ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कर्णालीका प्रादेशिक कार्यालय बाँकेमा, सेवा लिन अर्कै प्रदेशमा धाउनुपर्ने बाध्यता

News Desk by News Desk
१०:५२ बिहान, अशोज ७, २०७८
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके असोज ७ गते ।
प्रदेश सरकार गठन भएको साढे तीन वर्ष भइसक्‍दा पनि मातहतका केही प्रादेशिक कार्यालयहरू प्रदेश मातहतमा आउन सकेका छैनन् । कर्णालीबाट संचालित हुनुपर्ने केही कार्यालय अहिले पनि लुम्बिनी प्रदेशबाट संचालित छन् । कर्णालीका नागरिकलाई अहिले पनि कामकाजका लागि लुुम्बिनी प्रदेश धाउनुपर्ने बाध्यता छ ।

नेपाल टेलिकम, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, दङ्गा नियन्तण प्रहरी गण, के नाइन प्रहरीको कुकुर तालिम केन्द्र०लगायत केही कार्यालयहरू लुुम्बिनी प्रदेशको बाँकेबाट संचालित छन् ।

कर्णाली प्रदेशमा संचालन हुने कर्णाली प्रदेश तालिम केन्द्र नेपालगन्जमा संचालन हुँदा सेवाग्राहीलाई असहज भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले बताए ।

‘तालिम केन्द्र कर्णालीमै भएको भए निकै सहज हुन्थ्यो, तर नेपालगन्ज हुँदा समय पनि खेर जाने, आउने जाने खर्च धेरै हुनाले सेवाग्रहीलाई असहज भएको छ,’ उनले भने ।त्यस्तै नेपाल टेलिकमको प्रादेशिक कार्यालयका लागि भवनको काम सकिएको भए पनि प्रादेशिक कार्यालय सुर्खेत नआएको नेपाल टेलिकम सुर्खेतका सहायक प्रशासकीय अधिकृत प्रेम गिरीको भनाइ छ ।

सम्बन्धित समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

टेलिकमको प्रादेशिक कार्यालय सुर्खेतमा हुनुुपर्नेमा बाँकेबाट संचालित हुँदा समस्या भएको उनले बताए ।

‘टलिकमको कार्यालय भौगोलिक क्षेत्रभन्दा बाहिर हुँदा नीति नर्माणलगायतका कुरामा समस्या हुँदै आएको छ,’ उनले भने, ‘भौगोलिक रूपमा कर्णालीका १० वटा जिल्लाभित्र हुनुपर्ने कार्यालय अन्यत्र ठाउँबाट संचालन हुँदा नेटवर्क बिस्तारदेखि अन्य कामका लागि नेपालगन्ज जाने आउने हुँदा विभिन्न काममा ढिलासुस्ती भएको छ ।

’यता नेपाल टेलिकम कर्णाली प्रदेश प्रादेशिक कार्यालय नेपालगन्जका प्रमुख अनन्तमान मुल्लीलेल टेलिकको कार्यालय मंंसिर १ गतेभित्र नै कर्णाली आइपुुग्ने दाबी गर्छन् । ‘यसअघि नै कर्णालीमै सर्ने तयारी गरेका थियौँ, कोरोनाले गर्दा ढिलाइ भयो,’ उनले भने, ‘दशैँतिहारलगतै कर्णालीमा प्रादेशिक कार्यालय आइपुुग्छ ।

ADVERTISEMENT

’कर्णाली प्रदेश तालिम केन्द्र, दंङ्गा प्रहरी नियन्तण गण के नाइन कर्णालीमा आउन नसक्नुको मुख्य कारण भौतिक संरचना र समायोजन नहुँदा बाँकेबाट संचालित भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत एवम प्रवक्ता तुलबहादुर खड्काले बताए ।

उनकाअनुसार प्रहरी तालिम केन्द्रको लागि रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा बनाउने भन्ने कर्णाली प्रदेश सरकारले निर्णय गरेकोे छ । यद्यपि त्यहाँ भवन निर्माणलगायतका अन्य संरचना स्थापना गर्न बाँकी रहेको उनले बताए ।

भौतिक संरचना नभएकाले र प्रहरी समायोजन नभएकाले उक्त कार्यालयहरू नेपालगन्जबाट संचालन हुँदे आएको उनले बताए । समायोजन र भौतिक संरचना तयार भएपछि प्रहरी र कार्यालय कर्णालीमै आउने उनको भनाइ छ ।

यीबाहेकका अन्य कार्यालय हाम्रो मातहतमा पर्दैनन्, नेपाल विद्युत प्राधिकरणको कार्यालय कर्णालीमा सरिसकेको र नेपाल टेलिकमको प्रादेशिक कार्यालय पनि लगत्तै सर्ने तयारीमा छ खड्काले बताए ।

यता मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने प्रहरी तालिम केन्द्रबाहेकका प्रदेश मातहतका सबैजसो कार्यालय कर्णालीबाटै सञ्चालित रहेको बताएको छ ।

Share147Tweet92SendShare
Previous Post

दुईजना मोबाइल चोर पक्राउ

Next Post

अनावीयाको न्याय माग्दै त्रिभुवन चोकमा आज प्रदर्शन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
Next Post

अनावीयाको न्याय माग्दै त्रिभुवन चोकमा आज प्रदर्शन

अवैध सामान बरामद

अनावीया दुर्घटना प्रकरणः एक घण्टा धर्नासहित सिडिओलाई ज्ञापनपत्र, नेपालगन्जमा प्रदर्शन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Partly Cloudy
6:09 am6:08 pm +0545
Feels like: 26°C
Wind: 5km/h SE
Humidity: 87%
Pressure: 1009.14mbar
UV index: 4
TueWedThu
31°C / 23°C
32°C / 23°C
32°C / 24°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?