ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बजेटलाई जनसहभागीतामा केन्द्रित गर्न कर्णाली प्रदेशका सांसदहरुको जोड

जावेद अन्सारी by जावेद अन्सारी
३:१३ मध्यान्ह, अशोज ९, २०७६
378
सेयर
378
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

सुर्खेत असोज ९ गते । कर्णाली प्रदेशका सांसदहरुले कृषिको वजेट जनसहभागीतामा केन्द्रित गर्न सुुझाव दिएका छन ।
कर्णाली प्रदेशको भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले विहिवार मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा सहभागी कर्णालीका सांसदहरुले कर्णालीको कृषि क्षेत्रको वजेटलाई जनसहभागीतामा खर्च गर्न जोड दिएका हुन ।
कार्यविधि संशोधनका लागी सुझाव लिन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सहभागी सांसदहरुले प्रदेश सरकारका हरेक विकासलाई जनसहभागीतामा वृद्धि गर्नुपर्नेमा जोड दिएका छन । प्रभावकारी वजेट कार्यान्वयन हुने हिसावले कार्यविधि वनाउनुपर्नेमा सांसदहरुको जोड थियो ।
छलफलमा भाग लिदै डोल्पाका सांसद वीरवहादुर शाहीले कृषिका कार्यक्रमहरु उपभोक्ता समिति मार्फत गएर जनसहभागीता वृद्धि गर्नुपर्ने वताउनुभयो ।
त्यस्तै जाजरकोटका सांसद कृष्णा शाहले कृषिका हरेक कार्यक्रमहरु जनसहभागीतामा जानुपर्ने वताउनुभयो । “जनतालाई रोजगारी दिने , युवालाई विदेश पलायन हुनवाट रोक्ने खालका योजना हुनुपर्छ , सरकारले निमार्ण गर्ने हरेक कार्यविधि जनसहभागीतामा केन्द्रित हुनुपर्छ” उहाँले भन्नुभयो । जनसहभागीता वाट सम्पन्न नहुने काममा मात्रै अन्य विधिको प्रयोग गर्नुपर्ने उहाँको धारणा थियो ।
सुर्खेतका सांसद पदमा खड्काले अनुगमनको काम प्रभावकारी वनाएर भएपनि वजेटलाई जनसहभागीतामा केन्द्रित गर्नुपर्ने वताउनुभयो । दैलेखका सांसद अमरवहादुर थापाले उपभोक्तामा जाने विधि प्रभावकारी हुने हुदा सरकारले निमार्ण गर्ने कार्यविधि जनता लक्षित हुनुपर्ने वताउनुभयो । “समयमा वजेटको निकाशा दिनुपर्छ, नागरिकले गर्न नसक्ने कामहरु मात्र मेसिनको प्रयोग गर्नुपर्छ” उहाँले भन्नुभयो । वजेटलाई जनसहभागीतामा वढि केन्द्रित गरेर कार्यान्वयन गर्नु थापाले वताउनुभयो ।
सुर्खेतका सांसद विन्दमान विष्टले वजेटलाई जनसहभागीतामुखि वनाउन आवश्यक भएको वताउनुभयो । विकासको सहि प्रयोग गर्न वजेट कार्यान्वयन गर्ने निकायलाई नियमन गर्ने कुरामा मन्त्रालयले निर्देशन दिनुपर्ने तथा दुरुपयोग हुन नदिन सवै पक्ष लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले गुणस्तरिय कामको मुल्याङ्कन गर्ने र अनावश्यक भुक्तानीमा दवाव दिन नहुनेमा जोड दिनुभयो । कतिपय ठाँउमा उपभोक्ताले योजनाको सम्झौता गरेर ठेगेदारलाई कामको जिम्मेवारी दिने गरेको कुरा गलत भएकोले मन्त्रालय सचेत हुनुपर्ने वताउनुभयो । दैलेखका प्रदेश सभासदस्य हिमवहादुर शाहीले प्रदेश सरकारका कामहरु जनसहभागीतामा संचालन गर्नुपर्ने र त्यसका लागी प्रदेश सभाका सदस्यले अनुगमन गर्ने विधि वनाउनुपर्ने सुझाव दिनुभयो । प्रदेशको वजेटमाथी प्रदेश सांसदको अपनत्व गराउन अनुगमनमा सहभागीता वढाउनुपर्ने शाहीले वताउनुभयो ।
मुगुका सांसद दानसिंह परियारले जनसहभागीता विनाको विकास समाजवादी मोडेलको विरोधी भएको भन्दै हरेक विकासलाई जनतासंग प्रत्यक्ष सरोकार राख्ने खालका वनाउनु वताउनुभयो । कर्णालीका हिमाली जिल्लाहरुमा भौगोलिक समस्याका कारण वजेटको कार्यान्वयनमा चुनौति भएको भन्दै परियारले समयमा नै विकास सम्पन्न गर्न वजेटको निकाशा दिनुपर्ने वताउनुभयो । उहाँले प्रदेशको योजना तथा कार्यक्रमको सम्बन्धीत निर्वाचन क्षेत्रको सांसदको नेतृत्वमा प्रभावकारी अनुगमन सयन्त्र निमार्ण गर्नुपर्ने धारणा ब्यक्त गनुभयो ।
प्रदेश सरकारका प्रवक्ता एवम भुमि ब्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले आ.व. २०७६।०७७ को लागी मन्त्रालयले निमार्ण गर्न लागेको कार्यविधिमा सांसदको सुझाव लिइएको वताउनुभयो । मन्त्रालयको आ.व. २०७६।०७७ मा संचालन गर्ने हरेक कार्यक्रमहरुको कार्यान्वयनका लागी सहजता ल्याउन आ.व. २०७५।०७६ मा स्वीकृत कार्यविधिहरुको संशोधन गर्न सांसदहरुको सुझाव महत्वपुर्ण भएको उहाँको भनाई छ । जनप्रतिनिधिहरु संग प्रत्यक्षरुपमा सरोकार राख्ने कार्यक्रमहरु भएकोले सुझाव लिइएको मन्त्रालयका उपसचिव तथा प्रवक्ता हरिप्रसाद पण्डितले वताउनुभयो । प्रभावकारी वजेट कार्यान्वयनका लागी सहजता हुने र लक्षित वर्ग समक्ष सरकारको योजना तथा कार्यक्रमहरु सहजरुपमा पुरयाउन कार्यक्रमको आयोजना गरिएको सचिव राजेन्द्रप्रसाद भारीले वताउनुभयो ।

ADVERTISEMENT
Share151Tweet95SendShare
Previous Post

योगिनी कप फुटबल तयारी तीब्र

Next Post

वास ले सुरु गर्यो पुर्ण सरसफाई सम्बन्धी दुई दिने तालिम

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

वास ले सुरु गर्यो पुर्ण सरसफाई सम्बन्धी दुई दिने तालिम

बर्दियामा बालबालिका पोषण र स्वास्थ्य सम्बन्धी नेतृत्व अभियान कार्यक्रम सुरु

सल्यानमा जिप दुर्घटना,एकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?