ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

बुटवलमा माटोको ढिस्कोले पुरिंदा २ जनाको मृत्यु

News Desk by News Desk
११:३४ बिहान, माघ ६, २०७८
365
सेयर
365
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

आज देशका केही भागमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने

राजस्थान रोयल्स आईपीएलको फाइनलमा

नारायणगढ–मुग्लिन सडकमा ग्याँस बुलेटमा आगलागी, सडक अवरुद्ध

बुटवल माघ ६ गते ।
बुटवलको तिनाउ नदी किनारमा आगो तापिरहेकामाथि ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापा रहेका छन् ।

बुधबार साँझ तिनाउ नदी किनारमा आगो ताप्ने क्रममा एक्कासी माटोको ढिस्को खसेपछि ५ जना घाइते भएका थिए । घाइतेमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ढिस्कोले पुरिंदा २३ वर्षीय केशव पुरी, ३२ वर्षीय अशोक गाहा र ३३ वर्षका सलिम अली घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

मास्क नलगाउनेलाई सय रुपैयाँ जरिबाना, सिट क्षमताभन्दा बढी यात्रु चढाउने गाडीलाई पनि कारबाही

Next Post

जहाजभित्र वेहोस भएकी महिलाको स्वास्थ्य अवस्था सामान्य

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आज देशका केही भागमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने
समाचार

आज देशका केही भागमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने

८:३६ बिहान, जेष्ठ १४, २०७९
राजस्थान रोयल्स आईपीएलको फाइनलमा
खेल

राजस्थान रोयल्स आईपीएलको फाइनलमा

८:२६ बिहान, जेष्ठ १४, २०७९
नारायणगढ–मुग्लिन सडकमा ग्याँस बुलेटमा आगलागी, सडक अवरुद्ध
दुर्घटना

नारायणगढ–मुग्लिन सडकमा ग्याँस बुलेटमा आगलागी, सडक अवरुद्ध

२:२३ मध्यान्ह, जेष्ठ १३, २०७९
बागेश्वरी बचतको रक्तदान
मुख्य समाचार

बागेश्वरी बचतको रक्तदान

१२:०२ मध्यान्ह, जेष्ठ १३, २०७९
झापामा रासायनिक मलको अभाव, किसान समस्यामा
कृषि

झापामा रासायनिक मलको अभाव, किसान समस्यामा

१२:०० बिहान, जेष्ठ १३, २०७९
चितुवाको आक्रमणमा परी अर्घाखाँचीमा ७ वर्षीय बालकको ज्यान गयो
दुर्घटना

चितुवाको आक्रमणमा परी अर्घाखाँचीमा ७ वर्षीय बालकको ज्यान गयो

९:३७ बिहान, जेष्ठ १३, २०७९
व्यापारिक भवन भत्किँदा इरनमा १९ जनाको ज्यान गयो, ३७ जना घाइते
दुर्घटना

व्यापारिक भवन भत्किँदा इरनमा १९ जनाको ज्यान गयो, ३७ जना घाइते

९:३३ बिहान, जेष्ठ १३, २०७९
इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन
मुख्य समाचार

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

२:१३ मध्यान्ह, जेष्ठ १२, २०७९
Next Post

जहाजभित्र वेहोस भएकी महिलाको स्वास्थ्य अवस्था सामान्य

नेपालगन्जको तापक्रम यसवर्षकै न्यून, पानी पर्दा चिसो बढ्यो

नेपालगन्जबाट दुई लाख बढीको सुपारी बरामद

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
33°
Partly Cloudy
5:23am7:08pm +0545
Feels like: 38°C
Wind: 11km/h SE
Humidity: 52%
Pressure: 1000mbar
UV index: 11
SunMonTue
38/27°C
38/27°C
40/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

सिफारिस गरिएको पोष्ट

लगातारको बर्षाको कारण पूर्वी नवलपरासीमा डाइर्भसन बग्यो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

११:४४ बिहान, असार २७, २०७७

एसपि पन्त र क्राईम ब्रान्चका प्रमुख रावतको सक्रियता, ठूलो परिणाममा लागुऔषध पक्राउ

८:०४ मध्यान्ह, अशोज २५, २०७७

त्रिभुवन चोक सौन्दर्यकरणमा सर्वदलीय सहमति

५:०९ मध्यान्ह, जेष्ठ २९, २०७७

चर्चित पोष्ट

  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    5528 shares
    Share 2247 Tweet 1367
  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3662 shares
    Share 1512 Tweet 896
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2847 shares
    Share 1146 Tweet 709
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2342 shares
    Share 986 Tweet 565
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2377 shares
    Share 1022 Tweet 565
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?