ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बरिष्ठ पत्रकार खानको ५४ औँ जन्मदिन क्लबले मनायो

जावेद अन्सारी by जावेद अन्सारी
११:४२ मध्यान्ह, माघ ११, २०७८
380
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके माघ ११ गते ।
मुस्लिम पत्रकार क्लबका सल्लाहकार एंव बरिष्ठ पत्रकार सेराज खानको ५४ औँ जन्मदिन मनाइएको छ ।

मुस्लिम पत्रकार क्लबले नेपालगञ्जमा आयोजना गरेको जन्मोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका संरक्षक, नेकपा एमालेका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य मोहम्मद हारुन कादरीले बरिष्ठ पत्रकार सेराज खानलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै भन्नुभयो, मुस्लिम पत्रकार क्लबले नेपाली समुदायमा उत्साहको संचार गर्न योग्य बन्न जरुरी रहेको बताउदै भन्नुभयो ‘सकारात्मक पत्रकारिता मार्फत प्रेरणा हुने खालको समाचार लेख्न पत्रकारहरुलाई आग्रह गर्नु भयो ।

उहाँले व्यावसायिक र विश्वसनीय पत्रकारिता गर्न मुस्लिम पत्रकारहरुलाई निर्देशन दिनु भयो ।
केन्द्रीय सदस्य कादरीले समाचारहरुलाई पक्ष वा विपक्ष बनाउनु भन्दा दीगो विकास र व्यावयायिक पत्रकारिता गर्ने वातावरण बनाउन आग्रह गर्नु भएको थियो ।

उहाँले विवादित बिषयमा समाचार तयार पर्दा सबै पक्षका भनाइ राखेर प्रकाशित गर्न सम्पूर्ण पत्रकारहरूलाई सुझाव दिनु भएको थियो ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य, सामुदायिक रेडियाे प्रसारक संघ, नेपाल बाँके जिल्ला अध्यक्ष एवं भेरी एफएम र एनपीआईका प्रमुख मोहम्मद आरिफ अन्सारीले पत्रकारिता पेसा सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनुपर्ने बताउनु भएको थियो । उहाँले मुस्लिम पत्रकार क्लबलाई सक्रिय भएर काम गर्न सुझाव दिनु भयो ।

सम्बन्धित समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

उहाँले राष्ट्रको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता जगत् सबैले सम्मान गर्नलायक हुनुपर्ने र त्यसका लागि पत्रकारले व्यावसायिक धर्म निर्वाह गर्नु नै पहिलो कर्तव्य रहनेमा जोड दिनु भएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष एवं क्लबका सल्लाहकार मोहम्मद सफिक बेहनाले अबका दिनमा विकास पत्रकारितामा जोड दिदैं समाजका सबै वर्ग र क्षेत्रका लागि पहरेदारका रुपमा काम गर्नका लागि पत्रकार योग्य हुनुपर्ने बताउनुभयो । उहाँले क्लबलाई आवश्यक पर्ने सहयोग गर्न आफु तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै बरिष्ठ पत्रकार खानलाई जन्मदिनको शुभकामना व्यक्त गर्नु भएको थियो ।

मुस्लिम पत्रकार क्लबका अध्यक्ष आलम खानले परिवर्तनको कार्यसूचीलाई संस्थागत गर्नका लागि पत्रकारिता जगतले ठूलो भूमिका खेल्ने बताउदै उहाँले मुस्लिम पत्रकार क्लबमा जोडिएका सबै पत्रकारको क्षमता अभिबृद्धी गर्न तर्फ ध्यान दिने बताउनु भयो। खानले भन्नु भयो क्लबको केन्द्रीय कार्यालय नेपालगञ्जमा केहि दिनमा नै खोलिने र मुस्लिम पत्रकारहरुलाई सोही कार्यालयबाट काम गर्न सहज हुने बताउनु भयो ।

ADVERTISEMENT

जन्मदिनलाई बिशेष बनाइ दिएको भन्दै क्लबलाई खानले धन्यबाद दिनु भयो । उहाँले अब यो अभियानलाई निरन्तर जारी राख्न आग्रह गर्नु भयो ।

केक काटे पश्चात धन्यबाद ज्ञापन गर्दै खानले भन्नु भयो, पत्रकारिताप्रतिको नागरिकको सम्मान, भरोसा र विश्वास कायम गर्न पत्रकारितालाई मर्यादित कसरी बनाउने , कसरी यसको विश्वसनीयता कायम राख्ने र जनताको भरोसालाई मूर्तरूप दिने भन्ने नै अहिलेको सबैभन्दा ठूलो चुनौती हो । पत्रकारिताभित्र देखिने विकृती विसंगतिको समयमै निराकरण गरिएन भने निश्चयपनि यसले विस्वसनीयता गुमाउँछ । तसर्थ, देशभरका मुस्लिम पत्रकारहरुलाई संगठित गरि पत्रकारिता पेसालाई कसरी मर्यादित बनाउने भन्ने विषयमा ठोस बहस गर्न जरुरी रहेको बताउनुभयो ।

मुस्लिम पत्रकार क्लबका अध्यक्ष आलम खानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुन, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य मोहम्मद आरिफ अन्सारी, नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहना, क्लबका सचिव मेराज सल्मानी, क्लबका सदस्यहरू, जाबेद अन्सारी, जावेद हल्वाई, वासिम, युसफ अन्सारी, मोहम्मद इरफान हल्वाई लगायतको सहभागिता रहेको थियो ।

Share152Tweet95SendShare
Previous Post

लुम्बिनी प्रदेशको नेतृत्व फेरिन्छः गिरी

Next Post

भन्सार कार्यालयको सुरक्षार्थ खटिएका प्रहरी हवल्दार निरुमान नेपालीको असुली धन्दा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो

१२:०० बिहान, असार १७, २०८२
नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान
समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

१:०५ बिहान, असार १६, २०८२
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु
समाचार

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

१२:०० बिहान, असार १५, २०८२
सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ
समाचार

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

१२:०० बिहान, असार १५, २०८२
आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना
समाचार

प्यूठानमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

१२:०० बिहान, असार १५, २०८२
मदन जयन्तीमा पँचसय बिरुवा रोपिए
समाचार

मदन जयन्तीमा पँचसय बिरुवा रोपिए

५:२४ बिहान, असार १४, २०८२
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:१८ बिहान, असार १४, २०८२
नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात
समाचार

नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात

१:०६ बिहान, असार १४, २०८२
Next Post

भन्सार कार्यालयको सुरक्षार्थ खटिएका प्रहरी हवल्दार निरुमान नेपालीको असुली धन्दा

राष्ट्रिय सभाको चुनाव आजः सबै प्रदेशमा गठबन्धनको प्यानल, मधेस प्रदेशमा एमाले र लोसपाको तालमेल

आज ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदैः आजदेखि सबै भन्सारमा एकद्वार

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Mostly Cloudy
5:24 am7:20 pm +0545
Feels like: 34°C
Wind: 0km/h ESE
Humidity: 90%
Pressure: 998.65mbar
UV index: 0
ThuFriSat
34/28°C
34/28°C
34/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?