ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्ज जलमग्न, अध्यक्ष खानको सबै भन्दा बढी लापरबाही

जावेद अन्सारी by जावेद अन्सारी
९:४६ मध्यान्ह, भदौ ११, २०७८
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके भदौ ११ गते ।
गएरातीको भारी बर्षाले नेपालगन्जका अधिकांश क्षेत्र डुवानमा परेका छ्न। नेपालगन्जको न्युरोड, डिएसपी रोड, बेलासपुर, फुलटेक्रा, सल्यानीबाग, बाँके गाउँ, एमपी स्कुल, राझाको नयाँ बस्तीलगायतका क्षेत्र डुवानमा परेका हुन।

नेपालगन्ज उपमहानगरपालिका- ७ र ६ का स्थानीय सबभन्दा बढि पीडित छ्न । ढलको निकास नहुदा पानी घरभित्र पसेको छ ।

अब्बल वडाको वकालत गर्दै आएका वडाअध्यक्ष जुम्मन खानको वडामा पानीको चहला छ । बिकास निर्माणको काममा ९५ प्रतिशत सफलताको घोषणा गर्ने खानको वडा पुरै डुवानमा छ । स्थानीय तनाबमा छ्न।

ढल र नाला निकासको काम नहुदा नागरिकले दुख पाएका हुन । वडा ६ का अध्यक्ष समीर प्रताप सिंहको लापरबाहीले फुलटेक्रा पनि जलमग्न भएको छ ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

समस्या समाधानका लागि आग्रह गर्दा पनि समाधान नभएको स्थानीयको भनाइ छ । नेपालगन्जका मेयर धवल शम्शेर राणाले डुवानमुक्तको घोषणा गरेपनि नेपालगन्जले एक झरी पानी थेक्न सकेन ।

वडा नम्बर ७ मा वडा अध्यक्ष खानको लापरबाही र मनोमानिका कारण वडा बासिको घर भित्रै पानी पसेको भन्दै वडाबासी आक्रोशीत भएका छन् ।

लगातारको वर्षा अनि अध्यक्ष खानको मनोमानिका कारण आफ्नो घर मात्रै नभएर पुरै वडा नै डुबानमा परेको स्थानीय बताउँछन्।

ADVERTISEMENT

मोहन बहादुर क्षेत्रीले डुबानका कारण घर भित्र पानी छिरेकोले बस्न खान समस्या अनि बच्चाबच्ची डुब्ने अनि सर्प र जुकाले टोक्ने समस्या भएको बताउनुभयो ।

अध्यक्ष खान अनि नेपालगन्ज उपमहानगरपालिकाका ओभरसियरहरुको साटकाटले ढल निकास निर्माणको लागि आएको बजेट हिनामिना भएको उहाँको आरोप छ ।

यस्तै अर्का स्थानिय ओम प्रकाश कश्यबले आफ्नो पदको दुरुपयोग गर्दै पहिले टोलमा जम्मा हुने पानी वडा नजिकैको तलाबमा जम्मा हुने गरेको तर अध्यक्ष खानले मनोमानी तरिकाले त्यो ताल पुरेदेखी बर्सेनि पानीको निकास नहुदा वडा डुबानमा परेको बताउनुभयो ।

उनले वडा अध्यक्ष खानको मात्र लापरबाही नभएर उपमहानगरपालिकाका कर्मचारिको समेत लापरबाही भएको जिकिर गर्नुभयो ।

त्यस्तै अर्का स्थानिय प्रशान्त श्रेष्ठले वडा अध्यक्षले वडाको बिकास निर्माणका कार्यमा आफू लगायत कोहि सङ्ग पनि समन्वय नगरी मनोमानी तरिकाले सानो सानो ढकनदार नाली बनाएको जस्का कारण पानी पास हुन नभाएर ढल थुनिदा सर्वसाधारणलाई दुख खेप्नुपरेको बताउनुभयो । आफू वडा अध्यक्ष नभए पनि बर्सेनि ढल थुनिदा ढल फोडेर भएपनी पानी निकास गर्ने गरेको बताउनुभयो ।

तर अध्यक्ष खान टोलको जिम्मेवार व्यक्ति भएपनी जनतासामु नजाने उनिहरुको गुनासोको वेवास्ता गरेको स्थानीयहरुले बताउँछन् ।

उनले हामिले बारबार वडामा गुनासो सुनाउदा वडा अध्यक्ष खानले आफ्नो घर समेत डुबानमा परेको भन्दै हाम्रो कुरा नसुनेको बताउनुभयो।

त्यही वडाका अर्का बासिन्दा मनोज केसिले डुबानको कारण घरनै भत्किएको तर घर भत्किएर बेघर हुदा सम्म अध्यक्ष एकपटक भेट्न नआएको गुनासो सुनाएका थिए ।

लगातारको वर्षा अनि ढल निकास नहुदा डुबानमा रमेश चन्द्र गुप्ता, निमा, पुष्पा थापा, इस्लाम राई, मो साहेव हल्वाई , वसन्त प्रसाद केसि, कबिराम थापा लगायत सबैको घर डुबानमा परेको तर स्थानिय सरकारले चासो नदिएको गुनासो गरेका थिए ।

फोटो सहितको भिडियो कथा, घरघरमा पस्यो पानी, के भन्छन् स्थानीय ?

Share148Tweet92SendShare
Previous Post

काबुल विमानस्थलमा विस्फोट हुँदा अमेरिकी नागरिकसहित ६० जनाको ज्यान गयो

Next Post

काबुल विमानस्थलमा भएकाे विस्फोटमा दुई जना बेलायती नागरिकसहित ज्यान गुमाउनेकाे सङ्ख्या १७० पुग्यो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

काबुल विमानस्थलमा भएकाे विस्फोटमा दुई जना बेलायती नागरिकसहित ज्यान गुमाउनेकाे सङ्ख्या १७० पुग्यो

लगातारको झरी आजदेखि केही कम हुने

स्यानिटाइजर पिउँदा एकजनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?