ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश समाचार

प्रदेशसभा २ मा लोसपाको अवरोध, मुख्यमन्त्री राउतको राजीनामा माग

News Desk by News Desk
२:२४ मध्यान्ह, मंसिर २९, २०७८
367
सेयर
367
VIEWS
ShareTweetSendShare

जनकपुरधाम मंसिर २९ गते ।
प्रदेश २ मा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। बुधवार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले सरकारको अध्यादेश पेश गर्न लाग्दा लोसपाले बैठक अवरुद्ध गरेको हो।

लोसपाका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशसभा बैठक छलेर अध्यादेश ल्याइएको भन्दै पार्टीले बैठक अवरुद्ध गरेको जानकारी दिए। लोसपाले अध्यादेश पेश गर्न नदिएपछि सभामुख सरोज यादवले बैठकलाई १५ मिनेटका लागि स्थगित गरेका छन्। केही हप्ताअघि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालयसम्बन्धी अध्यादेश ल्याएका थिए। यसअघि लोसपाले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेको थियो।

प्रदेशसभा बैठकमा बोल्दै लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले साइकल खरिदमा अख्तियारले भ्रष्टाचार भएको पुष्टि गरिसकेकाले मुख्यमन्त्री राउतले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेका थिए।
सोनलले मुख्यमन्त्री राउतले विश्वासको मत लिने समय साइकल खरिदमा अनियमितता देखिए राजीनामा दिने वक्तव्य दिएको भन्दै अहिले अख्तियारले पहिलो चरणमा अनियमितता भएको पुष्टि गरिसकेकाले राजीनामा दिन माग गरेका हुन्।

उनले मुख्यमन्त्री राउतलाई मार्ग प्रशस्त गरी साइकल खरिदमा भएको अनियमिततासम्बन्धीमा छानबिनमा सहयोग गर्नसमेत सुझाव दिए।
उनले प्रदेश सरकारले ल्याएका दुईवटा अध्यादेशप्रति आपति जनाए। उनले सरकारसँग विशेषाधिकार रहे पनि प्रदेशसभाको अधिकारको हनन गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको बताएका थिए। उनले प्रदेशसभा बन्द गर्दै ल्याएको अध्यादेशबाट सरकार चलाउनु लोकतान्त्रिक व्यवस्थालाई अवमूल्यन गर्नु र धराशायी बनाउनु हुने बताए।

सम्बन्धित समाचार

कोहलपुरका फुटपाथ र ठेला व्यवसायीहरु आक्रोशित नगरपालिकाले व्यापार गर्न नदिए आत्मादाह गर्ने धम्की

बाँकेका प्रतिनिधि र प्रदेश सभा सदस्यहरुले भने-`कोहलपुरको विकासमा एक छौँ´

रवि लामिछानेले फेरि पाए पार्टी सभापतिको जिम्मेवारी

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

बसबाट ओर्लने क्रममा किचिएर एकजनाको मृत्यु

Next Post

विमानस्थलबाट १ किलो सुनसहित पाँच पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरका फुटपाथ र ठेला व्यवसायीहरु आक्रोशित नगरपालिकाले व्यापार गर्न नदिए आत्मादाह गर्ने धम्की
मुख्य समाचार

कोहलपुरका फुटपाथ र ठेला व्यवसायीहरु आक्रोशित नगरपालिकाले व्यापार गर्न नदिए आत्मादाह गर्ने धम्की

४:१८ मध्यान्ह, माघ १७, २०७९
बाँकेका प्रतिनिधि र प्रदेश सभा सदस्यहरुले  भने-`कोहलपुरको विकासमा एक छौँ´
मुख्य समाचार

बाँकेका प्रतिनिधि र प्रदेश सभा सदस्यहरुले भने-`कोहलपुरको विकासमा एक छौँ´

४:१२ मध्यान्ह, माघ १७, २०७९
रवि लामिछानेले फेरि पाए पार्टी सभापतिको जिम्मेवारी
मुख्य समाचार

रवि लामिछानेले फेरि पाए पार्टी सभापतिको जिम्मेवारी

५:३५ मध्यान्ह, माघ १५, २०७९
कोहलपुर नगरसभाः दुईवटा विद्येयकसहित सार्वजनिक महत्वका झन्डै एक दर्जन प्रस्तावहरु स्वीकृत
मुख्य समाचार

कोहलपुर नगरसभाः दुईवटा विद्येयकसहित सार्वजनिक महत्वका झन्डै एक दर्जन प्रस्तावहरु स्वीकृत

५:४७ मध्यान्ह, माघ १३, २०७९
मन्त्रिपरिषद् : गण्डकीमा पूर्णता, बाग्मती र कर्णालीमा आज विस्तारको तयारी, अन्यमा अलमल
राजनीति

मन्त्रिपरिषद् : गण्डकीमा पूर्णता, बाग्मती र कर्णालीमा आज विस्तारको तयारी, अन्यमा अलमल

१०:३३ बिहान, माघ ११, २०७९
काठमाडौं–१ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र
मुख्य समाचार

फागुन अन्तिम हप्ता राष्ट्रपतिको चुनाव गर्ने आयोगको तयारी

११:५९ बिहान, माघ १०, २०७९
काँग्रेस केन्द्रीय समिति बैठक बस्दै
मुख्य समाचार

कांग्रेसले प्रमुख विपक्षी दलको सुविधा पाउने

११:५७ बिहान, माघ १०, २०७९
उपसभामुखको चुनाव आज, इन्दिरा राना मगर र मुक्ताकुमारी यादव प्रतिस्पर्धामा
राजनीति

उपसभामुखको चुनाव आज, इन्दिरा राना मगर र मुक्ताकुमारी यादव प्रतिस्पर्धामा

११:२० बिहान, माघ ७, २०७९
Next Post

विमानस्थलबाट १ किलो सुनसहित पाँच पक्राउ

प्रतिबन्धित लागुऔषधसहित दस जना पक्राउ

सशस्त्र प्रहरीद्धारा मिनि ट्रकसहित भन्सार छलीको सामान बरामद

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
15°
Clear
7:05 am5:58 pm +0545
Feels like: 15°C
Wind: 5km/h WNW
Humidity: 91%
Pressure: 1013.88mbar
UV index: 0
ThuFriSat
23/9°C
23/9°C
23/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?