ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

स्थानीय तह निर्वाचनः कमरुद्दिन राइले भने-‘मेयर राणाले विभेदपूर्ण विकास गरे, अव मेयरमा म लडछु’

News Desk by News Desk
११:१० बिहान, माघ २९, २०७८
स्थानीय तह निर्वाचनः कमरुद्दिन राइले भने-‘मेयर राणाले विभेदपूर्ण विकास गरे, अव मेयरमा म लडछु’
476
सेयर
476
VIEWS
ShareTweetSendShare

बाँके माघ २९ गते ।
सरकारले बैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । आकांक्षीहरु चुनावी अभियानमा जुटिसकेका छन् । उनीहरु आन्तरिक भेटघाट तथा कार्यकर्तामाझ पुग्न थालिसकेका छन् ।

नेपालगन्जको मेयर पदमा जनता समाजवादी पार्टीका कमरुद्दिन राइले उम्मेदवारी घोषणा गर्दै चुनावी अभियान थालिसक्नुभएको छ । उहाँले आफ्नो उम्मेदवारी नेपालगन्जको विकास र सम्बृद्धिका लागि भएको बताउनुभएको छ ।

नेपालगन्जका २३ वटै वडालाई समानुपातिक ढंगले विकास गर्नका लागि भएको बताउनुभएको छ । अहिलेका मेयर धवलशम्शशेर रणाले विभेदपूर्ण तरिकाले विकास गरेको उहाँको आरोप छ ।

शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा पछाडी पारिएका वडा नम्वर १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२ र २३ मा अहिलेपनि विकास नभएको उहाँको भनाइ छ । अहिलेका मेयरले शहरीक्षेत्रका केही वडाको विकास गरेपनि अन्यक्षेत्रमा विकासै नगरेको राइको भनाइ छ ।

सम्बन्धित समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

उहाँले मेयरले आफ्ना कार्यकर्ता पाल्ने काममात्रै गरेको बताउनुभयो । उहाँले मेयर राणाले ढल निकासलाई पूर्णता दिन नसकेको, नगरपालिकाका गाडी ठेक्कामा दिएको, शौचालयको अवस्था विजोग बनाएको राइको भनाइ छ ।

शौचालय ठेक्कामा दिएका कारण अहिले नगरबासी विशेषगरी महिलाहरुलाई शौच गर्न महिलालाई ठूलो समस्या परेको उहाँको भनाइ छ ।

यस्तै कोभिड महामारीमा विभेदपूर्ण तरिकाले राहात वितरण गरेकोमा पनि उहाँले असन्तुष्टि जनाउनुभयो । उहाँले आफ्ना चुनावी एजेन्डा विकास निर्माण, शिक्षा, बाटोघाटो, सरसफाइ रहेको बताउनुभयो । आफ्नो पार्टीबाट जितेका जनप्रतिनिधिले नमुनायोग्य काम गरेको भन्दै त्यहीअनुसार विकास गरिने बताउनुभयो ।

ADVERTISEMENT

नरैनापुरमा आफ्नै पार्टीका उम्मेदवारले जितेर अहिले त्यहाँ नमुनायोग्य काम भएको र नेपालगन्जमा पनि संघीय सांसद मोहम्मद इस्तियाक राइले धेरै विकास निर्माण गरेको उहाँको भनाइ छ ।

सडक निर्माणदेखि स्वास्थ्यक्षेत्र, धार्मिक संघसंस्थामा ठूलो लगानी गरिएको राइले बताउनुभयो । नेपालगन्ज धार्मिक पर्यटकहरुको सम्भावना बोकेको क्षेत्र भएकाले यसको विकासमा आफ्नो प्रतिबद्धता जनाउनुभयो ।

पूर्वमन्त्री राइले गरेका कामहरुलाई अघि बढाउने उद्घोष समेत उहाँले गर्नुभयो । उहाँले कोभिड महामारीमा आफुले निस्वार्थ जनताको सेवा गरेको बताउनुभयो । खान नपाएर छटपटाएका मानिसहरुलाई पूर्वमन्त्री राइको पहलमा घरघरमा पुगेर राहात बाँडीएको बताउनुभयो ।

यसअघि मेयरमै प्रतिस्पर्धा गरेका राइ राणासँग पराजित हुनुभएको थियो । चुनावमा पराजित भएपनि आफुले निरन्तर जनताको सेवामा खटिएको उहाँको भनाइ छ । जनताको सुखदुखमा सधैं आफु व्यक्तिगत तरिकाले पनि सहयोग गरेको राइले बताउनुभयो ।

आफ्नो जित्ने आधार प्रस्तुत गर्दै उहाँले यसअघि संगठन पनि बलियो बनेको, पार्टीमा भित्रिनेको संख्या बढेको र नागरिकको समेत साथ भएको बताउनुभयो ।

पछिल्लो पटक उपमहानगरपालिका हुँदा गँसिएका वडाको विकासमा ध्यान दिइने उहाँको भनाइ छ । उहाँले गरिव पहिचान आफ्नो प्राथमिकता दिइने बताउनुभयो । गरिवी र असाहयको लागि औषधि उपचारमा निशुल्क गरिने बताउनुभयो ।

Share190Tweet119SendShare
Previous Post

आईपीएलको मेगा अक्सनः नेपालबाट सन्दीप लामिछाने मात्र समावेश

Next Post

पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च: पेट्रोल प्रतिलिटर १४२, डिजल र मट्टीतेल १२५ रुपैयाँ पुग्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व
राजनीति

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

९:३७ बिहान, अशोज ९, २०८३
Next Post

पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च: पेट्रोल प्रतिलिटर १४२, डिजल र मट्टीतेल १२५ रुपैयाँ पुग्यो

ठूलो परिमाणमा ब्राउन सुगरसहित एकजना पक्राउ

बसको ठक्करबाट कानपुरमा ६ जनाको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:10 am6:06 pm +0545
Feels like: 34°C
Wind: 8km/h W
Humidity: 73%
Pressure: 1011.18mbar
UV index: 8
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?