ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्जमा साक्षर कक्षा संचालन गर्ने तयारी

News Desk by News Desk
११:२२ बिहान, पुस १३, २०७८
365
सेयर
365
VIEWS
ShareTweetSendShare

बाँके पुस १३ गते ।
नेपालगन्ज उपमहानगरपालिकाले साक्षर कक्षा संचालन गर्ने तयारी गरेको छ । १५ देखि ६० वर्षका मानिसलाई ४५ दिने साक्षरता कक्षा सञ्चालन गरिन लागिएको प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिनुभयो ।

त्यसका लागि १ सय ३० जना बाल शिक्षिकालाई तयार गरिएको छ । सबै वडाअनुसार निरक्षरको तथ्यांक निकाल्ने र कहाँ कति वटा कक्षा सञ्चालन गर्नुपर्छ भन्ने फाइनल गरिँदै छ । फाल्गुन मसान्तभित्र नेपालगन्ज उपमहानगरपालिकालाई साक्षर नगर घोषणा गर्ने तयारी भएको छ ।

यो अभियानका लागि ३० लाख रुपैयाँ छुट्याइएको छ । निरक्षरलाई कम्तीमा आफ्नो नाम लेख्ने, हस्ताक्षर गर्ने र अलि–अलि पढ्न सक्ने बनाइँदै छ । सामाजिक सुरक्षा भत्ता लिन जाँदा ल्याप्चे लगाउन नपरोस् भन्ने उद्देश्यले साक्षर कक्षा संचालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

उनीहरुलाई बाल शिक्षिकाहरुले ४५ दिन पढाउने छन् । नेपालगन्ज उपमहानगरपालिकामा १५ हजार मानिस निरक्षर रहेको तथ्यांक छ । दुई वर्षअघि सर्वे गर्दा नेपालगन्जमा २० हजार मानिस निरक्षर रहेकोमा अहिले १५ हजार निरक्षर रहेको बताउनुभयो ।

सम्बन्धित समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

सरकारी निकायले अब चेक काट्न नपाउने

कर्णाली सरकारको ११ अर्ब फ्रिज

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

जब्दीघाट पुल मर्मतमा ढिलाइ

Next Post

क्याम्पसका गार्डको कुटाईबाट नेपालगन्जमा युवाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार
समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

८:१५ बिहान, असार ३०, २०८२
सरकारी निकायले अब चेक काट्न नपाउने
समाचार

सरकारी निकायले अब चेक काट्न नपाउने

८:३७ बिहान, असार २९, २०८२
आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने
समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

१:३६ बिहान, असार २८, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

१:३२ बिहान, असार २८, २०८२
कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
समाचार

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

१:२३ बिहान, असार २७, २०८२
Next Post

क्याम्पसका गार्डको कुटाईबाट नेपालगन्जमा युवाको मृत्यु

सात लाखको गौरव स्मृति अक्षय कोषको घोषणा

खेलकुद मन्त्री अथकद्धारा बिजेता टिमलाई बधाई

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
29°
Cloudy
5:30 am7:18 pm +0545
Feels like: 36°C
Wind: 8km/h E
Humidity: 87%
Pressure: 1001.36mbar
UV index: 0
TueWedThu
33/27°C
33/27°C
32/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?