ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दार्चुलामा भारतीय हस्तक्षेप विरुद्ध सतारुढ विद्यार्थी संगठनद्धारा नेपालगन्जमा प्रदर्शन

जावेद अन्सारी by जावेद अन्सारी
१०:४३ मध्यान्ह, भदौ १८, २०७८
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके भदौ १८ गते ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीको भातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियु बाँकेद्वारा भारतीय हस्तक्षेप बिरुद्ध नेपालगन्जमा बिरोध प्रदर्शन गरेको छ । शुक्रवार साझँ नेपालगन्जको बिपि चोकमा युवा संघ नेपाल र अनेरास्ववियु बाँकेका नेता तथा कार्यकर्ताले भारतीय हस्तक्षेप बिरुद्ध प्रदर्शन गरेका हुन् ।

भारतले नेपालमाथी विभिन्न समयमा गर्दै आएको हस्तक्षेप संगै दार्चुलाको जय सिंह धामिको बिषयमा समेत भारतले आफ्नो हेपाह प्रवृत्तिको पुनः देखाएको भन्दै बिरोध प्रदर्शन गर्न बाध्य भएको युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले पत्रकार संग कुरा गर्दै बताएका छन् ।

अध्यक्ष थापाले भारतले देखाउदै आएको दोहोरो चरित्रको ब्याख्या गर्दै रोटिबेटीको सम्बन्धको कुरा गर्दै नेपाललाई हेपाहा प्रवृत्ति दोहोर्‍याउदै आएको बताए, जसका लागि युवा संघ नेपालले डटेर बिरोध गर्ने र भारतले आफ्नो प्रवृत्ति नसच्याए युवा संघले आन्दोलनलाई चर्काउदै लैजाने बताएका छन् ।

उता कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु बाँकेका अध्यक्ष तथा अखिल फोर्स लुम्बिनी प्रदेशका अध्यक्ष टेकेन्द्र मल्लले भारतीय हस्तक्षेप नेपाली जनतालाई सह्य नहुने बताएका छन् । नेपालको सिमानका रक्षाका लागि युवा संघ र अनेरास्ववियु सेनाको रुपमा खडा हुने जिकिर गर्दै भारतीय हस्तक्षेप हाम्रो लाही सह्य नहुने बताएका थिए ।

सम्बन्धित समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

कार्यक्रमको कोडसभालाई सम्बोधन गर्दै युवा संघ नेपाल बाकेका सचिव सुनिल रसाइलीले जय सिंह धामिलाई युवा संघ र बिद्यार्थीले न्याय दिलाउने जिकिर गरेका थिए । युवा संघ र अनेरास्ववियुले बाँकेको नेपालगन्जबाट साकेतिकनै भएपनि आन्दोलनको सुरुवात गरेको र अब यो आन्दोलन हरेक जिल्ला र टोल सम्म पुग्ने समेत जिकिर गरेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी बाँकेका उपसचिव अब्दुल हुसेन खा, अनेरास्ववियु बाँकेका उपाध्यक्ष खगराज रोकाया, अनेरास्ववियु बाँकेका सचिव इन्द्र बस्नेत, युवा संघ नेपाल खजुराका अध्यक्ष बिकास काउचा मगर, युवा संघ बैजनाथ अध्यक्ष प्रेम बिष्ट,उपाध्यक्ष दिपक कार्की , युवा संघ नेपाल बाँकेका जिल्ला कमिटी सदस्य खगेन्द्र तिरुवा लगायत युवा तथा विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

बाँके प्रहरीलाई ठूलो सफलता, राँझाबाट चार किलो सुनसहित दुई पक्राउ

Next Post

यौनजन्य गतिविधिविरुद्ध बाँके प्रहरीको कडाइ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post

यौनजन्य गतिविधिविरुद्ध बाँके प्रहरीको कडाइ

नेपालगञ्जमा भारी वर्षा

अफगानी महिलाद्वारा राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Clear
6:12 am6:02 pm +0545
Feels like: 36°C
Wind: 3km/h W
Humidity: 79%
Pressure: 1009.82mbar
UV index: 0
SunMonTue
32°C / 24°C
30°C / 23°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?