेलाडी उत्पादन गर्ने क्षेत्र भएर पनि फुटबलमा खजुरा पछि परेको छ । फुटबल स्थानीय पर्यटन प्रवद्र्धन र खेलको विकासमा महत्वपुर्ण साबित भैसकेको छ । तर नियमित रुपमा प्रतियोगिता हुदैनन । त्यसको अभावलाई कम गर्न योगिनी कप फुटबल प्रतियोगिता गर्न लागेको हौं ।’
बाँके जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा गर्न लागिएको यस प्रतियोगितामा बाँके र बर्दियाका गरी ८ वटा फुटबल क्लबलाई सहभागी गराइनेछ ।
प्रतियोगितामा प्रथम हुने क्लबले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो टिमलाई १५ हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार, विधागत रुपमा उत्कृष्ट गोलकिपर, फरवार्ड, मिडफिल्डर, डिफेन्स र प्रशिक्षकलाई समेत पुरस्कार प्रदान गरिनेछ ।
आयोजक हिभ नेपालका सदस्य गणेश राईले प्रतियोगितालाई भब्य रुपमा सफल बनाउनका लागि विभिन्न उपसमिति निर्माण गरेर काम गरिरहेको बताउनु भएको छ ।
मंगलबार खजुरा २ गौघाट स्थित योगिनी उच्च माविमा भएको बैठकबाट सांस्कृति उपसमितिको संयोजकमा योगिनी मावि विद्यालय व्यवस्थापन समिति टोलीलाई जिम्मेवारी दिने निर्णय गरिएको राईले बताउनु भयो ।
यसैगरी स्वागत उपसमितिमा राजकिशोर महतारा, मैदान व्यवस्थापन उपसमिति संयोजकमा नरेन्द्र भारती, स्टेज निर्माण उपसमितिमा लोकेन्द्र थापा, स्वयसेवक परिचालन उपसमितिमा कर्ण बहादुर महतारा र प्रचार प्रसार उपसमितिको संयोजकमा याम बहादुर थापालाई संयोजकको रुपमा छनोट गरिएको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

नेपालगञ्ज काठमाण्डौं उडान वर्षाले रोकिएन, पहाडी क्षेत्रमा उडान भर्न सकिएन

Next Post

प्रधानमन्त्री ओलीद्धारा : नयाँ संसद भवनको शिलान्यास

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

प्रधानमन्त्री ओलीद्धारा : नयाँ संसद भवनको शिलान्यास

लगातारको वर्षाका कारण बाँकेको खजुरा र जानकी गाँउपालिकाका विभिन्न क्षेत्र डुवान

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?