ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

उपन्यासकार अन्जु न्यौपानेको पुस्तक लुकेको वासना’ विमोचन

News Desk by News Desk
९:३९ मध्यान्ह, माघ ५, २०७८
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके माघ ५ गते ।
साहित्यकार तथा उपन्यासकार अन्जु न्यौपानेको पुस्तक विमोचन तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको आयोजनामा बुधबार न्यौपानेको पुस्तक ‘लुकेको वासना’ विमोचन तथा परिचर्चा कार्यक्रम गरिएको हो । प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जानको अध्यक्षतमा भएको कार्यक्रममा वरिष्ट साहित्यकार सनत रेग्मी प्रमुख आथिती रहेका थिए । प्रमुख अतिथि रेग्मी तथा अन्य अतिथिहरुले समग्र रुपमा कार्यक्रमको उद्घाटन गर्दै न्यौपानेको पुस्तक लुकेको वासना विमोचन गरेका थिए ।

प्रमुख अतिथी रेग्मीले समसामायिकता र मन भित्र कुण्ठित पारेर राखेका कुराहरु तथा महिलाहरुको मनोविज्ञानमा आधारित उक्त उपन्यासले धेरैको मन जित्नेमा विश्वस्त रहेको बताएका छन् ।

रेग्मीले यो उपन्यासले जीवनका अप्ठ्यारा बाटा र सम्बन्धका अनपेक्षित मोडलाई सादृश्य गराउँदै आशा र निराशाजन्य अभिव्यक्ति एकसाथ मुखरित भएको बताए । महिलाहरुको जीवन पद्धतिको रोचक वर्णनले पुस्तकले जीवन्त बनेको मात्र छैन पाठकलाई नयाँ ज्ञान समेत पस्किएको उनको तर्क थियो ।

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

कार्यक्रममा बोल्दै व्यवसायिक महिला संगीता सुवेदीले यौन सम्बन्धलाई नबुझेर समाजमा हिंसाका घटना बढ्दै गईरहेको बताईन् । यस्तै यौन साथीबीचमा कुरा नमिल्दा दरार पैदा हुने र मानसिक तनाव, कुण्ठा चिन्ता उत्पन्न हुने कुरा आफ्नो उपन्यासमा समावेश गरेको लेखक न्यौपानेले बताईन् ।

यौन चाहना तथा सन्तुष्टि पूरा नभएको खण्डमा धेरै महिलाहरु मानसिक रोगको सिकार हुने गरेका धेरै घटना देखिएको कुरालाई आफूले पुस्तक मार्फत वकालत गरेको उनको तर्क थियो ।यस्तै साहित्यकार, समालोचक ईश्वरी रिजालले लुकेको बासनाको को समिक्षा समेत गरेका थिए उनले समिक्षा सङ्गै लेखन शैलि राम्रो भर्को र लेखन शैलिलाई अझै निखार ल्याउन केहि शब्द सुधार गर्नु पर्ने समेत बताए।

कार्यक्रममा यहाँका साहित्यकार, साहित्य प्रेमीहरुको सहभागिता रहेको थियो । पत्रकार पोषण के.सि व्यवसायी संगीता सुवेदी, साहित्यकार सागर गैरे लगायतले मन्तव्य राख्दै न्यौपानेलाई शुभकामना व्यत्त गरेका थिए ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

राँझा विमानस्थल, बसपार्क र जमुनाहमा कुकुरसहितको सरप्राइज चेकिङ

Next Post

चुनावको मितिबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज पनि

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
Next Post

चुनावको मितिबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज पनि

मास्क नलगाउनेलाई सय रुपैयाँ जरिबाना, सिट क्षमताभन्दा बढी यात्रु चढाउने गाडीलाई पनि कारबाही

बुटवलमा माटोको ढिस्कोले पुरिंदा २ जनाको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:11 am6:04 pm +0545
Feels like: 34°C
Wind: 5km/h SSE
Humidity: 79%
Pressure: 1014.9mbar
UV index: 5
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?