ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा आजदेखि दूधको खरिद र विक्री मूल्य बढ्यो

News Desk by News Desk
११:१० बिहान, माघ २८, २०७८
स्थानीय तह निर्वाचनः कमरुद्दिन राइले भने-‘मेयर राणाले विभेदपूर्ण विकास गरे, अव मेयरमा म लडछु’
398
सेयर
398
VIEWS
ShareTweetSendShare

बाँके माघ २८ गते ।
दूग्ध विकास संस्थान नेपालगन्ज दुग्ध वितरण आयोजनाले आजदेखि लागू हुने गरी बाँकेमा दुधको खरिद र विक्री मूल्य बढाएको छ ।

विक्री मूल्य ९ रुपैयाँ बढाएको वितरण केन्द्रले खरिद मूल्य भने ८ रुपैयाँ ५८ पैसा बढाएको हो । संस्थानका प्रमुख योगेन्द्र शाहका अनुसार स्टान्डर्ड दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाइएसँगै अव प्रतिलिटर ७९ रुपैयाँ पुगेको छ । यसअघि ७० रुपैयाँ प्रतिलिटरमा दुध खरिद गर्ने गरिएको थियो ।

सरकारले कच्चा दूधको मूल्य बढाएसँगै संस्थानले पनि उपभोक्ता मूल्य बढाउने निर्णय गरेको हो । शाहका अनुसार संस्थानले अव किसानबाट प्रतिलिटर ५७ रुपैयाँ २४ पैसामा दुध खरिद गर्नेछ ।

कोहलपुरमा रहेको संस्थानले किसानबाट दैनिक ८ देखि १० हजार लिटर दुध खरिद गर्ने गरेको छ भने १० देखि १२ हजार लिटर दुध विक्री गर्ने गरेको शाहले बताउनुभयो । सामान्यत दूधको खुद्रा बिक्री मूल्य दुग्ध विकास संस्थानले तोक्ने प्रचलन छ ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

तर डेरीहरुले मनोमानी तरिकाले दुध विक्री गर्न थालिसकेका छन् । दूधसँगै दूधबाट बन्ने खाद्य वस्तुहरू घ्यू, पनिर लगायतको पनि मूल्य बढ्नेछ ।

ADVERTISEMENT
Share159Tweet100SendShare
Previous Post

लागु औषधसहित नेपालगन्जको वसपार्कबाट दुई जना पक्राउ

Next Post

धनगढीमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

धनगढीमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना

स्थानीय तह निर्वाचनः कमरुद्दिन राइले भने-‘मेयर राणाले विभेदपूर्ण विकास गरे, अव मेयरमा म लडछु’

आईपीएलको मेगा अक्सनः नेपालबाट सन्दीप लामिछाने मात्र समावेश

स्थानीय तह निर्वाचनः कमरुद्दिन राइले भने-‘मेयर राणाले विभेदपूर्ण विकास गरे, अव मेयरमा म लडछु’

स्थानीय तह निर्वाचनः कमरुद्दिन राइले भने-'मेयर राणाले विभेदपूर्ण विकास गरे, अव मेयरमा म लडछु'

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Fair
6:10 am6:06 pm +0545
Feels like: 31°C
Wind: 5km/h W
Humidity: 84%
Pressure: 1011.51mbar
UV index: 5
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?