ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

परियोजनाको जानकारी तथा परिचयात्मक कार्यक्रम सम्पन्न

News Desk by News Desk
६:३६ मध्यान्ह, भदौ १६, २०७८
380
सेयर
380
VIEWS
ShareTweetSendShare

बर्दिया भदौ १६ गते ।
साथी संस्था बाँकेले बर्दियामा कोभिड १९ महामारीमा महिला तथा बालबालिका तथा युवा विरुद्ध हुने यौन शोषण, वेचविखन तथा रोकथाम परियोजना सुरु गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहकार्यमा संस्थाले बर्दियाको राजापुर, मधुवन, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा सो परियोजना सुरु गरेको हो ।

साथी संस्था बाँकेले गुलरिया नगरपालिकामा सञ्चालनमा ल्याएको कोभिड १९ महामारीमा महिला तथा बालबालिका तथा युवा विरुद्ध हुने यौन शोषण, वेचविखन तथा रोकथाम परियोजनाको जानकारी तथा परिचयात्मक कार्यक्रम गुलरियामा सम्पन्न भएको छ।

साथी संस्था बाँकेका मिडिया सल्लाहाकार यम नाथ घिमिरेको अध्यक्षतातमा भएको कार्यक्रममा प्रमुख आथियी जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर थारु, जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रजिअ माधव प्रसाद शर्मा, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा , नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष यादव आचार्य लगायतले कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिनु भयो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल पौडेल, गुलरिया नगरपालिका वरिष्ठ सामाजिक विकास अधिकृत मुकुन्द अर्याल, स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डे, शिक्षा शाखा प्रमुख सतीश यादव, महिला विकास शाखा अधिकृत शिला शाह, लगायतको उपस्थिति थियो।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

कार्यक्रममा परियोजना बारे प्लान इन्टरनेसनलकी कार्यक्रम प्रबन्धक कमला राई कार्यक्रम अधिकृत कुलराज दहितले प्रकाश पार्नु भयो भने स्वागत मन्तब्य फिल्ड सुपरभाइजर बिनिता परियारले गर्नु भयो कार्यक्रम सञ्चालन सुपरभाइजर सुनिता चौधरीले गर्नु भएको थियो।

परियोजनाका लागि गुलरियामा २५लाख ११ हजार ८ सय२८ बजेट विनियोजन गरिएको छ।
साथी संस्था महिला बालबालिका तथा युवतीहरूले भोगेका हिंसा र विभेदका विभिन्न रूपहरू सम्बोधन गर्न १९९२ मा स्थापना भएको गैर–सरकारी संस्था हो।

नेपालमा घरेलु हिंसाप्रति महत्वपूर्ण राष्ट्रिय ध्यान आकर्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने यो पहिलो संगठन हो । सुरक्षित र हिंसामुक्त समाज बनाउन महिला र बालबालिकाहरू सम्मान र मर्यादाका साथ जिउन सक्दछन् भनेर यसले निरन्तर निरन्तर प्रयास गरिरहेको छ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

अबैध भन्सार छलिको सामान बरामद

Next Post

भूमिसुधार कार्यालयमा पुगे लगत्तै सेवाग्राही भन्छन् छि छि कस्तो फोहोर !

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post

भूमिसुधार कार्यालयमा पुगे लगत्तै सेवाग्राही भन्छन् छि छि कस्तो फोहोर !

प्रदेश १ मा भारी वर्षाको सम्भावना

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?