ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कब्रस्तानमा सटर बनाउँदा स्थानीयको बिरोध, भन्छन–‘६२ सटरको भाडा खोइ ?

News Desk by News Desk
१:०२ मध्यान्ह, भदौ ७, २०७८
367
सेयर
367
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता
बाँके भदौ ७ गते ।

नेपालगन्ज उपमहानगरपालिका–४ मा रहेको कब्रस्तान संचालक समितिको मनोमानी विरुद्ध स्थानीय बिरोधमा उत्रिएका छन् । कब्रिस्तान संचालक समितिले कब्रिस्तानको जग्गामा व्यवसायिक प्रयोजनका लागि सटरहरु निर्माण गर्न थालेपछि स्थानीयले बिरोध गरेका हुन् । जसका कारण सटर निर्माणको काम रोकिएको छ ।

जामा मस्जिदका महासचिव मोहम्मद इरफान सिद्दिकीले कब्रिस्तानलाई जग्गाकै अभाव भइरहको सटर निर्माण गर्नु गलत भएको बताउनुभयो । ‘यहाँ सटरको आवश्यकता नै छैन् उहाँले भन्नुभयो–‘भएका सटरहरुलाई नै संचालक समितिले व्यवस्थित गर्न सकेको छैन् किन सटर चाहियो ।’

उहाँले कब्रिस्तान संचालक समितिले सटरवाफतको भाडाको रकम समेत पारदर्शी तरिकाले खर्च नगरेको बताउनुभयो । ‘सटर भाडाबाट आउने रकम कहाँ जान्छ उहाँले भन्नुभयो–‘अव हामीलाई यसको हिसावकिताव चाहिन्छ ।’

लगभग कब्रिस्तानका ६२ वटा सटर छन् । एउटा सटर १२ सय देखि १५ सयरुपैयाँमा भाडामा दिइएको छ । योबाट लगभग मासिक करिव एक लाख आम्दानी हुने गरेको छ ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल मुस्लिम समुदायका प्रवक्ता मेराज अहमद हलवाइ हिमालयले समितिले मनोमानी गर्ने गरेका कारण स्थानीय बाध्य भएर बिरोधमा उत्रिएको बताउनुभयो । ‘६÷७ बर्षदेखि समितिले सटर भाडाको रकम सार्वजनिक गरेको छैन् उहाँले भन्नुभयो–सटर भाडाबाट आउने रकम कहाँ जान्छ स्पष्टसँग भन्नु पर्यो ।’ समितिकै केही व्यक्तिहरुले बर्षौदेखि सटरभाडा नदिएको गुनासो आएको पनि उहाँको भनाइ छ ।

उहाँले उनीहरुबाट किन भाडा उठाइएन् भनेर समेत प्रश्न गर्नुभयो । सटर भाडाबाट आउने रकमबाटै कव्रिस्तान व्यवस्थित भइहाल्ने भएकाले थप सटर बनाउन आवश्यक नरहेको उहाँको भनाइ छ ।

अर्का स्थानीय अनिस शाहले पनि कवर खनेर सटर बनाउन थालिएपछि आफुहरु बिरोधमा उत्रिएको बताउनुभयो । कव्रिस्तानका लागि जग्गाकै अभाव भइरहेका बेला त्यसलाई मास्न खोज्ने प्रवृत्ति ठिक नभएको उहाँको भनाइ छ । स्थानियका अनुसार कव्रिस्तानको करिव २६ कट्ठा जग्गा छ । त्यही जग्गाको पूर्वतिर बंगाला रोडमा पक्की सटर निर्माण थालिएको थियो ।

ADVERTISEMENT

एकलैनी, फुल्टेक्रा, घरवारी टोल, रामनगर लगायत आसपास टोलका मुस्लिम मृत्यु भए त्यही अन्तिम संस्कार गर्ने गर्छन् । कब्रिस्तानलाई राम्रो र सुन्दर बनाउनलाई व्यापारी नेता र संघसंस्था लगायतले ठूलो रकम चन्दा दिने गर्छन । तर अहिले सम्म कुनै हिसाब किताब भएको नै नभएको स्थानीयको गुनासो छ ।

याकुव अनसारी नेतृत्वको समितिले आफुखुसी निर्णयहरु गर्ने गरेका कारण स्थानीय बिरोधमा उत्रिएका हुन् ।

संघीय सांसद मोहम्मद इस्तियाक राइले संसदीय कोषको ३९ लाख सहयोग गर्नुभएको छ । उहाँले दुई आर्थिक वर्षमा २५ र १४ लाख गरी ३९ लाख कब्रिस्तानमा खर्च भएको समाजवादी पार्टी बाँकेका अध्यक्ष कमररुद्धिन राईले बताउनुभयो ।

उक्त रकमबाट टाइल्स मार्बल, टिनको छाना, हात मुख खुट्टा धुने अर्थात वजु बनाउने पानीको टंकी, पंखा मस्जिदमा दुई वटा एसि जडान गरिएको थियो । त्यस्तै शहरी विकास अन्तर्गत एक वटा हाइमास्ट लाइट समेत लगाइएको छ ।

त्यस्तै वडा नम्बर ४ को अध्यक्ष सफिक बेहनाले नेपालगन्ज उपमहानगरपालिका र वडाको १० लाख बजेटले कब्रिस्तानको नयाँ जग्गामा माटो पटान गरिएको बताउनुभयो ।

उहाँका अनुसार ८०÷२० को बजेटबाट उपमहानगरपालिकाले कब्रस्तानको बाटो निर्माणको क्रममा खर्च गरेको थियो । लाइटका लागि स्टिल पाइप वेहना आफैले सहयोग गर्नुभएको थियो । लाइटको लागि वेहनाले व्यक्तिगत सहयोग गर्नुएको थियो ।

सटरलाई यसरी व्यवस्थित गराउने काम भइरहेका बेला कव्रिस्तान संचालक समितिले मनोमानी तरिकाले काम गर्न खोज्नु दुर्भाग्यपूर्ण रहेको संघीय सांसद मोहम्मद इस्त्यिाक राइले अनलाइन खोजखबरलाई बताउनुभयो । कब्रिस्तानलाई अतिक्रमण गरेर सटर बनाउनु गलत काम भएको उहाँको भनाइ छ ।

संचालक समितिका अध्यक्ष अन्सारीले भने सटरबाट उठेको रकम कविस्तानमै खर्च गरिएको दावी गर्नुभएको छ । उहाँले सटर भाडाबाटै कव्रिस्तानको पर्खाल निर्माण गरिएको बताउनुभयो ।

यस्तै कव्रिस्तानका उपाध्यक्ष शकिल अहमद जसगढले कव्रिस्तानको जग्गा खरिद तथा विस्तारका लागि समिति निर्माण भएको बताउनुभयो । उहाँका अनुसार, कव्रिस्तानमा जग्गा अभाव भएपछि केही कट्ठा जग्गा खरिद गरिएको थियो ।

जग्गा खरिद गर्नका लागि रकम सबैबाट संकलन भएको थियो । उहाँले कव्रिस्तानमा सटर निर्माणको बिषयमा आफुलाई कुनै जानकारी नभएको बताउनुभयो ।

उहाँका अनुसार यहि साता भित्र सबै हिसाब किताब जनता समुने राखने समितीले निर्णय समेत गरेको बताउनुभयो ।

मुस्लिम समुदायका धर्मगुरूहरूले कवरमाथि भवन निर्माण गर्नु महापाप हुने बताएका छन् । उनीहरुले कब्र चिहान खनेर त्यसमाथि कुनैपनि किसिमको भवन निर्माण गर्न नमिल्ने बताउँछन् ।

भिडियो सहित

Share147Tweet92SendShare
Previous Post

पोखरा महेन्द्रपुल नजिकको सडक भासियो

Next Post

बर्दियामा ब्राउनसुगरसहित एकजना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

बर्दियामा ब्राउनसुगरसहित एकजना पक्राउ

नेपालगन्जमा पनि गाइजात्राको रौनक

ठूलो परिणामको लागू औषध सहित महिला पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?