ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दर्ता विनाका अनलाइन र पत्रिका चलाए साइवर क्राइमको भागीदारः अध्यक्ष भण्डारी

जावेद अन्सारी by जावेद अन्सारी
४:१८ मध्यान्ह, अशोज २२, २०७८
371
सेयर
371
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी
बाँके असोज २२ गते ।

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले संचार सस्थाले पत्रकारको श्रमको उचित मुल्यांकन गर्नुपर्ने बताउनुभएको छ। नेपाल पत्रकार महासंघ बाँकेले आज आयोजना गरेको पत्रकारहरुको दुर्घटना वीमा सम्झौता, कोभिड सम्मान तथा दसैं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले संचार सस्थाहरु श्रम शोषण गर्ने थलो बन्न नहुने सुझाव दिनुभयो ।

यस्तै पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले दर्ता नभएका अनलाइन, पत्रपत्रिका संचालन गरे साइवर क्राइमको भागीदार बन्नु पर्ने चेतावनी दिनुभयो । उहाँले पेशागत मर्यादा विपरीत कार्य गर्ने पत्रकारलाई कारवाही गरिने चेतावनी दिनुभयो । उहाँले नाकामा गएर फोटो खिच्ने, तर्साउने र धम्क्याउने कार्य नगर्न र त्यस्तो कार्य गर्ने पत्रकारलाई कारवाही गरिने बताउनुभयो ।

पत्रकारको आचारसंहिता विपरीत कार्य गर्ने कुनै पनि पत्रकार, त्यो पत्रकार हुनै नसक्ने बताउनुभयो । पत्रकारको क्षमता अभिवृद्धि गर्न महासंघले विशेष जोड दिएको उहाँको भनाइ छ ।

पत्रकार महासंघ बाँकेले जिल्लाका तीनसय बढी पत्रकारको दुर्घटना वीमा गराएको छ । महासंघले २ लाख बराबरको दुर्घटना वीमा सम्झौता गरेको महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले बताउनुभयो । कार्यक्रममा चिकित्सकसहित झन्डै एक दर्जन व्यक्तिहरुलाई सम्मानित गरिएको थियो ।

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

नेपालगन्ज मेडिकल कलेजका फिजिसियन डा सुभाष योगी, स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्मा, जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठ, जिल्ला कोभिड १९–व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वली, कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखाका ल्याव टेक्निसियन दिपक शर्मा, जे शर्मा मेडिकलका संचालन जिवन शर्मालाई सम्मानित गरिएको हो ।

यस्तै वडा प्रहरी कार्यालय बाँकेका इन्चार्ज डिल्ली खड्का, गैसस महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, व्यवसायी विवेकराज भण्डारी र दिपेन्द्र विष्टपनि सम्मानित हुनुभएको छ । सम्मानित व्यक्तिहरुले कोभिड महामारीमा पत्रकारहरुलाई विभिन्न खाले सहयोग पु¥याएको महासंघले जनाएको छ ।

महासंघ बाँके शाखा अध्यक्ष भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा महासंघका लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, बाँकेका एसपी श्यामकृष्ण अधिकारी, महासंघ बाँकेका सल्लाहाकार डक्ट धिताल, प्रेस चौतारीका अध्यक्ष हेमन्त विक, युनियनका अध्यक्ष अर्जुन वली, प्रेस मंचका आशिष गुप्ता, लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

विष्टले कमाण्ड सम्हालेपछि जमुनाह नाका व्यवस्थित बन्दै

Next Post

विष्टको गस्ति टोलीद्धारा पाँचलाख बढीको अवैध भन्सार छलिको सामान बरामद

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post

विष्टको गस्ति टोलीद्धारा पाँचलाख बढीको अवैध भन्सार छलिको सामान बरामद

आज दशैँको तेस्रो दिन, चन्द्रघण्टाको पूजा गरिँदै

तीन वटा प्रदेशबाट मनसुन बाहिरियाे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?