ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँके–बर्दिया कम्प्लेक्समा आजदेखि सुरु हुँदैछ बाघ गणना

News Desk by News Desk
११:५० बिहान, मंसिर २९, २०७८
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २९ गते ।
बाँके–बर्दिया कम्प्लेक्समा बुधबारदेखि बाघ गणना भैरहेको छ । बर्दिया–बाँके राष्ट्रिय निकुञ्ज, खाता जैविक मार्ग, मध्यवर्ती क्षेत्रका सामुदायिक वनलगायत बाघ पाइने जंगलहरुमा बाघ गणना शुरु गरिएको हो।
चितवन–पर्सा कम्प्लेक्समा मंसिर १९ गतेदेखि बाघ गणना शुरु भइसकेको छ।

निकुञ्ज कर्मचारी, नेपाली सेना, प्रकृति पथ प्रर्दशक, चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका युवाहरु, ईको क्लबका विद्यार्थीहरु गरी करिब १ सय जना कर्मचारीहरु गणनामा संलग्न रहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए।

बाघ गणनाका लागि स्वचालित क्यामरा जडान गर्न १० वटा हात्तीको प्रयोग भएको छ। क्यामरा जडान गर्न तस्बिरहरु संकलन गर्न १ महिना लाग्छ। संकलित तस्बिरहरु २÷३ महिना एनालाईसिस गरेपछि मात्र नतिजा सार्वजनिक गर्छौं।

श्रेष्ठले भने, ’हामीलाई बाघ आक्रमणको त्रास प्रमुख चुनौती हो। क्यामरा बाघले फोडीदिने, चोरी हुने लगायत टेलिफोन नेटवर्कले काम नगर्ने पनि हामीलाई समस्या पर्छ। मध्यवर्ती क्षेत्रहरुमा क्यामरा चोरी हुने सम्भावना रहेकाले नेपाल प्रहरीसँग समन्वय गरेका छौं।’

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गणना स्थलहरु सम्म पुग्नका लागि वनपथ व्यवस्थापन गरिएको उनले जानकारी दिए। सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता गरे अनुरुप नेपालमा बाघ संरक्षणमा चाँसो दिए अनुसार बाघको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ।

बर्दियामा बाघको घनत्व बढेको निकुञ्जको अनुमान छ । बाघ दोब्बर पार्ने प्रतिवद्धताको मिति नजिकिँदै गर्दा बाघ गणना गर्न थालिएको उनले प्रष्ट्याए। पछिल्लो तथ्यांक अनुसार नेपालमा चितवन (९३), बर्दिया (८७), बाँके (२१) पर्सा (१८) र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा (१६) गरी २ सय ३५ वटा पाटेबाघ छन्।

राष्ट्रिय निकुञ्ज विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लूडब्लूएफ, जेड एसएल नेपालको स्रोत साधन तथा प्राविधिक सहयोगमा राष्ट्रिय बाघ गणना शुरु भएको छ। तर सीमावर्ती भारतीय आरक्षहरुमा यस वर्षसँगै बाघ गणना शुरु भएको छैन। केही समयपछि भारतमा पनि बाघ गणना शुरु हुने बुझिएको छ।

ADVERTISEMENT

भारतको कर्तनियाघाट वन विहार र नेपालको खाता जैविक मार्गहुँदै बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तुहरु ओहोर दोहोर गर्छन्। एकैसाथ बाघ गणना नहुँदा दुवै देशको क्यामरामा एकै बाघ कैद भए विश्व बाघ संख्यामा डुब्लिकेसी हुने सम्भावना रहन्छ। बाँके–बर्दिया कम्प्लेक्समा ८१६ वटा ग्रिडमा क्यामेरा राख्ने तयारी भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत रविन कडरियाले बताए। जसमध्ये बर्दियामा ४१८ र बाँकेमा ३९८ वटा ग्रिड छन्।

’एउटा ग्रिड २ वाई २ को हुन्छ। प्रति ग्रिड दुई वटा (जोडी) अटोमेटिक क्यामराका दरले १६ सय ३२ वटा क्यामरा जडान गर्छौं। जसमा बर्दियामा मात्र ८३६ वटा क्यामरा जडान हुन्छ। कुनै क्यामरा हराए वा चोरी भए पुन सोही ठाउँमा अर्को क्यामरा जडान गर्छौ’ कडरियाले भने, ’हामीले बाघ गणनामा निकुञ्जलाई प्राविधिक सहयोग उपलब्ध गराएका छौं। गणनाका क्रममा बाघबाट आक्रमण हुने सम्भावना रहेकाले उच्च सर्तकता अपनाएर गणना गर्ने तयारीमा छौं।’

Share147Tweet92SendShare
Previous Post

भन्सार छली भित्र्याएको तीन लाख मुल्य बराबरको सामान बरामद

Next Post

बसबाट ओर्लने क्रममा किचिएर एकजनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

बसबाट ओर्लने क्रममा किचिएर एकजनाको मृत्यु

प्रदेशसभा २ मा लोसपाको अवरोध, मुख्यमन्त्री राउतको राजीनामा माग

विमानस्थलबाट १ किलो सुनसहित पाँच पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?