ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मुस्लिम समुदायको हक हित संरक्षण सम्वर्धन कार्यक्रमको उद्घाटन: मन्त्री राईद्धारा

जावेद अन्सारी by जावेद अन्सारी
६:५० मध्यान्ह, असार ११, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

काठमाडौ असार ११ गते । मुस्लिम आयोगद्वारा आयोजित मुस्लिम समुदायको हक हितको सँरक्षण, सम्वर्धन , र सशक्तिकरण सम्बन्धि अन्तर्क्रीया कार्यक्रम सम्पन्न भएको छ ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम अधिकार प्राप्तिको लागि जुनसुकै त्याग गर्न आयोग तयार रहेको बताएका छन् । मुस्लिम समुदायको हक, हितको संरक्षण, सम्बद्धन सशक्तिकरण सम्बन्धमा आज ललितपुरमा भएको कार्यक्रममा उनले मुस्लिम समुदायको अधिकारको पक्षमा आयोगले आवाज उठाइ रहने बताए ।

सबैको सहयोग र प्रयासबाट संवैधानिक मुस्लिम आयोग सम्भव भएको भन्दै शिक्षा, स्वास्थ्य, रोजगार र राज्यका प्रत्येक निकायमा मुस्लिम सहभागिता आयोगको लक्ष्य रहेको बताए । उनले मुस्लिम समुदायको मदरसा शिक्षालाई राष्ट्रिय मान्यता प्रदान गर्नको लागि आयोगले भूमिका खेल्ने बताए ।शहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राईले मुस्लिम हक हित र अधिकारको लडाईमा प्रमुख दलहरु अनुदार रहेको बताए ।

सम्बन्धित समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

उनले पिछडिएको मुस्लिम समुदायको अधिकारका लागि सबै मुस्लिम सांसदहरुलाई पार्टीबाट माथि उठेर काम गर्न आग्रह गरे ।

कार्यक्रममा मानव अधिकारकर्मी मोहना अन्सारी, मुस्लिम सांसदहरु शेखचाँद तारा, कलिला खान, आयोगका सचिव शम्भुबहादुर खड्कालागयतले मुस्लिम समुदायको वर्तमान अवस्था र चुनौतिको बारेमा आ–आफ्नो धारणा राखेका थिए । फ़ोटो: शमशाद आदिल

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

स्थानीय सरकारले सघं र प्रदेश सरकारसंग समन्वय गर्नु पर्नेमा जोड

Next Post

दलित, अल्पसंङख्यक तथा सिमान्तकृत समुदायका जनप्रतिनिधिलाई क्षमता अभिवृद्विका लागि २ दिने तालिम सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
Next Post

दलित, अल्पसंङख्यक तथा सिमान्तकृत समुदायका जनप्रतिनिधिलाई क्षमता अभिवृद्विका लागि २ दिने तालिम सम्पन्न

एसईईको नतिजा सार्वजनिक

कञ्चनपुरमा घुस सहित रंगेहात पक्राउ परेका सिँचाइ डिभिजनका कर्मचारीलाई कालोमोसो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?