ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जहाजभित्र वेहोस भएकी महिलाको स्वास्थ्य अवस्था सामान्य

News Desk by News Desk
११:३८ बिहान, माघ ६, २०७८
365
सेयर
365
VIEWS
ShareTweetSendShare

बाँके माघ ६ गते ।
काठमाडौँबाट नेपालगन्ज आएको बुद्ध एयरको जहाज खराब मौसमका कारण ३५ मिनेटमा आकाशमा होल्ड भएपछि जहाजमा बेहोस भएकी महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

आज बिहान ७ः४४ बजे काठमाडौँबाट आएको बुद्ध एयरको जहाज ८ः४४ मा नेपालगञ्ज विमानस्थलमा अवतरण हुुनु पर्नेमा पानी परेका कारण ३५ मिनेट आकाशमा होल्ड भएपछि काठमाडौँ निवासी जानुका थापा बेहोस हुनुभएको थियो ।

जहाज ९ः१९ बजे ल्याण्ड भएको थियो । मौसमका कारण जहाज केहीबेर आकाशमा होल्ड भएपछि महिला आत्तिएकाले समस्या आएको बुद्ध एयर, नेपालगञ्जका व्यवस्थापक विनित शाहले जानकारी दिनुभयो ।

शाहका अनुसार ती महिलालाई जहाज ल्याण्ड हुने वित्तिकै एम्बुलेन्समा राखेर राँझामा रहेको नेपाली सेनाको अस्पतालमा लगिएको थियो । महिलाको अवस्थामा सामान्य रहेको शाहले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

आज देशका केही भागमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने

राजस्थान रोयल्स आईपीएलको फाइनलमा

नारायणगढ–मुग्लिन सडकमा ग्याँस बुलेटमा आगलागी, सडक अवरुद्ध

बिहान नेपालगन्ज केहीबेर पानी परेको थियो । त्यहीबेलामा जहाज अवतरण हुन नसकेर आकाशमा होल्ड भएको जनाइएको छ ।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

बुटवलमा माटोको ढिस्कोले पुरिंदा २ जनाको मृत्यु

Next Post

नेपालगन्जको तापक्रम यसवर्षकै न्यून, पानी पर्दा चिसो बढ्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आज देशका केही भागमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने
समाचार

आज देशका केही भागमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने

८:३६ बिहान, जेष्ठ १४, २०७९
राजस्थान रोयल्स आईपीएलको फाइनलमा
खेल

राजस्थान रोयल्स आईपीएलको फाइनलमा

८:२६ बिहान, जेष्ठ १४, २०७९
नारायणगढ–मुग्लिन सडकमा ग्याँस बुलेटमा आगलागी, सडक अवरुद्ध
दुर्घटना

नारायणगढ–मुग्लिन सडकमा ग्याँस बुलेटमा आगलागी, सडक अवरुद्ध

२:२३ मध्यान्ह, जेष्ठ १३, २०७९
बागेश्वरी बचतको रक्तदान
मुख्य समाचार

बागेश्वरी बचतको रक्तदान

१२:०२ मध्यान्ह, जेष्ठ १३, २०७९
झापामा रासायनिक मलको अभाव, किसान समस्यामा
कृषि

झापामा रासायनिक मलको अभाव, किसान समस्यामा

१२:०० बिहान, जेष्ठ १३, २०७९
चितुवाको आक्रमणमा परी अर्घाखाँचीमा ७ वर्षीय बालकको ज्यान गयो
दुर्घटना

चितुवाको आक्रमणमा परी अर्घाखाँचीमा ७ वर्षीय बालकको ज्यान गयो

९:३७ बिहान, जेष्ठ १३, २०७९
व्यापारिक भवन भत्किँदा इरनमा १९ जनाको ज्यान गयो, ३७ जना घाइते
दुर्घटना

व्यापारिक भवन भत्किँदा इरनमा १९ जनाको ज्यान गयो, ३७ जना घाइते

९:३३ बिहान, जेष्ठ १३, २०७९
इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन
मुख्य समाचार

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

२:१३ मध्यान्ह, जेष्ठ १२, २०७९
Next Post

नेपालगन्जको तापक्रम यसवर्षकै न्यून, पानी पर्दा चिसो बढ्यो

नेपालगन्जबाट दुई लाख बढीको सुपारी बरामद

ओमिक्रोनको त्रासः भिडभाड हुने कार्यालयमा स्थानीय प्रशासनको अनुगमन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
34°
Fair
5:23am7:08pm +0545
Feels like: 39°C
Wind: 10km/h SSE
Humidity: 50%
Pressure: 998.31mbar
UV index: 10
SunMonTue
37/27°C
39/27°C
40/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

सिफारिस गरिएको पोष्ट

मुस्लिम धर्मावलम्बीहरुको पर्बमा सार्बजानिक बिदाको माग गर्दै समाजवादी पार्टीद्वारा बिज्ञप्ती जारी

५:३४ मध्यान्ह, कार्तिक २३, २०७६

कांग्रेसको दाङ जिल्ला सभापति बन्‍न आघा दर्जन आकांक्षी

१०:२५ बिहान, असार २५, २०७८

मुख्य नाकामा कडाइ

३:२६ मध्यान्ह, जेष्ठ १, २०७७

चर्चित पोष्ट

  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    5529 shares
    Share 2247 Tweet 1368
  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3663 shares
    Share 1513 Tweet 896
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2847 shares
    Share 1146 Tweet 709
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2342 shares
    Share 986 Tweet 565
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2378 shares
    Share 1022 Tweet 565

Online Khojkhabar


स्रोतहरू खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।


  • CoVid19
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?