ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गाउँदेखि शहरसम्म तीजको रौनक, छेकेन कोरोनाले

News Desk by News Desk
४:५४ मध्यान्ह, भदौ २४, २०७८
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके भदौ २४ गते ।
यसपालीको तीजमा रौनकता देखिएको छ । गएको वर्षको तीजमा कोरोना भाइरस महामारीका कारण महिलाहरुको चहलपहल निकै कम थियो । तर यसपालि भने जोखिमकै बीचपनि शहरदेखि गाउँसम्मै महिलाको चहलपहल बढेको छ ।

यसवर्ष कोरोना संक्रमण कम हुँदै गएको र निषेधाज्ञा पनि हटेको कारण पोहोरको तुलनामा तीजको रमझम र चलहपहल धेरै छ । पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा विहानैदेखि दर्शनार्थी महिलाको घुइचो लागेको छ ।

अघिल्लो वर्षको तीजमा बन्द रहेको बागेश्वरी मन्दिर योपटक भने खुल्लै छ । रातो रङमा सजिएका हर्षित, उत्साहित विवाहित तथा अविवाहित महिलाहरूको बाक्लै उपस्थिति देख्न सकिन्छ ।कतिपय महिलाका लागि यो धार्मिक चाड हो भने कतिपयका लागि राम्रो लगाउने, मीठो खाने र स्वतन्त्रताको प्रतीक पनि हो ।

यो मन्दिरमा पुजापाठ गर्ने महिलाहरु नाँचगानमा समेत व्यस्त भएका छन् । पुजापाठ गर्ने र दिनभर नाँचगान गरेर रमाइलो गरी पर्व मनाइरहेको नेपालगन्ज धम्वोझिकी रिता रावतले बताउनुभयो ।

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

अघिल्लो वर्ष कोरोनाको डरका कारण घर बाहिर ननिस्कएको भन्दै उहाँले यो पालि भने सबै परिवार नै मन्दिरमा आएर रमाइलो गरिरहेको बताउनुभयो । गाउँघर तिरपनि नाँचगान भइरहेका छन् । टोल, छरछिमेक जम्मा भएर सामुहिकरुपमै तीज पर्व मनाउनेक्रम चलिरहेको छ ।

स्थानीय प्रशासनले भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै सामुहिकरुपमा तीज नमनाउन सार्वजनिकरुपमै अपिल गरेपनि तीजमा रमाइरहेका महिलाहरुले त्यसलाई भने ध्यान दिएका छैनन् ।

विज्ञहरुले जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गरेर तीज पर्व मनाउन आग्रह गरेका छन् । सकेसम्म घरमै मनाउन र भौतिक दूरी कायम गर्न उनीहरुको आग्रह छ । जनस्वास्थ्यको मापदण्ड पालना गर्दैहरितालिका तीजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्न विज्ञहरुको सुझाव छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

१ सय ३० जनाको ज्यान जानेगरी भएको पेरिस आक्रमणको मुद्दामाथि सुनुवाइ सुरु

Next Post

संसदमा आज बजेटको प्रतिस्थापन विधेयक पेस गर्ने सरकारको तयारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
Next Post

संसदमा आज बजेटको प्रतिस्थापन विधेयक पेस गर्ने सरकारको तयारी

क्षमा पूजा गरेर पशुपतिनाथ मन्दिर खुलाइयो

गैँडा मारेको आरोपमा तामाङ पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Sunny
6:11 am6:04 pm +0545
Feels like: 24°C
Wind: 3km/h E
Humidity: 96%
Pressure: 1012.87mbar
UV index: 0
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?