बाँके कार्तिक १४ गते ।
बाँके प्रहरीले अवैधरुपमा भन्सार छलिको सामान बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१५ बाट अवैध सामान वरामद भएको हो ।
लत्ताकपडा, हार्डवयर, विद्युतिय सामानलगायतको सामान बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त सामानको मूल्य १ लाख २६ हजार ४ सय ५० रुपैयाँ बराबरको छ ।
बरामद सामान थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।
Discussion about this post